| Posts created by Surya Baral
  • पुस २८ देखि चितवनमा खिचरा महोत्सवको छैठौ. संस्करण हुने ।

    सुर्य बराल/ चितवन,पुस २१/यही पुस २८ गतेदेखि माघ ७ गतेसम्म पुर्बिचितवनमा खिचरा महोत्सवको छैंठांै सस्करणको आयोजना गरिएको छ । थारु समुदायको एतिहासिक एवं महान् पर्व माघी ‘खिचरा’को अवसरमा प्रत्येक वर्ष आयोजना हुँदै आईरहेको महोत्सव यसबर्ष पनि मनाउन लागिएको हो । पूर्वी चितवनको खैरहनी नगरपालिका–५,गौचरनमा हुन लागेको महोत्सवको तयारी तिब्र पारिएको आयोजक सँस्था मध्यको थारु कल्याणकारिणी…

    Read More
  • नेपाल बैंकको चरम लापरबाही : ६ तोला सुन बैंकबाटै गायब !

    प्रनिश थापा , चितवन , २१ पौष । के तपाईं बैंकमा सुनचाँदी गहना राखेको छु भनेर ढुक्क त हुनुभएको छैनन् रु यदी त्यसो हो भने सचेत हुनुहोस् । तपाईंको सामान सुरक्षित नहुन पनि सक्छ । हो, नेपाल बैंक गितानगर शाखाका कर्मचारीको चरम लापरवार्हीका कारण गितानगर निवासी खगराज पाठकको झण्डै करिब ६ तोला बढी सुन गायब…

    Read More
  • खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका कर्मचारी घाम तापेर दिन कटाउदै ।

    प्रनिश थापा , चितवन , २१ पौष । चितवन र आसपासका जिल्लाको समेत अनुगमन गर्ने उदेश्यका साथ भरतपुरमा स्थापना गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले प्रभावकारी रूपमा काम गर्न सकेको छैनन् । गएको कार्तिक २६ गतेबाट तीन जना कर्मचारीको दरबन्दी रहने गरी स्थापना भएको उक्त कार्यालयमा डेढ महिनासम्म पनि कर्मचारी अनुगमनमा निस्किएका छैनन्…

    Read More
  • पुरुषको शव फेला ।

    प्रनिश थापा , चितवन , २१ पौष । पूर्वी चितवनको खैरहनी नगरपालिका–९ सिमल टाँडीमा इनारभित्र एक पुरुषको शव फेला परेको छ । चितवन प्रहरीले दिएको जानकारीअनुसार स्थानीय बुद्धिराम चौधरीको इनारमा ऐ। ऐ। बस्ने भलाई महतोको शव भेटिएको बताइएको छ । विगत १० दिनदेखि हराइरहेका उनको शव सडेको अवस्थामा फेला परेको हो । उनको शव परीक्षणका…

    Read More
  • बसको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गयो ।

    चितवन , २१ पौष । चितवनको नारायणगढमा गएराती बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार वीरगञ्जबाट नारायणगढतर्फ जाँदै गरेको ना।५।ख। ५०६० नम्बरको बसले बिपरीत दिशाबाट आउँदै गरेको बा।४०।प। ९२०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा भरतपुर महानगरपालिका–२ बस्ने ४४ वर्षीय रवीन्द्र रिजालको ज्यान गएको हो । बसको…

    Read More
  • नारायणगढ बजारमा दिउँसै गैंडा देखिन थालेपछि स्थानीय त्रसित 

    प्रनिश थापा , चितवन , २१ पौष । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रका वनमा मात्र देखिने एक सिङ्गे गैँडा केही दिनयता नारायणगढ वरपर समेत देखिन थालेका छन् । यहाँको मुख्य राजमार्गहरुमा नै गैंडा देखिन थालेपछि स्थानीय त्रसित भएका छन् ।शहर बजारको बाक्लो बस्तीमा गैँडा देखिन थालेपछि स्थानीयवासीहरूले असुरक्षित महसुस गर्न थालेका छन् । रात…

    Read More
  • भ्रष्टाचारी आरोपित सुगतरत्न कंसकार माथी कार्यकक्षमै दलियो कालोमसो ।

    काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) को युवा संगठन क्रान्तिकारी युवा लिग, नेपालले भ्रष्टाचारीहरुमाथि कारबाही थालेको छ । लिगले नेपाल एअरलाइन्सका महाप्रबन्धक तथा भ्रष्टचारीको रुपमा बद्नाम सुगतरत्न कंसकारलाई कार्यकक्षभित्रै करिब ४ बजे दिउँसो कालोमसो दलेको लिगले जनाएको छ । भ्रष्टाचार र अनियमितताको चर्चित नेपाल एयरलाइन्सको वाइडबडी खरिदमा गरिएको ४ अर्ब ३५ करोड भ्रष्टाचारमा मुख्य भूमिका निभाएका…

    Read More
  • छेच्यु थर्पलिङ गुम्बामा पाँच दिने प्रज्ञा पारमिता तथा ह्युम वाचन शान्ति ज्ञान महायज्ञ सुरु ।

    पुष २० । भरतपुर महानगरपालिका वडा नम्बर ११ भोजाडमा रहेको छेच्यु थर्पलिङ गुम्बामा पाँच दिने प्रज्ञा पारमिता तथा ह्युम वाचन शान्ति ज्ञान महायज्ञ सुरु भएको छ । आगामी पुष २४ गतेसम्म हुने महायज्ञबाट भएको आम्दानीले गुम्बाको भवन निर्माण गरिने आयोजकले जनाएको छ । महायज्ञको उद्घाटन गर्दै ३ नम्बर प्रदेशसभा सदस्य विजय सुवेदीले बुद्ध दर्शनलाई पाठ्यक्रममा…

    Read More
  • फोहर ब्यबस्थापनमा भरतपुर महानगर कम्जोर!

    सुर्य बराल । चितवन । २० पौंष । चितवनको भरतपुर महानगरपालिका कार्यालय फोहर ब्यबस्थापनमा निकै कम्जोर देखिएको छ । नगरबाट उठाउने फोहरको उचित ब्यबस्थापन गर्न नसक्दा महानगरपालिका कार्यालय फोहर ब्यबस्थापनमा कम्जोर देखिएको हो । महानगरले २९ वटै वडाबाट निस्कने फोहरलाई वडा न.तिन स्थित बाह्रघरे नजिकको नगरवन क्षेत्र नजिकै सिधै नारायण्ीमा लगेर गाड्ने गरेको पाईएको हो…

    Read More
  • रवि लामिछाने भन्छन् : दुनियाँको घर मिलाएँ, आफ्नै मिलाउन सकिनँ ।

    २० पुस, काठमाडौं । अहिलेसर्बाधिक चर्चाको शिखरमा रहेका रबि लामिछाने फेरी एकपटक आज ह्वात्तै चर्चा मा आएका छन् । कारण पत्नी ईशासँग करिब २५ वर्ष लामो वैवाहिक जिबन र केही हप्ता अघि भएको उनीहरुको संबन्ध बिच्छेद र पुर्बपत्निीको आरोप । पत्निीको आरोप नेपाली मिडीयामा आएलगत्तै रबिले स्टाटस नै लेखि आफ्नो जिबनको बारमा लेख्दै भनेका छन्…

    Read More