Breaking News
 | 
  • जिल्ला सिंचाइ योजनाले ९ महिना बित्दा समेत बुझाएनन् बिद्युत महसुल ।

    प्रनिश थापा, चितवन, ०१ पौष । नेपाल बिद्युत प्राधिकरण भरतपुर बितरण केन्द्रले सरकारी कार्यालयमा बाँकी रहेको बक्यौता अझै उठाउन सकेको छैनन् । प्राधिकरणले जिल्ला सिंचाई योजना बाट ९ महिनाको जरिवाना बाहेक १ करोड २१ लाख ८९ हजार ८ सय ३८ रुपैयाँ विद्युत महसुल उठाउन नसकेको जनाएको हो । त्यस्तै, प्राधिकरणले सडक बत्तीबाट मात्रै २३ करोड…

    Read More
  • ढुंगा, गिट्टी, बालुवा उत्खनन गर्ने सवारी खैरहनी प्रहरी नियन्त्रणमा ।

    चितवन, २९ मंसिर । अवैध रुपमा सञ्चालित ढुंगा, गिट्टी, बालुवाको उत्खनन अझै नियन्त्रणबाहिर नै रहेको छ । खैरहनी र राप्ती नगरपालिकामा उक्त अबैध कार्य अझै रोकिएको छैनन् । स्थानीय सरकारको सिफारिस पछि मात्रै उत्खनन् गर्न पाउने व्यवस्था रहेपनि यहाँ अवैध कार्यले निरन्तरता पाईरहेको छ । पछिल्लो एक साताको अवधिमै खैरहनी र राप्तीबाट अवैध गिट्टी, बालुवा…

    Read More
  • चितवनको रत्ननगरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गयो ।

       चितवन, २९ मंसिर । पुर्वी चितवनको रत्ननगरमा शनिबार भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । निपनीबाट सौराहा तर्फ जाँदै गरेको बा। ८१। प। ८५०० नम्बरको मोटरसाइकल रत्ननगर नगरपालिका वडा नम्बर १० निपनी चोकस्थित विद्युत् पोलमा ठोक्किँदा मोटरसाइकल चालक राप्ती नगरपालिका–८ का १८ वर्षीय अनिश तामाङको मृत्यु भएको हो । त्यस्तै, सोही मोटरसाइकलको…

    Read More
  • भरतपुर अस्पतालको ब्यवस्थापन समिति अध्यक्षमा भण्डारी नियुक्त ।

    मंसिर २९ । भरतपुर अस्पतालको संचालन तथा ब्यवस्थापन समितिको अध्यक्षमा खिमलाल भण्डारी नियुक्ती भएका छन् । तीन नम्बर प्रदेशको मन्त्रीस्तरीय निर्णयबाट उनलाई शुक्रबार अध्यक्षमा नियुक्त गरिएको हो । सामाजिक विकास मन्त्रालयको बैठकले भण्डारीलाई चार बर्ष कार्यकालका लागि अध्यक्ष नियुक्त गरेको मन्त्रालयका प्रवक्ता सतिस विष्टले जानकारी दिए । भण्डारीसंँगै प्रदेशका ९ ओटा जिल्लामा रहेका अस्पतालमा अध्यक्ष…

    Read More
  • चितवनको पोलपोलमा चोरीका बिजुली बल्दै, प्राधिकरण भने मौन ।

              प्रनिश थापा, चितवन, २७ मंसिर । नेपाल विद्युत् प्राधिकरणलेे चोरीका बिजुली बाल्ने अभियानलाइ कडाइ गरेको जतिसुकै दाबी गरेता पनि चितवनमा भने चोरीको बिजुली बाल्ने परम्परा अझै यथावत नै रहेको पाइएको छ । जिल्लाको सदरमुकाम मै चोरीका बिजुली बालेको सप्रमाण हामीले फेला पारेको छौँ । नेपाल बिद्युत प्राधिकरणका इन्जिनियर अविनाश महतोले चालु आर्थिक वर्षको…

