Breaking News
 | Posts created by Surya Baral
  • मुख्य समाचार

    उपत्यकामा जिउँदा पशुपक्षी भित्र्याउन बन्द गरिने

    सरकारले उपत्यकाभित्र मासुका लागि जिउँदा पशुपक्षी भित्र्याउन बन्द गर्ने तयारी गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले आगामी बजेटका लागि यस्तो सुझाव पेस गरेको हो । ‘जिउँदो ल्याउँदा धेरै समस्या भयो । राँगाले मान्छे मारेको उदाहरण पनि छ,’ मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले भने, ‘नयाँ बजेटमा काठमाडौँमा जिउँदो ल्याउन नपाउने प्रस्ताव गरेका छौँ ।’ हाल…

    Read More
  • अपराध/दुर्घटना

    प्रहरीलाई मासिक बुझाउदै ठोरी नाकाबाट तस्करी

    चितवन । भारतीय सिमा जोडिएको पर्साको दक्षिण पश्चिम ठोरी छोटी भन्सारबाट दैनिक रुपमा ब्यापक मात्रमा तस्करी भईरहेको छ । सिमाक्षेत्रमा रहेका शसस्त्र प्रहरी बल र नेपाल प्रहरीको इलाका प्रहरी कार्यालयकै केही प्रहरीहरुको मिलेमतोमा तस्करी भईरहेको हो । सिमा क्षेत्रमा रहेका प्रहरी र शसस्त्रका केही प्रहरीसँगको साँठगाठमै तस्करहरुले तस्करीका सामान चितवनको माडी हुँदै नारायणगढसम्म ल्याउने गरेका…

    Read More
  • अपराध/दुर्घटना

    विद्यार्थीको मन जित्दै केयर एजुकेशन,तयारी कक्षा सुरु

    चितवन । कृषि तथा वन संकायका विद्यार्थीहरुलाई आर्कषण गर्न र यस क्षेत्रको प्रर्वद्धन गर्ने लक्ष्य लिएको सेन्टर फर एग्रिकल्चरल रिसर्च एण्ड एजुकेशन (केयर)ले यी संकायको लागि तयारी कक्षा संचालनमा ल्याएको छ । विद्यार्थीको मन जित्दै आएको केयर एजुकेशनले सोमबार नारायणगढको लायन्सचोकस्थित आफ्नै कार्यालयमा पत्रकार भेटघाट गरी यसबारे जानकारी दिएको हो । कार्यक्रममा बोल्दै संस्थाको प्रबन्ध…

    Read More
  • अपराध/दुर्घटना

    ठोरी ठुटे खोलाको पुल सञ्चालनमा किन ढिलाई ?

    चितवन । भारतीय सिमा क्षेत्र नजिक पर्नेे पर्साको ठोरी स्थित ठुटे खोलाको पुल बनेको महिनौं बित्दा पनि अझैं सञ्चालनमा आउन सकेको छैन् । हुलाकी सडक आयोजनाले सात करोड रुपैयाँ खर्च गरि बनाएको उक्त पुल सञ्चालनमा आउन ढिलाई हुँदा स्थानियहरु अझै खोलामुनिबाट आफ्ना सवारी साधन चलाउन बाध्य छन् । उक्त क्षेत्र भई बिरगंज र नारायणगढ आउने…

    Read More
  • अपराध/दुर्घटना

    सहकारीमा बढदो बिकृती, सुदखोर शैलीमा जनता लुटदैं ।

    जेठ १ । जनताको आर्थिक स्तर सुधार गर्न र राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्ने बिश्वासका साथ अगाडी बढाईएका सहकारीहरुमा चरम बिकृती हावी भईरहेपनि तहगत सरकार र नियामक निकायहरु मुकर्दशक बसिरहेका छन् । सहकारी सस्थाँहरुमा बढेको बिकृतीले बचतकर्ता तथा क्रृणी रहेका आम सर्बसाधरण नागरिकहरु आर्थिक रुपमा प्रताडित बन्नुका साथै चरम शोषणको दुश्चक्रमा फसिरहेका छन् । जिल्लामा सञ्चालित अंधिकास…

