| 
  • निर्माणकर्मी सहकारी संस्था लिमिटेडको अध्यक्षमा नारायण वंशी 

    १३ आश्विन । भरतपुर / निर्माणकर्मी सहकारी संस्था लिमिटेड भरतपुरको दोस्रो साधारणसभाले नारायण वंशीको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ । सर्वसम्मत निर्वाचित नया कार्यसमतिको उपाध्यक्षमा हरि नारायण चौधरी, सचिवमा प्रकाश पौडेल र कोषाध्यक्षमा टेक बहादुर गुरुङ रहनुभएको छ । ९ सदस्यीय कार्यसमितिको सदस्यहरुमा विदेन्द्र कुमार कर्ण, अर्जुन तामाङ, पशुपति चौधरी, विकास तामाङ र भवानी…

    Read More
  • हत्या हिंसा,बलात्कार तथा लागु औषध दुव्र्यसनी नियन्त्रणका लागि चितवनमा बिशेष सचेतना अभियान

    चितवन,असोज १२( महिला तथा बालबालिका माथि हुने हिंसा,बलात्कार तथा लागु औषध दुव्र्यसनी नियन्त्रणका लागि चितवनमा बिशेष सचेतना अभियान शुरु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनको आयोजनामा शुक्रबारदेखि भरतपुर महानगरपालिकामा अभियान थालिएको हो । सचेतना अभियान चितवनका गांउगांउसम्म पु¥याइने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । भरतपुर महानगर प्रमुख रेनु दाहालले कुनै पनि किसिमको हत्या…

    Read More
  • शिक्षिका शोभा बिरुद्व बिशेष अदालतमा मुद्वा दायर

      चितवन , १२ असोज । पश्चिम् चितवनको भरतपुर महानगरपालिका २५ शुक्रनगरमा रहेको बालज्योति प्राथमिक विद्यालयमा कार्यारत शिक्षिका शोभा खड्का ९रायमाझी०लाई नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सेवामा कार्यरत रहेको आरोप लागेको छ । शिक्षण सेवामा कार्यरत रहेको शोभा रायमाझी बिरुद्व बिहार संस्कृत शिक्षा बोर्ड, भारतबाट प्राप्त गरेको हाइस्कुल तहको शैक्षिक योग्यताको प्रमाण पत्र नक्कली…

    Read More
  • नियो न्याटल भेन्टिलेटर मर्मत नहुँदा नवजात शिशुको ज्यान गयो ।

    चितवन , १२ असोज । मेडिकल सिटिको रूपमा बिकसित हुँदै गइरहेको चितवन जिल्लामा चिकित्सकको लापरबाही अझै रोकिएको छैनन् । यहाँको भरतपुरस्थित सरकारी अस्पतालमा चिकित्सकको चरम लापरबाही कहिले रोकिने हो रु त्यो निश्चित छैनन् । तर, उक्त सरकारी अस्पतालमा उपचारका लागी जाने बिरामी भने निको भइ फर्किने अवस्था भने मुस्किल हुने गरेको पाइदैन । चिकित्सकको चरम…

    Read More
  • पन्तको हत्यारालाई कार्वाहीको माग राख्दै चितवनमा महिलाको र्‍याली ।

    चितवन ,९ असोज । कञ्चनपुरकी १३ बर्षिया बालिका निर्मला पन्तको हत्यारालाई कारवाही र मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग राख्दै चितवनको इच्छाकामना गाउँपालिकाका महिलाहरु सोमबार सडकमा उत्रिएका छन् । सृर्जनशील महिला जागरण केन्द्र इच्छाकामना ( ५ मुग्लिङ्गको नेतृत्वमा बलात्कारी र हत्यारालाई कारबाही गर , पीडितलाई क्षतिपूर्ति दे, बलात्कारी लाइ संरक्षण गर्न पाइदैन जस्ता नारा लगाउदै भन्दै…

