बोरामा शव राखी नारायणीमा बगाउन खोज्ने दुई पक्राउ ।
चितवन, चैत १९ । प्रहरीले चितवनमा मंगलबार बिहान १ बजे शंकास्पद अवस्थामा हिँडिरहेका दुईजनाका साथबाट बोरामा राखेको शव बरामद गरेको छ । बरामद शव उनीहरूका सहोदर बहिनीको रहेको खुलेको छ । वडा प्रहरी कार्यालय नारायणगढबाट असईको कमाण्डमा खटिएको टोलीले मोवाईल गस्ती गर्ने क्रममा भरतपुर महानगरपालिका नारायणगढ गणेश चोकस्थित मुख्य सडकबाट शव बरामद गरेको प्रहरीले जनाएको…
Read More