Breaking News
 | 
  • दुई महिलामाथि जबर्जस्ती करणी गर्ने शर्मा प्रहरी नियन्त्रणमा

    चितवन , २८ असार । भरतपुर महानगरपालिका वडा नम्बर ३ बाह्रघरेमा रहेको श्री गणेश अपाङ्ग धार्मिक सेवा केन्द्रका सञ्चालकलाई चितवन जिल्ला अदालतले मंगलबार १० वर्षको कैद फैसला सुनाएको छ । केन्द्रमा आश्रित दुई महिलामाथि जबर्जस्ती करणी भएको आरोपमा मुद्दा चलेका केन्द्रका सञ्चालक बाग्लुङ नगरपालिका १३ घर भई हाल भरतपुर ३ बस्ने वर्ष ३९ का विष्णु…

    Read More
  • निर्माणाधीन पर्खाल भत्काउने बानियाँ प्रहरी नियन्त्रणमा ।

    चितवन , २६ असार । पूर्वी चितवनको कालिका नगरपालिका वडा नम्बर ३ बनकट्टा स्थित आधारभूत विद्यालयको निर्माणाधीन पर्खाल भत्काउने एक जना रत्ननगर प्रहरीको फन्दामा परेका छन् । हेटौंडा उपमहानगरपालिका घर भई हाल कालिका नगरपालिका २ पदमपुर स्थित काका भरत बानियाँको घरमा बस्दै आएका २२ बर्षिय रविन बानियाँँ लाई आज विहान १० बजे प्रहरीले पक्राउ गरेको…

    Read More
  • पहिराका कारण आज बिहानैदेखि नारायणगढ– मुग्लिन सडक अवरुद्ध

    चितवन । नारायणगढ– मुग्लिन सडकखण्डको ठाउँठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२९ घुमाउनेमा आज बिहान ५ बजे ठूलो पहिरो खसेको छ । थप पहिरो नखसेमा पहिरो पन्छाउन तीनदेखि चार घण्टा लाग्ने प्रहरीले जनाएको छ । त्यसैगरी सोही सडकको टोपे खोला र जलवीरेमा पनि साना पहिरो खसेका छन्…

    Read More
  • नेपाल घरबहाल उपभोक्ता मञ्च चितवनको आठौँ स्थापना दिवसको अवसरमा ५ दिने विविध कार्यक्रमको आयोजना गरिदै

      चितवन , २५ असार । नेपाल घरबहाल उपभोक्ता मञ्च चितवनले आठौँ स्थापना दिवसको अवसरमा ५ दिने विविध कार्यक्रमको आयोजना गर्ने भएको छ । मञ्चले नारायणगढमा आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत विभिन्न कार्यक्रमको तालिका समेत सार्वजनिक गरेको छ । कार्यक्रम अनुसार असार २५ गते अर्थात आज सोमबार माडी नगरपालिका ३ स्थित बसन्तपुरमा गरीब विपन्न र असहाय…

    Read More
  • आ.व. ७४/७५ मा चितवन अदालतद्वारा ६६ प्रतिशत मुद्दा फछ्र्यौट ।

    चितवन , २५ असार । जिल्ला अदालतले चालु आर्थिक वर्ष २०७४र०७५ मा आइपुग्दा झन्डै ६६ प्रतिशत मुद्दा फछ्र्यौट गरेको जनाएको छ । हालसम्मका तीन हजार चार सय ६५ मुद्दामध्ये दुई हजार तीन सय सात मुद्दा फछ्र्यौट गरेको चितवन अदालतले जनाएको हो । समग्रमा ६६ दशमलब ५८ प्रतिशत मुद्दा फछ्र्यौट गरेको भएपनि चालु आर्थिक वर्षमा मात्रै…

    Read More
  • भरतपुर महानगरपालिकाद्वारा सरकारी गाडीको चरम दुरुपयोग ।

    चितवन , २१ असार । सार्वजनिक बिदाका दिन कुनै पनि सरकारी सवारीसाधन चलाउन सरकारले बन्देज गरेको छ । यदी , चलाउनु नै पर्ने कुनै अत्यावश्यक काम भए चितवन प्रशासन समक्ष अनिवार्य पास लिनुपर्ने हुन्छ । तर, चितवनको भरतपुर महानगरपालिका त्यस्को कुनै प्रवाह गर्दैनन् । जिल्लामा सरकारी सवारीसाधनको कतिसम्म दुरुपयोग हुन्छ भन्ने तथ्य महानगरपालिकाले असार १७…

    Read More
  • केरा फँडानी गरेर आरोपमा पक्राउ परेका मुख्य अभियुक्त सहित आधा दर्जन अभियुक्त कारागार चलान ।

    चितवन , २२ असार । किसानले लगाएको केरा फँडानी गरेर आरोपमा पक्राउ परेका मुख्य अभियुक्त सहित आधा दर्जन अभियुक्त कारागार चलान भएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनले तोकेको जरीवाना तिर्न नसक्दा उनीहरु कारागार चलान भएका हुन् । बैशाख १७ गते राती पुर्वी चितवनको कालिका नगरपालिका वडा नं। ६ भटेनी स्थित नयाँ टोलमा एक दर्जन…

    Read More
  • सपनाद्धारा बाढी र भुकम्प पिडित सुकुम्बासीलाई पक्की घर

    चितवन, २० असार । रत्ननगर नगरपालिका र सपना भिलेन सोसल इम्प्याक्ट सौराहाले बाढी पीडित सुकुमवासीहरुलाई नयाँ घर बनाईदिएका छन । गत बर्ष आएको बाढीले घर भत्काएपछि विचल्लीमा परेको रत्ननगर ८ बगरटोलका सुकबहादुर भूजेल र आइतराम दराई तथा भुकम्प पिडित चित्रसारीकी कौशिला गिरीलाई घर निर्माण गरिएको हो । घर निर्माणको लागि इम्प्याक्टले ९० प्रतिशत र नगरपालिकाले…

    Read More
  • उद्योग वाणिज्य संघ चितवनका संस्थापक सचिव एवंम पूर्व अध्यक्ष पियाको निधन ।

    चितवन , १९ असार । उद्योग वाणिज्य संघ चितवनका संस्थापक सचिव एवंम पूर्व अध्यक्ष कृष्ण वन्धु पियाको मंगलबार ८२ वर्षको उमेरमा निधन भएको छ । स्वर्गीय पियाले वि।सं २०१६ देखी १९ सम्म सचिव पदमा रही कार्य गरेका थिए । वि।सं २०२२ देखी २०४४ सम्म १६ वर्ष संघको अध्यक्ष पदमा रही कार्य गरेका थिए । नेपाल…

    Read More
  • चितवनको न्यू होप एग्रो बिजनेस नेपालका कर्मचारीहरु आन्दोलनमा ।

      चितवन , १९ असार । चितवनको न्यू होप एग्रो बिजनेस नेपालले दाना उत्पादनमा गृणस्तरलाई ध्यान नदिएको भन्दै कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । दाना उत्पादनका लागी चितवन मंगलपुरमा स्थापित बहुराष्ट्रिय कम्पनी न्यु होपले कर्मचारीहरुको सुझाव नमानेपछि एकै पटक ७ कर्मचारीले राजीनामा दिएका हुन् । कम्पनी निकट स्रोतले भन्यो यहाँ कम्पनीले किसानलाई ठग्ने काम गरेको गुणस्तरमा…

    Read More