| Posts created by Surya Baral
  • अवैध सम्बन्ध ढाकछोप गर्न प्रेमीसँग मिलेर श्रीमानको हत्या

    विराटनगर– अवैध सम्बन्ध ढाकछोप गर्न मोरङमा एक पत्नीले आफ्नो श्रीमानको हत्या गरेकी छिन् । मोरङको सुनवर्षी नगरपालिका–३ की ३० वर्षीया फुलमुनी हेमरमले आफ्नो प्रेमी २४ वर्षीय मदन मुर्मुसँग मिलेर ४५ वर्षीय श्रीमान सोहिम हेमरमको हत्या गरेको रहस्य खुलेको छ । प्रेमीसँगको सम्बन्धको श्रीमानले थाहा पाएपछि मोरङको सुनवर्षी नगरपालिकाकी फुलमुनी हेमरमले प्रेमी मदन मुर्मुसँग मिलेर श्रीमानको…

    Read More
  • डा. दुर्गा थापा पहिलो महिला एआइजी

    कामठाडौं — स्थापनाको ६३ वर्षपछि नेपाल प्रहरीमा महिला पहिलोपटक विशिष्ट श्रेणीमा पुगेका छन् । प्रहरी अस्पतालमा कार्यरत डा. दुर्गा थापा पहिलो महिला एआइजी बनेकी हुन् । डा. थापालाई मंगलबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एआईजीको दर्ज्यानी चिह्न लगाइदिएका छन् । आइतबारको मन्त्रिपरिषद् बैठकले उनलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो । एआइजीका रूपमा अब उनीले प्रहरी…

    Read More
  • मुख्यमन्त्री पौडेलको ‘शंकास्पद’ निवास,अन्य प्रदेश मुख्यमन्त्रीलाई पनि काठमाडौंमै आवास

      मुख्यमन्त्री डोरमणि पौडेल प्रदेश ३ को राजधानी हेटौंडामा सरकारी निवासमा बस्छन् । संघीय राजधानी काठमाडौंमा उनकै लागि अर्को निवास छ । त्यो पनि सरकारी । त्यसको रंगरोगन र सजावट भने एउटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आई.एन.जी.ओ.) ले गरिदिएको छ । त्यही (आई.एन.जी.ओ.) एसिया फाउन्डेसनको सहयोगमा उनी प्रदेशको १५ वर्षे आवधिक योजना उक्त घरबाट बनाउन लगाइरहेका…

    Read More
  • निर्मला हत्या प्रकरण : धर्नामा विप्लवका नेताको ऐक्यबद्धता

        कञ्चनपुर — छोरी निर्मला पन्तका बलात्कारी र हत्यारा सार्वजनिक गर्न माग गर्दै निर्मला पन्तका बुबाले सुरु गरेका अनिश्चितकालीन धर्नामा विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य डिडी पाण्डेले एक्यवद्धता जनाएका छन् । मंगलबा धर्ना स्थलमा पुगेर पाण्डेले ऐक्यवद्धता रहेको जनाएको हुन् । , आजको नयाँ पत्रिकामा यो खबर छ । पुरना कम्युनिष्ट नेता पाण्डेले लामो…

    Read More
  • सडकका बालबालिकाहरुसंग पुर्व युवाराज पारस शाह ।

    चितवन , २७ कार्तिक । चितवन आएका पुर्व युवराज पारस शाहले यहाँको सडकमा बालकहरुलाई हौसला प्रदान गर्न झण्डै १० मिनेट फुटवल खेलेका छन् । प्रहरी र नागरिकको संयुक्त अभियान ९ पिटुसिटु० मा रहेका बालकलाई हौसला प्रदान गर्नको लागी भरतपुर महानगरपालिका ५ आनन्दपुरमा रहेको सो अभियानको छात्रावासमा पुगी पुर्व युवराज शाहले बालकहरुसंँगै फुटबल खेलेका हुन् ।…

    Read More
  • यी पाँच खानेकुराको अत्यधिक सेवनले पेटमा हुन्छ अल्सर

      एजेन्सी पेटमा अल्सर र आन्द्रामा घाउका कारण अत्यधिक दुखाई र पाचन सम्बन्धि समस्याको सामना गर्नुपर्छ । पेटमा अल्सर हुँदा जस्तो सुकै खाना खाँदा पनि समस्या हुन्छ जसका कारण बिरामीको शरिरको अन्य अंग पनि प्रभावित हुन्छ । धेरै तनावका कारण, तारेको, भुटेको, मसालेदार र तातो खाना खाँदा पेटमा अल्सरको समस्या हुने बताइन्छ । पेटमा घाउ…

    Read More
  • वामपन्थी व्यक्तित्व श्रेष्ठको कार्तिक २८ गते नागरिक अभिनन्दन गरिने

    भरतपुर चितवन स्थित उद्योग वाणिज्य संघ को सभाहलमा यही कार्तिक २८ गते जगतबहादुर श्रेष्ठको नागरिक अभिनन्दन गरिने भएको छ । जगतबहादुर श्रेष्ठ नागरिक अभिनन्दन मूल समितिले सोमबार एक पत्रकार सम्मेलन मार्फत २०७५ कार्तिक २८ गते बिहानको ११ बजे उहाँकै निवास पुल्चोक नारायणगढ बाट बाजागाजा सहितको शोभायात्रा गरिने र दिनको ठीक १२ बजे उद्योग वाणिज्य संघको…

    Read More
  • यो सरकार बोल्ने मात्र हो गर्न केही काम गर्न सक्दैन : कांग्रेस नेता पौडेल 

    चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ओली सरकारले बोल्ने मात्र सक्ने र केही काम गर्न नसक्ने आरोप लगाएका छन् । मंगलबार बिहान भरतपुर विमानस्थलमा भएको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले सरकारको तीव्र आलोचना गर्दै सरकारले केही नगर्दा जनतामा व्यापक निराशा छाएको समेत जिकीर गरे । नेता पौडेलले अहिलेको कम्युनिष्ट सरकारलाई काम गर्नको लागि…

    Read More
  • चितवनका चार ठाउँ केरा जोन क्षेत्र निर्धारण ।

    चितवन , २७ कार्तिक । चितवनको ४ ठाउँलाई केरा जोन क्षेत्र निर्धारण गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई केरा जोन चितवनले यहाँको भरतपुर महानगरपालिकास्थित एक नम्बर वर्डा , कालिका नगरपालिकाको एक नम्बर वर्डादेखी आठ नम्बरसम्मका वर्डाहरु, रत्ननगर नगरपालिकाका साथै, खैरहनी नगरपालिका लाई समेत केरा जोन क्षेत्र निर्धारण गरेको हो । चितवनमा हाल भइरहेको केरा खेतीको अवस्था,…

    Read More
  • पुर्व युवराज पारस शाह चितवनमा ।

    चितवन , २७ कार्तिक । पूर्व युवराज पारस शाह मंगलबार बिहान चितवन आएका छन् । उनलाई चितवनका यूवा उद्यमी निर्देश सेढाई लगायतको यूवाहरुले भव्य स्वागत गरेका थिए । पछिल्लो समयमा पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रिया बढिरहदा पूर्वयूवराज पारस शाह चितवन आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । उनै पूर्वयुवराज शाहले केही बर्षअघि चितवनको सौराहामा सुजाता चौधरीका ज्वाँई भारत…

    Read More