| Posts created by भण्डाफोर अभियान संवाददाता
  • चितवन सेरोफेरो

    नेकपा एमाले खैरहनी नगरपालिका ७ को वडा अधिवेशन सम्पन्न

    चितवन/नेकपा एमाले खैरहनी नगरपालिका ७ को वडा कमिटी अधिवेशन सम्पन्न भएको छ ।अधिवेशनले राम कृष्ण पाठकको अध्यक्षतामा १९ सदस्यीय कमिटी गठन गरेको छ ।   बागमती प्रदेश कमिटी सचिवालय सदस्य मुकुन्द दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा जनतासँग एमाले अभियानका वडा संयोजक पूर्व बागमती प्रदेश कमिटी सदस्य लालमनी कुँवर, पार्टी जिल्ला कमिटी सदस्य केशब कँडेल,…

    Read More
  • चितवन सेरोफेरो

    नेपाल उत्पीडित जातीय मुक्ति समाज माडीको दोश्रो नगर अधिवेशन सम्पन्न

    चितवन/नेपाल उत्पीडित जातीय मुक्ति समाज माडी नगरपालिका चितवनको दोश्रो नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले गिता विकको नेतृत्वमा २५ सदस्यीय कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षहरुमा श्री कुमारी विक, तुलाराम सार्की, सचिव धनबहादुर सुनार, उपसचिवहरुमा शान्ता घकाने, भाग्यश्री गायक र कोषाध्यक्षमा सृजना परियार रहेकी छन् । सचिव लक्ष्मण सदाशंकरले सञ्चालन गरेको कार्यक्रम नगरकमिटी…

    Read More
  • अपराध/दुर्घटना

    आगलागी हुँदा सात बिघा जमिनको गहुँबाली नष्ट

    कञ्चनपुर/कञ्चनपुरको दोधारा चाँदनी नगरपालिआ मा बिहीबार गबालीमा आगलागी प्राप्ति न अधिक जमिन राखको गहु नष्ट गरिएको छ । दोधारा चाँदनी चाँदनी बाबाथानमा रुखको बिजुलीको तार खसेपछि निस्केको आगोको जिल्काले गौणबालीमा आगलागी दोधारा चाँदनी नगरपालिकाका प्रवक्ता बस्नेतले बस्नेतले जानकारी दिनुभयो। उसले स्थानीय पुजन बराल १५ स्थानीयको गह उँबालीमा आगलागी बताउनु भयो । “आगलागी सात जमिनको गनुबाली…

    Read More
  • अपराध/दुर्घटना

    चितवन । ख्याउटो शरीर, थकित अनुहार, अनि विरक्त भावभङ्गीमा सोमबार एक महिला चितवन प्रहरीको कन्ट्रोल रुममा बसिरहेकी थिइन् । बिज्ञापन कुरा गर्दा थाहा भयो काठमाडौं ४ धुम्बाराही घर भएकी प्रनिता ढकाल नाम परिवर्तन रहिछन् । कुरा गर्ने क्रममा लाटिएकी जस्ती भएकी उनले सुरुमै रुँदै भनिन्, ‘म सोझीको सबै सकाइदियो ।’४५ वर्षकी प्रनिता एकल महिला हुन्…

    Read More
  • अन्तरराष्ट्यि

    गरिब देशलाई बेवास्ता किन ?

    विश्वका गरिबतम् ७५ राष्ट्र कुल एक अर्ब ९० करोड जनसंख्याको घर हो। यही विश्वमा प्रचुर तामा, सुन जस्ता प्राकृतिक संसाधनसहित स्वच्छ ऊर्जा रूपान्तरणका लागि आवश्यक कैयन् दुर्लभ धातु पाइन्छ। अन्य देशमा जनसांख्यिक संकट रहेको अवस्थामा आगामी पाँच दशकसम्म यो विश्वमा युवा जनसंख्या विस्तार हुने देखिएको छ। यही सन्दर्भमा, विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय सहयोग निकाय अर्थात इन्टरनेसनल…