    Read More
  • चितवनको डुंग्रे खोलामा महिलाको शव फेला ।

      प्रनिश थापा, चितवन, २७ मंसिर । पुर्वी चितवनको राप्ती नगरपालिका वर्डा नम्बर ६ डुंग्रे खोलामा बुधबार दिउँसो एक महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अन्दाजी बर्ष ३५ की बिसरा चौधरीको पानीमा डुबेको अवस्थामा शव भेटिएको हो । प्रहरीले उनको पानीमा डुबेर मृत्यु भएको हुन सक्ने आशंका गरेको छ ।…

    Read More
  • नीलकण्ठ शिव मन्दिरमा श्रीमद्भागवत्गीता ज्ञानविज्ञान महायज्ञ सुरु

    मंसिर २६ । भरतपुर महानगरपालिका वडा नम्बर १२ को विशाल मार्गमा रहेको नीलकण्ठ शिव मन्दिरमा श्रीमद्भागवत्गीता ज्ञानविज्ञान महायज्ञ सुरु भएको छ । बुधबार बिहान कलशयात्रा सहित निस्किएको शोभा यात्राले नगर परिक्रमा पछि महायज्ञको उद्घाटन गरिएको हो । कार्यक्रमको उद्घाटन देवघाटधामको गलेश्वर आश्रमका पीठाधीश एक हजार आठ स्वामी ज्ञानानन्द सरस्वतीले गरेका थिए । मानव जीवनको सार…

    Read More
  • चितवनको सौंराहामा पुस ११ बाट हात्ती महोत्सव हुँदैं

    चितवन । नेपालकैं तेश्रो पर्यटकीय गन्तब्यको रुपमा परिचित चितवनको सौंराहामा हरेक बर्ष मनाईदैं आएको हात्ती महोत्सव आगामी पुस ११ बाट हुने भएको छ । क्षेत्रीय होटल संघ नेपाल चितवन शाखाको आयोजनमा हुने १५ औं हात्ती महोत्सव पुस १५ गतेसम्म ५ दिन चल्ने आयोजकले जनाएको छ । महोत्सवको बारेमा जानकारी दिने उध्येश्यले क्षेत्रीय होटल संघले आज…

    Read More
  • अज्ञात समुहको निशानामा चितवनका बिद्यालय

    चितवन, २३ मंसिर । चितवनको भरतपुरमा गएराती एक बिद्यालयमा अज्ञात समूहले तोडफोड गरेको छ । भरतपुर महानगरपालिका वडा नं । ८ गौरीगञ्जमा रहेको श्री माध्यामिक विद्यालयमा अज्ञात समूहले तोडफोड गरेको छ । तोडफोडबाट विज्ञान प्रयोगशालाका सामाग्री र विद्यालयका अन्य भौतिक संरचना तोडफोड गरी ७५ लाख बराबरको क्षति भएको विद्यालय स्रोतले जनाएको छ । यता, प्रहरीले…

    Read More
  • निर्माणकार्यमा कालिका कन्सर्टक्सनको चरम लापरबाही : ठाउँठाउँमा निर्माणकार्य अलपत्र ।

            प्रनिश थापा, चितवन । पुर्वमन्त्री बिक्रम पाण्डेले सञ्चालन गरेको कालिका कन्सर्टक्सनको पछिल्लो समयमा विकास निर्माणको क्षेत्रमा ढिलाइसुस्ती र मनपरी बढ्दै गएको छ । काठमाडौँको बालुवाटारमा केन्द्रीय कार्यालय रहेको कालिका कन्स्ट्रक्सनको चितवनको भरतपुरमा क्षत्रीय कार्यालय रहेको छ । कालिकाले एशियाली विकास बैंकको ऋण सहयोगमा विराटनगर महानगरपालिकामा सञ्चालित मझौला सहर एकीकृत शहरी वातावरणीय सुधार…

    Read More