| 
  • स्वास्थ्य सबैभन्दा प्राथमिक कुरा : अध्यक्ष दाहाल

    चितवन,असोज ६( नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य सबैभन्दा प्राथमिक कुरा भएकोले सस्थ्य क्षेत्रलाई संवेदनशिल क्षेत्रको रुपमा लिनुपर्ने बताएका छन् । वीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल र पोखरा विश्वविद्यालयद्वारा सञ्चालन गर्न लागिएको स्नातक तहको आंगिक नर्सिङ्ग कार्यक्रमको आज उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता विषयलाई हाम्रो…

    Read More
  • केराब्याबसायीहरुले कृषिमन्त्री खनाललाइ बुझाए ज्ञापनपत्र ।

    चितवन , ६ मंसिर ।केरा व्यवसायीहरुले भारतबाट आयातित केराले नेपाली व्यवसायीलाई असर पारेको भन्दै भन्सार बढाउन केरा ब्याबसायीहरुले माग गरेको छ । केरा किसानहरुको एक टोलीले कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणी खनाल ‘बलदेव’लाई भेटर भारतबाट आउने केराको भन्सार दरमा भारी वृद्धि गर्न माग गरेका हुन् । ‘अहिले भारतबाट आउने केराको भन्सार दर जम्मा ५ प्रतिशत…

    Read More
  • के पाए नि पाख्रिन दाईले, अर्कैले महल ठडायो 

      कालो बनको विचैमा खेतालाको गाँउ साना सान झुपडी छैन आमा बाउ भोका नाँगा नानिहरु खेलिरहने ठाउ हाम्रो देशको ब्यवस्था हेर्न त्याहा जाउ   नेपालको सामन्तवादी संसदीय ब्यवस्थाको विरुद्धको जनताको ब्यावस्था स्थापना अभियानमा यि हरफहरुमा ब्यक्क्त भावना जस्तै जिवनका उर्जाशिल जिवन जवानिहरु गरिब जनताको आन्दोलनमा बिताएका एक योद्धा खुसीराम पाख्रिन एक बर्ष अगाडी हाम्रो सामु…

    Read More
  • अन्तत : झुक्यो रत्ननगर नगरपालिका !

    प्रनिश थापा, चितवन , ६ मंसिर । पूर्वी चितवनको रत्ननगर नगरपालिकाले अस्वाभाविक रूपमा वृद्धि गरेको कर अन्ततः समायोजन गर्ने निर्णय गरेको छ ।राजनीतिक दलको विरोधपछि कर वृद्धिमा नगरपालिका पछि हटेको स्रोतले जनाएको छ । बिशेष गरेर प्रतिपक्षी दलमा रहेको नेपाली काँग्रेससहितका सात राजनीतिक दलले संघर्ष समिति नै बनाइ अस्वभाविक रूपमा गरिएको कर वृद्धिको विरोधमा आन्दोलन…

    Read More
  • चितवन प्रहरीको सक्रियता : जवरजस्ती करणीका प्रतिवादी भारतबाट पक्राउ ।

    चितवन , ४ मंसिर । चितवनमा चालु आर्थिक बर्षमा १५ वटा जवरजस्ती करणीका मुद्धाहरु दर्ता भएका छन् । चालु आर्थिक वर्षमा जिल्लामा भएका १५ वटा जवरजस्ती करणीका मुद्धामा फरार रहेका सबै १९ जना अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले आज मंगलवार भरतपुरमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । यस्तै, चितवन प्रहरीले जवरजस्ती करणी…

    Read More
  • रत्ननगर नगरपालिकामा एक सय ४६ घरधुरी अझै शौचालयबिहीन ।

    चितवन , ४ मंसिर । सरकारले चितवन जिल्लालाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गरेपनि यहाँको रत्ननगर नगरपालिकामा भने सबैको घरमा अझैसम्म शौचालय पुग्न सकेको छैन । रत्ननगर नगरपालिका खुल्ला दिशा मुक्त क्षेत्र घोषणा भएको झण्डै ५ बर्ष बित्यो, तर त्यो ब्याबहारिक रूपमा कार्यान्वयनमा भने अझै आउन सकेको छैनन् । यहाँको १ सय ४६ घरधुरी अझै शौचालयबिहीन…

    Read More
  • रामपुरमा जारी आन्दोलन नरोक्ने विद्यार्थी तथा प्राध्यापकहरुको चेतावनी ।

    चितवन , ४ मंसिर । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा सुरु भएको आन्दोलन नरोकिने आन्दोलनरत विद्यार्थी तथा प्राध्यापकहरुले चेतावनी दिएका छन् । निजी कलेजलाई दिएको अस्थायी सम्बन्धनको विरोधमा नेपाल राष्ट्रिय प्राध्यापक संगठन र नेपाल प्रगतिशील प्राध्यापक संगठन कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनले गरिरहेको निजीकरणविरूद्धको आन्दोलन नरोक्ने चेतावनी दिएका हुन् । पाचौं दिन पनि…

    Read More
  • प्रहरी नियन्त्रणमा रहेका लामिछाने रिहा भए।

    चितवन , ४ मंसिर । बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता नारायण लामिछाने रिहा भएका छन् । सो पार्टीका नगर सदस्य लामिछानेलाई सादा पोशाकको प्रहरीको विशेष टोलीले नारायणगढको पुल्चचोकबाट पक्राउ गरेको थियोे । चन्दा आतंक र अप्रिय घट्ना घटाउन सक्ने भयलाइ मध्ययनजर गर्दै चितवन प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ। हिजो सोमबार उनलाई वडा प्रहरी…

    Read More
  • १३ औँ सौराहा फुड फेष्टिवल माग २८ गतेदेखि शुरु हुने

    चितवन ०२ मंसिर । रेस्टुरेन्ट एण्ड बार एसोसिएसन ९रेवान० सौराहाको आयोजनामा हुने १३ औँ सौराहा फुड फेष्टिवल आगामी माग २८ गतेदेखि फागुन ३ गतेसम्म हुने भएको छ । यसैविच, फेष्टिवलको सह संयोजकमा लीलाबहादुर अधिकारी ९कृष्ण० र कार्यसम्पादन समितिको सदस्यमा दुर्गाप्रसाद घिमिरेलाई मोनोनित गरिएको छ । रेवानको पूर्ण बैठकले अधिकारीलाई फेष्टिबलको सह संयोजक र लेखा समितिका…

    Read More
  • चितवनको भरतपुरमा टिपरको ठक्करबाट बालकको मृत्यु

    चितवन, २ मङ्सिर । भरतपुर महानगरपालिका–६ ब्रम्हदेव चोकमा आज बिहान टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय गीतानगरले दिएको जानकारीअनुसार मृत्यु हुनेमा भारत घर भई हाल भरतपुर महानगरपालिका–१५ लामिछाने चोकमा डेरा गरी बस्ने महमद आलमका अन्दाजी चार वर्षीय छोरा अहिल आलम रहेका छन् । बाबु छोरा पटिहानीतर्फ साइकलमा जाँदै गर्दा विपरीत…

    Read More