सरकारका बिरुद्ध काँग्रेसले देशव्यापी विरोध प्रदर्शन गर्ने ।
काठमाडौं– सरकारका निर्णय र काम कारवाहीको विरोधमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ । आइतबार बसेको काँग्रेस केन्द्रीय समिति बैठकले आगामी माघ २१ गते देशव्यापी रुपमा विरोध प्रदर्शन गर्ने निर्णय लिईएको हो । चिकित्सा शिक्षा विधेयक, संबैधानिक परिषदले गरेका नियुक्तिलगायतका विषय सच्चाउन माग गर्दै नेपाली काँग्रेसले विरोध प्रदर्शन गर्ने निर्णय…
Read More