    Read More
  • Uncategorized

    चितवनमा २९औँ वन्यजन्तु सप्ताह : बूढीराप्ती सरसफाइ

    चितवन/ चितवनमा जारीे २९औँ वन्यजन्तु सप्ताहअन्तर्गत बुधबार रत्ननगरको सौराहस्थित बूढीराप्ती नदी क्षेत्र सरसफाइ गरिएको छबाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा नदीको चित्रसारी पुलदेखि डुङ्गाघाटसम्म सरसफाइ गरिएको हो । नदी सफा गरेपछि बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जीतु तामाङले नदीमा मानवीय चाप घटाउनुपर्ने बताउनुभयो । वातावरण र प्रकृति संरक्षण हामी सबैको दायित्व हो…

    Read More
  • कम्पनी रजिष्ट्रार भ्रष्टाचारीको अखडा !

    काठमाडौं/सरकार बनेको वर्ष दिन नपुग्दै ढाल्ने र ढलाउने खेल हुँदा जताततै भ्रष्टाचार बढेर गएको छ । त्यो अहिलेदेखिको परम्परा होइन । पुरानै कालखण्डदेखि राजनीतिक दलहरुले स्पष्ट बहुमत ल्याउन नसक्दा देशमा स्थायी सरकार बन्न सकेको छैन । स्थायी सरकार नबन्दा देशमा ठुला–ठुला भ्रष्टाचारका काण्ड मच्चिँदै आएका थिए । कर्मचारी र नेताहरुले मिलेर भ्रष्टाचार गर्दै आएका थिए…

    Read More
  • Uncategorized

    रामनवमीका अवसरमा माडी अयोध्यास्थित राम मन्दिरमा रामायण पाठ परायण र शास्त्रार्थको भएको छ

    भरतपुर/पण्डित आचार्य प्रकाश पाण्डेले रामायण पाठपछि प्रवचन दिनुभएको छ भने शास्त्रार्थ अयोध्या अनुसन्धाता लोकमणि पौडेलले सञ्चालन गर्नुएको छ । यहाँ वैशाख ३ गतेदेखि रामायण पाठ परायण यज्ञ आयोजना गरिएको पूजा व्यवस्थापन समितिका अध्यक्ष मथुराबहादुर भण्डारीले जानकारी दिनुभयो । माडीको धार्मिक पर्यटन प्रवर्द्धन एवं अयोध्याधाममा सुविधासम्पन्न धर्मशाला, उद्यान र राष्ट्रिय झण्डा निर्माणको उद्देश्य रहेको उहाँले बताउनुभयो…

    Read More
  • चितवन सेरोफेरो

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवनको ११ औँ जिल्ला अधिवेशन आगामी जेठ १० देखि गर्ने निर्णय गरिएको छ

    चितवनजिल्ला कमिटी बैठकले जेठको १०, ११ र १२ गते अधिवेशन गर्ने निर्णय गरेको हो । अधिवेशनको खुला सत्रमा पार्टी अध्यक्ष केपि शर्मा ओलीलाई सहभागी हुन अनुरोध गर्ने निर्णय समेत बैठकले गरेको छ । अधिवेशन सम्पन्न गर्न एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेको संयोजकत्वमा ४ सय ९९ सदस्यीय मूल व्यवस्थापन समिति बनाइएको छ । त्यसैगरी विभिन्न उपसमितिहरु…

    Read More
  • चितवन सेरोफेरो

    चैतेदसैँः चितवनको विक्रमबाबा, सोमेश्वर र गोद्धकमा मेला

    भरतपुर/चैत्र शुक्ल अष्टमी र रामनमवीका अवसरमा चितवनका विभिन्न शक्तिपीठमा मेला लागेको छ । विक्रमबाबा, सोमेश्वर र गोद्धकलगायत शक्तिपीठमा दर्शन गर्न र मेला भर्न आउनेको घुइँचो लागेको छ । चितवन राष्ट्रिय निकुञ्जस्थित कसरामा लाग्ने विक्रमबाबा मेला प्रत्येक वर्ष चैत कृष्ण औँसीमा सुरु भएर वैशाख पूर्णिमासम्म सञ्चालन हुने गरेको छ । यस वर्ष पनि चैत कृष्ण औँसीदेखि…

    Read More