Breaking News
 | 
  • चितवन सेरोफेरो

    हावाहुरी प्रभावितलाई तीन न. प्रदेश सरकारले एक करोड सहयोग गर्ने

    हेटौंडा,चैत १९ । प्रदेश तीन सरकारले बारा र पर्सा जिल्लाका हावाहुरी प्रभावितका लागि एक करोड रुपियाँ सहयोग रकम उपलब्ध गराउने भएको छ। प्रदेश सरकारको आज मंगलबार विहान बसेको मन्त्रीपरिषद्को बैठकले एक करोड रुपियाँ सहयोग गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए। प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको नेतृत्वमा हावाहुरी प्रभावित…

    Read More
  • चितवन सेरोफेरो

    राज्यको धडपकडप्रति बिप्लब समूह चितवनको कडा आपत्ति

    चितवन /नेपाल कम्युनिस्ट पार्टी बिप्लब समूह चितवनले आफ्ना नेता तथा कार्यकतालाई संकटकालको झझल्को दिने गरी केपी बादल गृह प्रसाशनले गिरफ्तार गरेको भनदै कडा आपत्ती जनाएको छ। गिरफ्तार गरि हिरासतमा राखिएका राजकुमार तिमिल्सीना, जयबहादुरकुवँर, बीरबहादुर तामाङ, गुणराज श्रेष्ठ, यातायात व्यावसायी मित्र केसी, विद्यार्थी नेता बिक्रम न्यौपाने र रणदिपलाई झुट्ठा मुद्धामा फसाउन लागेको भनदै सो पार्टीले बिरोध…

    Read More
  • चितवन सेरोफेरो

    विद्यालयमा खानेपानी व्यवस्थापन

    १८ ,चैत /भरतपुर /शुद्ध पानीको अभाव झेलिरहेको भरतपुर महानगरपालिका २९ स्थित राष्ट्रिय आधारभुत विद्यालय तान्द्राङमा खानेपानी व्यवस्थापन गरिएको छ । जर्मन सहयोगी निकाय ख्ऋब् रध्ज्ज् को आर्थिक सहयोगमा नेपाल ग्रामिण पुर्ननिमार्ण संस्था आरआरएन द्धारा चितवन जिल्लामा सञ्चालित सिमान्तकृत समुदायमा खानेपानी सरसफाई तथा स्वच्छता प्रर्वद्धन परियोजना मार्फत सो कार्य गरिएको हो । परियोजनाको तर्फबाट १ लाख…

    Read More
  • चितवन सेरोफेरो

    एभरेष्टद्धारा वृद्धाश्रमका ज्येष्ठ नागरिकलाई खाना र फलफूल

    भरतपुर महानगरपालिका वडा नम्बर ३ लायन्सचोकमा रहेको एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडले देवघाटको वृद्धाश्रममा खाना खुवाउनुका साथै फलफूल वितरण गरेको छ । आइतबार संस्थाले आफ्नो संस्थापक अध्यक्ष रविमान श्रेष्ठको पाँचौँ वार्षिक पूण्यतिथिको अवसर पारेर देवघाट क्षेत्र विकास समितिद्वारा सञ्चालन गरिएको देवघाट समाज कल्याण केन्द्र वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकलाई खाना खुवाएको हो । एभरेष्ट…

    Read More
  • चितवन सेरोफेरो

    प्रधानमन्त्री ओली प्रति दया लाग्छ : उपसभापति निधी

    चितवन, चैत १५/नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति दया लागेर आएको बताएका छन् । प्रधानमन्त्री ओलीले कांग्रेसका बारेमा गरेको टिप्पणीप्रति कटाक्ष गर्दै उपसभापति निधीले यस्तो बताएका हुन् । नेपाल प्रेस युनियन चितवन शाखाले भरतपुर विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा बोल्दैं उपसभापति निधीले प्रधानमन्त्री जस्तो व्यक्तिबाट यस्तो टिप्पणी आउनु आफूलाई दया लाग्नु बाहेक अरु…

    Read More
  • नारायणगढका दुई मोबाइल पसलमा लाखौको चोरी

      नारायणगढ, चैत १५/नारायणगढका दुई मोवाइल पसलमा चोरी भएको छ । रातको समयमा भरतपुर महानगरपालिका ३ लायन्सचोकमा गोविन्द बास्तोलाले संचालन गरेको गुगल मोवाइल हाउस र हंकङ बजारमा केशव क्षेत्रीले संचालन गरेको यु एण्ड मी मोवाइल पसलमा चोरी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । चितवन मोवाइल हाउसबाट विभिन्न कम्पनीका ३१ थान मोबाइल, चार…

    Read More
  • नारायणगढका दुई मोबाइल पसलमा लाखौको चोरी

      नारायणगढ, चैत १५/नारायणगढका दुई मोवाइल पसलमा चोरी भएको छ । रातको समयमा भरतपुर महानगरपालिका ३ लायन्सचोकमा गोविन्द बास्तोलाले संचालन गरेको गुगल मोवाइल हाउस र हंकङ बजारमा केशव क्षेत्रीले संचालन गरेको यु एण्ड मी मोवाइल पसलमा चोरी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । चितवन मोवाइल हाउसबाट विभिन्न कम्पनीका ३१ थान मोबाइल, चार…

    Read More
  • चितवन सेरोफेरो

    वागीश्वरी आध्यात्मिक परिषद्मा पियाको नेतृत्व

    चितवन, १२ चैत/ चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १ मा रहेको वागीश्वरी आध्यात्मिक परिषद, योगी नरहरिनाथ आश्रमको छैठौं केन्द्रीय विशेष महाधिवेशनले शैलेन्द्र कुमार पियाको अध्यक्षतामा २२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । सोमबारदेखि सुरु भएको साधारणसभा तथा अधिवेशनले सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गर्दै मंगलबार सकिएको हो । समितिको प्रथम उपाध्यक्षमा ईश्वरी प्रसाद खराल,…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर महानगरमा बेरोजगार ब्यक्तिले अब काम र भत्ता पाउने !

    चितवन । भरतपुर महानगरपालिकाले महानगरमा बेरोजगार ब्यक्तिलाई अब काम र भत्ता दिईने भएको छ । महानगरभित्र स्थायी बसोवास भएका १८ देखी ५९ बर्ष उमेर समुहका बेरोजगार ब्यक्तिहरुलाई काम र भत्तको लागी निवेदन दिनको लागी महानगरले आह्वान समेत गरिसकेको छ । महानगरपालिकाले आईतबार एक सार्वजनिक सुचना जारी गर्दै यस्तो आह्वान गरेको हो । महानगरपालिकाका प्रमुख प्रशासकीय…

    Read More
  • चितवन सेरोफेरो

     एसइई परीक्षामा चितवनबाट मात्र ११ हजार बढी परीक्षार्थी सहभागी हुँदै

    चितवन, चैत १०/ यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षा आज आइतबार बिहान ८ बजेबाट शुरु हुने जिल्ला शिक्षा समन्वय इकाइ चितवनले जानकारी दिएको छ । परिक्षमा चितवनमा कुल ११ हजार बढी परीक्षार्थी एसइई परीक्षामा सहभागी हुँदै छन् । परीक्षा शाखाका नायव सुब्बा रघुनाथ अधिकारीका अनुसार यस वर्षको एसइई परीक्षामा चितवनबाट कूल ११ हजार…

    Read More