जेलभित्र ग्याङ्ग फाइट, ५२ कैदी मारिए
बीबीसी ब्राजिलको पारा राज्यको एक जेलमा दुई गुटबीच भएको संघर्षमा कम्तीमा ५२ कैदीको मृत्यु भएको छ । अधिकारीकाअनुसार अल्टामीरा जेलमा करिब पाँच घण्टासम्म ग्याङ्गफाइट जारी रह्यो । स्थानीय मिडियामा प्रकाशित खबरका अनुसार एउटा स्थानमा कैद गरिएको ग्याङ्ग जेलको अन्य स्थानमा पुगेपछि संघर्ष सुरु भएको हो । अधिकारीका अनुसार मारिएका व्यक्तिमध्ये १६ जनाको शिर छेदन…
Read More

