आज केही स्थानमा भारी वर्षा हुने, सतर्क रहन आग्रह
श्रावण १०, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाखाले मनसुनी गतिविधि सक्रिय हुने क्रम विस्तारै कम हुँदै गएको जनाएको छ। मनसुनको न्यून चापिय रेखा नेपालभन्दा दक्षिणतिर रहेकोले मनसुन गतिविधि कमजोर हुने भएपछि वर्षा पनि कम हुने मौसमविदले बताएका छन्। शुक्रबार देशभर सामान्य बदली भइ केहि स्थानमा सामान्य वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको…
Read More

