| Posts created by भण्डाफोर अभियान संवाददाता
  • बिना कार्वाही जुवाडे छाडेपछि टाँडीका डिएसपी बिवादमा तानिए

    चितवन । टाँडी प्रहरीले ६ जना जुवाडेलाई गत् बुधबार पक्राउ गरे पनि अन्ततः कुनै कारबाही नै नगरी छाडेको थियो । पूर्वी चितवनको रत्ननगर १४ माधव पुरबाट प्रहरीले बुधबार ६ जना जुवाडेलाई रंगेहात पक्राउ गरेको थियो । नगद १८ हजार ४ सय ८५ रुपैयाँ सहित पक्राउ गरेका उनीहरुलाई एकरात हिरासतमा राखेर छाडिएको थियो । यता, जुवाडेलाई…

    Read More
  • मोहना उच्च माबिको शौचालय प्रयोगबिहीन ।

    रत्ननगर । रत्ननगर ६ मोहनामा रहेको एकमात्र सरकारी विधालय मोहना उच्च माविको शौचालय प्रयोग विहिन अवस्थामा रहेको छ । पानी र सरसफाईको अभावका कारण विद्यालयको शौचालय फोहोर एवम् प्रयोगविहीन अवस्थामा पुगेको हो । विधालयमा बिधार्थी र शिक्षाको लागि छुट्टाछुट्टै गरि जम्मा दुई ओटा शौचालय छ । शौचालयमा ‘धारा र ट्याङकी त छ तर पानी छैन’,…

    Read More
  • क्रान्तिकारी पत्रकार महासंघ चरणबद्ध आन्दोलनमा

    चितवन÷श्रमजिवी तथा क्रान्तिकारी पत्रकारहरुको नेतृत्वदायी संस्था क्रान्तिकारी पत्रकार महासंघ चितवन चरणबद्ध आन्दोलनमा उत्रिएको छ । नेपाल पत्रकार महासंघले सदस्यता वितरणमा गरेको अपारदर्शिता र पक्षपातपूर्ण व्यवहारको विरुद्ध क्रान्तिकारी पत्रकार महासंघ चितवन चरणबद्ध आन्दोलनमा उत्रिएको हो । क्रान्तिकारीले गत माघ २० गते  एक प्रेस विज्ञप्ती जारी गर्दै आन्दोलनमा उत्रिएको घोषणा गरेको हो । जिल्ला शााखामा समेत महासंघ…

    Read More
  • सुन पसल चोरीको घटना अझै रहस्यमै

    चितवन÷चितवनको मुटु नारायणगढको व्यस्त बजार मिलनरोड स्थित आधुनिक सुनचाँदी पसलमा भएको करोडांै चोरीको घटना अहिले सम्म रहस्यमै रहेको छ । घटना भएको हप्ता दिन बितीसक्नलाग्दा समेत घटनामा सम्लग्न चोरहरुबारे केही पत्ता नलाग्दा सो घटना अझै रहस्यमय बन्दै गएको छ । नारायणगढको सबैभन्दा व्यस्त बजारको रुपमा रहेको यस क्षेत्रमा दर्जनौं  सुन लगाएतका अन्य सयौं पसलहरु रहेका…

    Read More
  • एनअारएनको हेडक्वाटर काठमाडाैँमा बन्दै

    काठमाडौँ । गैरआवासीय नेपालीहरुको छाता संगठन गैरआवासीय नेपाली संघ (एनआरएनए) काठमाडौंमा केन्द्रीय कार्यालय निर्माण कार्यले तीव्रता पाएको छ । र, आगामी सात महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । बालुवाटारमा भइरहेको निर्माण कार्यमा दैनिक ५० बढी मजदुर जुटिरहेका छन् । केही दिनमा पहिलो तलाको ढलान सम्पन्न हुनेछ । बालुवाटारस्थित सभामुख निवासको सम्मुखमा ३ रोपनी क्षेत्रफलमा…

