Breaking News
 | 
  • चितवनमा मोटरसाईकल र स्कुटर जुध्द्धा एक जनाको मृत्यु, तिन घाईते

    चितवन, भदौ ३०– चितवनको कालिका नगरपालिका वडा नं ५ स्थित खगेरी पुल नजिक मोटरसाइकल र स्कुटर एकआपसमा ठक्कर खाई हुनगएको दुर्घटनामा परी शुक्रबार एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । भरतपुरबाट पदमपुरतर्फ जाने भित्री सडकखण्डमा ना४२प ७५९० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना३५प ६४७३ स्कुटर एकआपसमा ठक्कर…

    Read More
  • अन्तत्ः अबैध क्रसर उधोगमा चितवन प्रशासनद्वारा शिलबन्दी 

    चितवन/ नारायणगढ मुग्लीन सडक खण्डको भरतपुर २९ भोर्ले स्थित त्रिशुली नदिमा अबैध रुपमा ढुङ्गा गिट्टी बालुवा उत्खनन् गर्ने कार्य तत्काललाई रोकिएको छ । भण्डाफोर अभियानको गत अंकमा सो अबैध क्रसर उधोगले मनलाग्दी ढङ्घले उत्खनन् र चोरी निकासी गरेको सम्बन्धी समचार छापिएपछी जिल्ला प्रशासन कार्यालय चितवनले उक्त अबैध क्रसर बन्द गराएको हो । प्रशासन कार्यालयले सो…

    Read More
  • मन्त्रालयको निर्देशनलाई समेत टेर्दैनन् मालपोत कार्यालय ।

    चितवन , २८ भाद्र । सरकारी कार्यालयमा बिचौलीयाहरुको दादागिरी हुने गरेको कुरा कुनै नौलो होइनन् । तर, मन्त्रालयले दिएको सामान्य निर्देशनलाई समेत सरकारी कार्यालय टेर्दैनन् भन्दा यो थप गम्भीर हुन आउँछ । सेवाग्राहीको सबैभन्दा बढी भिडभाड हुने मालपोत कार्यालयमा बिचौलीयाले सेवाग्राहीलाई अनावश्यक रूपमा दुस्ख दिन थालेपछि त्यस्को नियमन गर्ने निकाय भुमिसुधार मन्त्रालयले बिचौलिया हटाउन र…

    Read More
  • कार्यकर्ता हत्याको बिरोधमा चितवनमा तरुण दलले प्रजिअ समक्ष नेपाल सरकारलाई ज्ञापनपत्र बुझायो ।

    चितवन , २७ भाद्र । अज्ञात समुहको गोली प्रहारबाट आफ्ना कार्यकर्ताको हत्या भएको भन्दै नेपाल तरुण दल चितवनले जिल्ला प्रशासन कार्यालय चितवन घेराउ तथा प्रमुख जिल्ला अधिकारी समक्ष नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको छ । तरुण दल चितवनका अध्यक्ष राजन ताम्राकारसहित ज्ञापन पत्र बुझाउन पुगेको टोलीले नेपाल तरुण रोल्पा नगरपालिकाका अध्यक्ष रोहित पुनको हत्या गर्ने बास्तबिक…

    Read More
  • लागु औषधमुक्त नगर बनाउने अभियान

    चितवन, २७ भदौ सन्देश फाउन्डशन नेपाल भरतपुर महानगर लागु औषध रोकथाम अभियानले मंगलबार भरतपुर महानगरपालिका वडा नम्बर २१ पार्वतीपुरमा लागु औषध विरुद्ध अन्तरक्रिया गरेको छ । अन्तरक्रियाका क्रममा वडा नम्बर २१ वडा अध्यक्ष चित्रसेन अधिकारीले आफूले आजैका दिनदेखि चुरोट र सुर्ती सेवन त्याग गरेको घोषणा गरेका छन् । लागु औषधको बारेमा अन्तरक्रियापछि यसले कसैलाई पनि…

    Read More
  • चितवनको राप्तीमा सर्लाहीका एक युवकको शव फेला ।

      चितवन , २६ भाद्र । पुर्वी चितवनको राप्ती नगरपालिका वर्डा नम्बर ४ स्थित मार्तल पुल मूनी एक युवक मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार पुलबाट खसेको जस्तो देखिने शव सर्लाहीको धनकोल गाउँपालिका वडा नम्बर ४ का राप्ती नगरपालिका–३ मा डेरा गरी बस्ने अन्दाजी ३०्३२ वर्षका रामप्रसाद राईको रहेको जनाएको छ । आज…

    Read More
  • चितवनमा प्रशासनको अनुगमन तीब्र , म्याद नाघेका पेय पर्दाथ बरामद ।

      चितवन , २६ भाद्र । पुर्वी चितवनको राप्ती नगरपालिका वर्डा नम्बर ५ भण्डारा बजारका विभिन्न पसलहरुबाट म्याद गुज्रिएका पेय पदार्थ बिक्री हुने गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा सोमबार यहाँ गरिएको संयुक्त बजार अनुगमनका क्रममा प्रायः पसलबाट म्याद गुज्रिएका पेय पदार्थ बिक्री हुने गरेको पाइएको हो । चाडपर्वलाई लक्षित गर्दै सोमबार भण्डारा…

    Read More
  • चार्डपर्वलाइ लक्षित गर्दै चितवनमा अनुगमन तीब्र ।

    चितवन , २६ भाद्र । वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज शाखाले तीज पर्वलाई लक्षित गर्दै बजार अनुगमनलाई तीव्रता दिएको छ । चाडपर्वको बेला उपभोक्ताहरु ठगिन सक्ने भएकाले अनुगमनलाई प्राथमिकतामा राखिएको निमित्त कार्यालय प्रमुख ओमनारायण शर्माले बताए । अनुगमनका क्रममा उपोभोक्ता ठग्ने चार वटा मिलका पार्टस् तथा चार वटा कपडा पसलबाट बिल नियन्त्रणमा लिएको…

    Read More
  • चिकित्सकको लापरबाहीले बालकको ज्यान गयो

      चितवन , २६ भाद्र । चिकित्सकको चरम लापरबाही र हेल्चेंंक्याइँँका कारण चितवनका तीन बर्षीया बालकले ज्यान नै गुमाउनुपरेको छ । भाद्र २० गते सर्पको डसाइबाट घाइते भई भरतपुर अस्पतालसहित पाँच अस्पतालमा भौंतारिने क्रममा भरतपुर–१५, मंगलपुरका तीन वर्षीय बालक सलिन विकको मृत्यु भएपछि चितवन प्रशासनले जिल्लामा रहेका पाँचवटा अस्पतालसित २४ घण्टे लिखित स्पष्टीकरण पेश गर्न…

    Read More
  • नारायणगढको नारायणी नदी किनारस्थित नगर वन मार्गमा अटोभिलेज बन्ने

    चितवन, भदौ २५– चितवनको भरतपुर महानगरपालिका वडा नम्वर ३ नारायणी नदी किनारस्थित नगर वन मार्गमा अटोभिलेज स्थापना हुने भएको छ । अटोभिलेज निर्माणका लागी महानगरपालिकाले उक्त क्षेत्रमा ३२ कठ्ठा क्षेत्रफलको जमिन उपलव्ध गराउन लागेको हो । चितवन अटोमोवाईल्स एशोसियसनको १७ औं वार्षिक साधारणसभा आज (सोमबार) नारायणगढमा भएको साधारणसभामा कार्यक्रममा प्रमुख अतिथी उद्योग वाणिज्य संघ चितवनका…

    Read More