| 
  • २० वर्षमा वन्यजन्तुको आक्रमणबाट ६० जनाले ज्यान गुमाए ।

      प्रनिश थापा । चितवन /६ फागुन / गएको २० वर्षमा वन्यजन्तुको आक्रमणबाट चितवनको माडी नगरपालिकामा ६० जनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जबाट निस्केको बन्यजन्तुको आक्रमणबाट यो साउनयता मात्रै माडी नगरपालिकामा पाँच जनाले ज्यान गुमाइसकेका छन् । नगरपालिकाका प्रमुख ठाकुर ढकालले वन्यजन्तुबाट सुरक्षित राख्न बगईदेखि पाण्डवनगर सम्म ड्यामसहितको वाल निर्माण गर्न सके माडी…

    Read More
  • अज्ञात समुहको खुकुरी प्रहारबाट युवक घाइते ।

      चितवन , ५ फागुन । चितवनको खैरहनीमा अज्ञात समुहको खुकुरी प्रहारबाट एक युवा घाइते भएका छन् । चितवन खैरहनी एक ज्यामिरे बस्ने बर्ष ३२ को बिकाश श्रेष्ठलाई बुलेट मोटरसाइकल र स्कुटरमा आएका चार जना अपरिचित युवाहरूले खुकुरी प्रहार गरेर भागेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार घाइते भएका श्रेष्ठको अहिले चितवन…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर शहर दुर्गन्धित बन्दै, फोहोरमैला व्यवस्था ऐन २०६८ कार्यान्वयन भएन।

    प्रनिश थापा / चितवन / ५ फागुन / भरतपुर महानगरपालिकाले सरसफाइ कार्यक्रमलाई प्रभावकारी बनाउने सम्बन्धमा फोहोरमैला व्यवस्था ऐन २०६८ को प्रावधान अनुसार जथाभावी फोहोर फाल्नेलाई ५ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना गर्ने र फोहोर फालेको बारेमा सही सूचना दिनेलाई जरिवाना रकमको २५ प्रतिशत पुरस्कार दिने निर्णय गर्‍यो । तर, त्यो ब्यबहारिकरूपमा कार्यान्वयन भएको छैनन्…

    Read More
  • चितवनकी बाल गायिका समृद्धिको पारिवारिक प्रेम गीत सार्वजनिक

    चितवन, फागुन ४र चितवनकी ११ वर्षीया बाल गायिका समृद्धि तिमल्सिनाको नयाँ गीत युटुव मार्फत सार्वजनिक गरिएको छ।“भरोसा हौ तिमी मेरो” बोल रहेको गीतमा समृद्धिले स्वर दिएकी छिन्। गीतमा शब्द बबिता खनालको रहेको छ भने चक्रपाणि तिमल्सिनाले संगीत भरेका छन्। बबिता खनाल समृद्धिको आम हुन् भने चक्रपाणि तिमल्सिना उनको बुबा हुन् । समृद्धिको पहिलो गीत “माथि…

    Read More
  • साहित्यकार रेग्मीको नयाँ उपन्यास ‘ईप्सान्त’ विमोचन

    चितवन, फागुन ४ / चितवनका साहित्यकार शशिकिरण रेग्मी ‘रह शर्मा’ को नयाँ उपन्यास ईप्सान्तको आज विमोचन भएको छ । बरिष्ठ साहित्यकार भूवनहरि सिग्देलले उपन्यासको विमोचन गरेका हुन् । उपन्यासमाथि समालोचकहरु डा धनेश्वर भट्टराई, लक्ष्मी बराल, रेशम विरही र प्रेम रिमालले टिप्पणी गरेका थिए । विदेशिनुको पीडाबारे लेखिएको उपन्यासले नविनतम विषय समेटेको समालोचक भट्टराईले बताए ।…

    Read More
  • कागज आयतमा भन्सार छुटको माग

    भरतपुर । कपी उद्योगीहरुको सस्था नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको शनिवार गैडाकोटमा सम्पन्न केन्द्रिय वैठकले कपीको कच्चा पदार्थ कागज आयतमा भन्सार छुटको माग गरेको छ । दुई दिन सम्म चलेको वैठकले कागज आयतमा लगाइदै आएको भन्सार वढी भएको निश्कर्ष निकाल्दै भन्सार दर घटाउन माग गरेको हो । सरकारले कागज आयतमा अहिले १५ प्रतिशत…

    Read More
  • वैदेशिक रोजगारीले निम्त्याएको पीडा : चितवनमा १५४ वटा सम्बन्ध बिच्छेदका मुद्दा दर्ता ।

    प्रनिश थापा , चितवन , ४ फागुन । चितवनमा पछिल्लो समय श्रीमान श्रीमती बीच हुने सम्बन्ध बिच्छेदका घटनाहरुमा वृद्धि हुँदै गएका छन् । कानुनी सहजता तथा महिला तथा पुरुषको जीवनशैलीमा आएको परिवर्तनका कारण सम्बन्ध बिच्छेदका घटनाहरु बढ्दै गएका हुन् । गएको भदौ १ गतेदेखि लागू भएको मुलुकी संहिताले महिलालाई सरह पुरुष लाई समेत सम्बन्ध बिच्छेदका…

    Read More
  • सर्वोच्चको विरुद्धमा चितवनका स्थानीय , शनिबार बिरोध कार्यक्रम

    चितवन। सर्बोच्च अदालतले चितवन राष्ट्रिय निकुञ्ज भित्र सडक निर्माण सम्बन्धि कुनैपनि काम नगर्न परमादेश जारी गरेपछि सो निर्णयको यतिबेला चितवनमा बिरोध हुन थालेको छ । अदालतले सडक निर्माण कार्य नगर्न आदेश दिएपछि स्थानीयले आपत्ति जनाउँदै आन्दोलनका कार्यक्रमहरु सुरु गरेका छन् । न्यायाधीशद्वय डाक्टर आनन्द मोहन भट्टराई र तेज बहादुर केसीको संयुक्त इजलासको फैसला माडी तथा…

    Read More
  • दोस्रो माडी मेयर कप फुटवल फागुन ६ गतेबाट

    चितवन । फागुन ३ माडीमा यही फागुन ६ गतेबाट दोस्रो माडी मेयर कप फुटवल प्रतियोगिता हुने भएको छ । यस विषयमा शुक्रबार भरतपुरमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । कुल १४ वटा टिम सहभागी हुने यस प्रतियोगिताको विजयी टिमले नगद १ लाख १ हजार १ सय ११ पाउनेछ । त्यस्तै उपविजेता टिमले ५१ हजार…

    Read More
  • चितवनमा नजीककै ब्यक्तिबाट डरलाग्दो बलात्कार 

    प्रनिश थापा , चितवन , ३ फागुन । चितवन प्रहरीले आफ्नै भान्जीलाई बलात्कार गर्ने मामालाइ पक्राउ गरेको छ । रौतहट जिल्ला चपुर ७ बस्ने १५ वर्षीया आफ्नै भान्जीलाई रोजगारीमा लगाइदिने भन्दै चितवन भरतपुर महानगरपालिका १६ स्थित एक पोल्ट्री फर्ममा राखी बलात्कार गरेको आरोपमा बारा गढीमाई ४ बस्ने बर्ष २१ का रवीन्द्र साहलाई प्रहरीले पक्राउ गरेको…

    Read More