बालबालिकाहरुलाई पुनः वाक्कदिक्क हुन दिऊँ
न्यू योर्क टाइम्स/पामेला पल/ “म बोर (वाक्कदिक्क) भएँ ।” पदावली सुन्दा सानो लाग्छ तर यो सानो वाक्याशंले अभिभावकहरुको मनमा एक्कै पटक भय, क्रोध र पछुतोको भावना उत्पन्न गराउन सक्छ । वरिपरि कोही बच्चा बोर महसुस गरिरहेको छ भने, त्यसको दोष तिनको अभिभावकमाथि पर्छ । तिनले हसाउँन, खेलाउन अथवा केही कुरामा व्यस्त राख्न नसक्दा तिन…
Read More
