साबित्री गिरीको नयाँ गित भाईरस निस्कियो।

साउन २९/पोखरा/लोक संगितमा फरक पहिचान बनाउन सफल गायिका साबित्री गिरीको नयाँ गितका गित बजारमा आएको छ । यस
अघि पोखरामा सेतिनदिमा गएको बेमौसमी बाढीको बारेमा लोक एल्वम बजारमा निकालेर चर्चा कमाएकी थिईन । यो पटक पनि कोरोना भाईरसक संक्रमण र यसबाट बच्ने बारेमा तिज गित बजारमा ल्याएकी हुन । यो संगै मै
माग्थे बलापन बोलको गित पनि बजारमा आएको छ । पौराणिक ढाँचामा लोक लय र तिजको भाकामामा आधारीत
गित छोटो समयमै धेरैले मन पराईसकेका छन । कास्कीको राजाको चौतारा निबासी गिरिले यसअघि
अल्झिए नजर, भयो जे हुनु , सेतै फुल्यो काँस , मेलैमा सरर दोहोरी खेलैमा ,मकै खायो घुनले जस्तो
लोक गित तथा छमछ्म नाचनी हो , छाता ओझेल पारी, काठमाडौ जाँदा , चौबन्दी चोली , सेतीबाढी , भुकम्प जस्ता तिज भाका बजारमा ल्याइसकेकी छन । त्यसैगरि गिरीका केही आधुनिक गितहरु पनि बजारमा छन । सिसा
होस या दिल , र घामले पोल्यो उनका आधुनिक गित हुन ।
अहिलेसम्म चारवटा गीतमा आफ्नै शब्द सङीत र स्वर रहेको छ भने बाकी सबै गीत आफ्नो सब्द सङीतमा खड्ग
गर्बुजा , राजु परियार , रामजी खाड, बिस्नु माझी , देबि घर्ती , राधिका हमाल र आफनै छोरी ज्योति गिरीले
स्वर दिएकी छन