    Read More
  • अपराध/दुर्घटना

    समाज परिवर्तनसँगै अपराधका प्रकृति फेरिए, ४१ प्रकारका अपराधमा उजुरी शून्य

    कुनै बेला निकै ठूलो सङ्ख्यामा उजुरी पर्ने गर्भपतन, भ्रुणहत्या र हाडनाता करणी जस्ता जघन्य अपराधसँग सम्वन्धित मुद्दा काठमाडौँ उपत्यकाको प्रहरी कार्यालयहरूमा आउन छाडेका छन् । समाज परिवर्तनसँगै शिक्षा, सचेतना र सूचना प्रविधिको विकासले यस्ता कतिपय अपराधका घटना शून्यमा झरेका छन् भने केही घटनामा कमी आउनुमा कानुनी सुधार तथा प्रहरीको सक्रियता प्रमुख कारक रहेको पाइएको छ…

    Read More
  • अपराध/दुर्घटना

    यौन बार्गेनिङ रोक्न प्रहरी अप्रेशन, दुई दिनमा २ सय ७६ जना पक्राउ

    जेष्ठ १, काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले यौनजन्य क्रियाकलाप तथा खुल्लमखुल्ला रूपमा हुने यौन बार्गेनिङ रोक्न सुरु गरेको ‘काठमाडौं क्लिन’ अभियानअन्तर्गत दुई दिनमा २ सय ७६ जनालाई पक्राउ गरेको छ । सार्वजनिक स्थानमा सर्वसाधारण मानिसलाई हिँड्न अस्वाभाविक हुनेगरी यौन लक्षित क्रियाकलाप बढ्न थालेको भन्दै परिसरले त्यस्ता गतिविधि रोक्न भन्दै आइतबारबाट विशेष अभियान सुरु गरेको…

    Read More
  • अपराध/दुर्घटना

    गौशालाको धर्मशाला कब्जा सरह, १० रोपनी जग्गाका जम्मा ५१ हजार भाडा

    काठमाडौं /गौशाला चोकैमा १० रोपनी जग्गाको भाडा कति पर्ला रु महिनाकै लाखौं । तर, मारवाडी परिषद्ले वर्षको ५१ हजार रुपैयाँ तिर्छ । र, त्यसमा रहेको सटरैसटरको ठूलो भवनबाट दिनकै लाख रुपैयाँभन्दा बढी आर्जन गर्छ । मन्दिरलाई अरू दान गर्छन् । हामी कहाँ मन्दिरको सम्पत्ति भाँती पु¥याएर खाइन्छ । गौशाला धर्मशाला यसको उदाहरण हो । यो…

    Read More
  •  सहकारी सञ्चालक फरार, २ हजार जनाभन्दा बढीको २४ करोड हिनामिना

    काठमाडौँ /बचतकर्ताको २४ करोडभन्दा धेरै रकम कुम्ल्याएर बूढानीलकण्ठको नयाँ सन्देश बचत तथा ऋण सहकारी लिमिटेडका मुख्य सञ्चालक फरार भएका छन् । साढे २१ प्रतिशत ब्याज पाइने प्रलोभन देखाएर सहकारीले सय दिने मुद्दती योजना ल्याएपछि बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ र ५ लगायत वडाका बासिन्दाले करोडौं रुपैयाँ निक्षेप गरेका थिए । पीडितहरूका अनुसार कम्तीमा २ हजार जनाको रकम…

    Read More
  • चितवन सेरोफेरो

    अब चितवन मैं कलेजो प्रत्यारोपण हुने गर्न मिल्ने

    चितवन । अब चितवन मैं कलेजो प्रत्यारोपण हुने भएको छ । चितवनका दुईवटा निजी मेडिकल कलेजले कलेजो प्रत्यारोपण गर्ने लाइसेन्स पाएसँगै जिल्लामा कलेजो प्रत्यारोपण गर्न सम्भव हुने भएको हो । स्वास्थ्य सेवा विभाग अंगप्रत्यारोपण समन्वय समितिको सचिवालयका अनुसार कलेजो प्रत्यारोपण गर्ने अनुमति पत्र (लाइसेन्स) पाउनेहरुमा कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ हस्पिटल भरतपुर…

    Read More