मारवाडी युवा मञ्चद्वारा आयोजित कार्यक्रममा ४३ जनाले गरे रक्तदान ।
चितवन । पुष १९ । मारवाडी युवा मञ्च नारायणगढको आयोजनामा नारायणगढको लायन्सचोकमा खुला रक्तदान सम्पन्न भएको छ । मारवाडी युवा दिवसको अवसर पारेर आयोजना गरिएको रक्तदानमा ४३ जनाले रक्तदान गरेका कार्यक्रम संयोजक डाक्टर आदित्य जनालले बताए । जलानका अनुसार नौ जना महिला तथा ३४ जना पुरुषले रक्तदान गरेका हुन् । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय…
Read More