    Read More
  • रत्ननगर नगरपालिकामा आजदेखी फ्री वाइफाइ सेवा

    चितवन , ९ असोज । पुर्वी चितवनको रत्ननगर नगरपालिकाले आजदेखी औपचारिक रुपमा ुफ्रीु वाइफाइ सञ्चालनमा ल्याएको छ । सर्वसाधारणलाई निःशुल्क इन्टरनेटको सेवा उपलब्ध गराउन नगरपालिकाले नगर भित्रका मुख्य बजारहरुमा निस्शुल्क वाइफाइ जडान गरेको हो । नगरपालिकाले यहाँको टाँडीचोक, सौराहाचोक, कृष्णप्रणामी मन्दीर, बसपार्क लगायतका स्थानमा निःशुल्क वाइफाइ जडान गरेको रत्ननगर नगरपालिकाका आईटी अधिकृत रवि तिवारीले जानकारी…

    Read More
  • एसपी राठौर आक्रमक रूपमा उत्रिदै, अपराधीहरु भागाभाग ।

    चितवन , ९ असोज । चितवन जिल्लामा एसपी सुशीलसिंह राठौर आएसंँगै अपराधीक गतिविधि पुर्ण रूपमा नियन्त्रणमा आएको छ । एसपी राठौरले जिल्लामा कार्यभार सम्हाले लगत्तै अन्य दिनको तुलनामा बितेको चार महिनामा अपराधीक गतिविधि पुर्णतः नियन्त्रणमा आएको हो । यताकता , लुकिछिपी घट्ना बाहेक ठुला घट्ना चितवनमा घटेको पाइदैन । प्रहरीले अपराधीक गतिविधिलाई नियन्त्रणमा लिन र…

    Read More
  • ग्याँस बुलेट अनियंत्रित भइ पल्टिदा दुई जना सामान्य घाइते

    चितवन , ९ असोज । चितवनको भरतपुर महानगरपालिका १ स्थित आँपटारीमा भारतीय नम्वर प्लेटको ग्याँस बुलेट अनियंत्रित भइ पल्टिएको छ । कलकत्ताबाट काठमाडौं तर्फ जाँदै गरेको एन। ०१। ए। ००७७ नम्बरको ग्याँस बुलेट मंगलवार विहान आँपटारी चोकमा मोड्ने क्रममा पल्टिदा बुलेट चालक र सहचालक घाइते भएका हुन् । उनीहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय…

    Read More
  • चितवनका अधिकांश सडकको अवस्था नाजुक र अव्यवस्थित

    चितवन , ९ असोज। चितवनको भरतपुरलाई महानगरपालिका लाई घोषणा गर्न सरकार जति हत्तारो भयो । त्यति यस क्षेत्रको बिकाशे निर्माणकार्यमा हत्तारो दिएको पाइदैन । चितवनलाइ महानगरपालिका भन्दा पनि लाज लागेर आउँछ । यहाँको सडक हेर्ने हो भने अधिकांश भत्किएर नाजुक छ । पिच भत्किएर सडक खाल्डाखुल्डी पर्दा समेत कसैको ध्यान जान सकिरहेको छैनन् । खाल्डोमा…

    Read More
  • बिवाह गर्न असम्भव भएपछि : बलात्कारको मुद्दा 

      चितवन , ९ असोज । भाद्र १ गतेदेखि लागू गरिएको नयाँ कानुन अनुसार अबदेखी बिवाह गर्न केटा र केटीको उमेर अनिवार्य रूपमा २० बर्ष नै पूरा हुनुपर्ने हुन्छ । यदी सो, उमेर भन्दा अगावै गरिएको त्यस्ता बिवाहलाइ अयोग्यका रूपमा लिइन्छ । चितवनमा यहीँ नयाँ कानुनले एक जोडीलाई बिवाह गर्न बाट अल्झ्याइदिएको छ । भरतपुर…

    Read More