Breaking News
 | Posts created by Surya Baral
  • वरण्डाभार क्षेत्रमा ४० बाख्रा हस्तान्तरण

    वरण्डाभार उपभोक्ता समितिले ४० ओटा बाख्रा हस्तान्तरण गरेको छ । मध्यवर्ती भित्र वसोवास गर्ने विपन्न परीवारको आयआर्जन क्षमता बढाउने उद्धेश्यले वाख्रा वितरण गरिएको वरण्डाभार उपभोक्ता समितीका अध्यक्ष देवराज सापकोटाले बताउनु भयो । बैशाक २७ गते स्थानीय सहित बरण्डाभार उपभोक्ता समितिको सहभागीतमा खरी जातका बाख्रा ४० घर धुरीलाई वितरण वितरण गरिएको थियो । बाख्रा वितरण गरिएका…

    Read More
  • चितवनमा बमको विगविगी

    चितवन ÷ चितवनमा आज बमको विगविगी छ । विहान ३ बजेबाट बमको विगविगी शुरु भएको चितवनमा अघि ४ बजे सम्म बम फेला पर्ने क्रम चलिरहेको छ । कतै सक्कली बम पड्रकिएको छ त् कतै नक्कली बम राखेर स्थानियलाई त्रसित बनाईएको छ । आइतबार बिहानै चितवनको भरतपुर ओरालोमा रहेको भाटभटेनी सुपरमार्केटमा वम विस्फोट भएको छ ।…

    Read More
  • नेकपाद्धारा आयोजित नेपाल बन्दको प्रभाव देशभर

    बेशाख ३० । नेपाल कम्युनिस्ट पार्टीले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणको क्रममा भारतीय सेनाको कमाण्डो फोर्सको नेपाल प्रवेश, अरुण–३ शिलन्यास लगायत ओली सरकारका राष्ट्रघाती सम्झौताको विरुद्ध गरेको नेपाल बन्दको प्रभाव देशभर परेको छ । बन्दकर्ताले विहानैदेखि सवारी साधनमा आगजनी गर्नको साथै तोडफोड र ठाँउठाँउमा बम विष्फोट गराएको समाचार आईरहेको छ । काठमाडौँमा विहानै दुई ट्याक्सीमा तोडफोड…

    Read More
  • वन्द सफल बनाउन भरतपुरको भाटभटेनी सुपर मार्केटमा बम बिस्फोट ।

    चितवन , ३० बैशाख । चितवनको भरतपुर ओरालोमा रहेको भाटभटेनी सुपरमार्केटमा आइतबार बिहानै वम विस्फोट भएको छ । बिप्लव नेतृत्वको नेकपाले आज आयोजना गरेको वन्द सफल बनाउने अभियान अन्र्तगत वम विस्फोट गराएको हुने सक्ने चितवन प्रहरीको भनाई छ । चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतका अनुसार बिहान ३:४५ बजे होटल रोयल सेन्चुरीको पश्चिम पट्टी भाटभटेनीमा…

    Read More
  • रुद्रराज कँडेलको लोक भजनसंग्रह लोकार्पण

    बैशाख २९, भण्डारा । कवि तथा गीतकार रुद्रराज कँडेलको पछिल्लो कृति लोक भजनसंग्रह लोकार्पण गरिएको छ । भण्डारामा एक कार्यक्रमका बीच कँडेलको लोक भजन संग्रहको बरिष्ठ साहित्यकार केशवराज आमोदिले बिमोचन तथा लोकार्पण गरे । सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि आमोदिले भण्डाराकै स्थानिय कँडेलले साहित्य तथा संगीतमा गरिरहेको संघर्षको तारिफ गरे । उनले चितवनमा यस्ता…

    Read More
  • अरुण तेस्रोमा नेपाल नराम्रोसँग यसरी ठगिदैछ ! बूढीगण्डकी पनि हात पार्ने भारतीय चाल

    काठमाडौं, २८ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीले आज शनिबार संयुक्त रुपमा शिलान्यास गर्ने तयारी गरिएको अरुण तेस्रो जलविद्युत आयोजनामा पनि नेपाल नराम्रोसँग ठगिएको खुलासा भएको छ । लगानी बोर्डले भारतको सरकारी कम्पनी सतलजलाई हालै निर्माण लाइसेन्स दिएको उक्त आयोजनामा हुने लगानी रक मभने अहिलेसम्म जुटेको छैन । लगानी रकम…

    Read More
  • बिप्लव माओवादीद्वारा आइतबार नेपाल बन्दको घोषणा

    चितवन , २९ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण लगत्तै बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भोलि आइतबार नेपाल बन्दको घोषणा गरेको छ । सो पार्टीका महासचिव विप्लवले शनिबार बिहान एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल बन्दको आह्वान गरेका हुन् । विज्ञप्तिमा सबै देशभक्त, राष्ट्रवादी, जनवादी र वामपन्थीहरुलाई सहयोग, समर्थन र ऐक्यबद्धताको लागि अनुरोध…

    Read More
  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा जनकपुरमा पूजाअर्चना सम्पन्न

    जनकपुर । जनकपुर भ्रमणमा आइपुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधामस्थित जानकी मन्दिरमा षोडसोपचार विधिबाट विशेष पूजाअर्चना गरेका छन् । उनले मन्दिरमा करिब ६ मिनेट पूजा गरेका हुन् । मन्त्रको प्रधानता रहेको यो पूजा जानकी मन्दिरमा आउने विशिष्ट अतिथिलाई मात्र गराइने परम्परा छ । जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवका अनुसार यसअघि सो मन्दिरमा भारतका राष्ट्रपतिहरू…

    Read More
  • भारतीय प्रधानमन्त्री मोदीलाई स्वागत गर्न ओली जनकपुरमा

      काठमाडौँ, २८ वैशाख, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका सन्दर्भमा धनुषामा हुने संयुक्त कार्यक्रममा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली जनकपुर पुगेका छन् । केहीबेर अगाडि जनकपुर विमानस्थलमा प्रधानमन्त्री ओली पुगेका हुन् । प्रधानमनत्री ओलीलाई प्रदेश नं २ का मुख्यमन्त्री, संघीय सरकारमा सो प्रदेशबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरु लगायतले स्वागत गरेका थिए । भारतीय प्रधानमन्त्री…

    Read More
  • सुन काण्डका यी अभियुक्तसँग वामदेव र अर्थमन्त्री खतिवडाको के साइनो ?

    काठमाडौं ,२७ बैशाख । ३३ किलो सुन प्रकरणमा निलम्बनमा परेका बेला एसएसपी दिवेश लोहनीले पूर्व अर्थमन्त्री विष्णु पौडेलसँग गोप्य भेटवार्ता गरेको खुलासा भएको छ । पौडेलसँग गोप्य भेटवार्ता गरेपछि लोहनीले अर्थमन्त्री डा।युवराज खतिवडा तथा एमालेका उपाध्यक्ष बामदेव गौतमसँग पनि गोप्य वार्ता गरेका थिए । तर, लोहनी जोगिन भने सकेनन् र अन्ततः मोरङ प्रहरीको हिरासतमा पुगे…

    Read More