    Read More
  • काभ्रे समाज युएर्इ गठन

    युएई । काभ्रे सम्पर्क समिति युएईको दोस्रो अधिवेशनबाट दिल लामा अध्यक्षमा चुनिएका छन् । दुबईस्थित जाविल पार्कमा शुक्रबार सम्पन्न अधिवेशनबाट लामाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन भएको हो । अधिवेशनले उपाध्यक्षमा गोविन्द पन्त, महासचिवमा उत्तम विक, सचिवमा जनक सापकोटा र कोषाध्यक्ष रविन्द्र बहादुर तामाङलाई चुनेको हो । त्यस्तै सदस्यहरुमा निर्मला खड्का, नवराज ढकाल, रामचन्द्र खड्का,…

    Read More
  • अष्ट्रेलियामा पहिलो राष्ट्रिय उद्यमी सम्मेलन

    अष्ट्रेलिया । आगामी आइतबार सिड्नीमा हुन लागेको गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको पहिलो राष्ट्रिय उद्यमी सम्मेलन २०१७ को तयारी भव्यतापूर्वक सुरु भएको छ । सिड्नीको रेज होटलमा आइतबार बिहान १० बजेदेखि अपरान्ह पाँच बजेसम्म सम्मेलन सञ्चालन हुनेछ । ‘एक एनसीसी-एक लगानी-एक रोजगारी’ नारासहित हुन लागेको सम्मेलनको प्रमुख प्रेरक वक्ताका रुपमा गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका…

    Read More
  • युवा स्ट्राइकर अन्जनलार्इ स्पेनमा सम्मान गरिने

    बार्सिलोना । नेपाली राष्ट्रिय फुटबल टीमका युवा स्ट्राईकर अञ्जन विष्टलाई स्पेनमा सम्मान गरिने भएको छ । स्पेनस्थित मार्बेला युनाईटेड एफसीमा प्रशिक्षणका रहेका युवा खेलाडी बिष्टलाई स्पेनको नेपाली समुदायले सम्मान गर्न लागेका हुन् । नेपाली जनप्रगतिशील मञ्च स्पेनले राष्ट्रिय खेलाडी बिष्टलाई फेब्रअरी १२ तारिख आईतबार बार्सिलोनामा सम्मान कार्यक्रमको आयोजना गरेको छ। मञ्चका अध्यक्ष गंगा प्रसाद भुसालले…

    Read More
  • गोलकिपरले इजिप्टलाई पुर्‍यायो फाइनलमा

    काठमाडौं । बुर्मिना फासोलाई टाइब्रेकरमा पराजित गर्दै इजिप्ट नवौं अफि्रका कप अफ नेशनको फाइनलमा प्रवेश गरेको छ ।बुधबार राति भएको खेलको निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटमा पनि १-१ गोलको बराबरी भएपछि निर्णय टाइब्रेकरबाट लिइएको थियो । जसमा इजिप्टका ४४ वर्षीय गोलकिपर नायक बने । भेट्रान गोलकिपर एसाम अल हाडरीले बर्ट्रेनटाउरेको पेनाल्टी प्रहार रोकेका…

    Read More
  • हिमालयन सेर्पालार्इ हराउँदै अायोजक झापा फाइनलमा

    झापा । आयोजक टोली रमपम झापा–११ फुटबल क्लब झापामा जारी दोस्रो संस्करणको रमपम झापा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । डोमालाल राजवंशी रङ्गशाला बिर्ताबजारमा जारी प्रतियोगिताअन्तर्गत शुक्रबारको पहिलो सेमिफाईनल खेलमा झापाले हिमालयन शेर्पालाई ४–० गोलअन्तरले पाखा लगाउँदै अन्तिम दुईमा आफ्नो स्थान सुरक्षित गरेको हो । फाइनल प्रवेशसँगै झापाले कम्तिमा नगद ३ लाख ५०…

    Read More