अमेरिकी हस्तक्षेपको निन्दा गर्दै आयो प्रचण्डको कडा विज्ञप्ति
११ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेनेजुयलामा भएको अमेरिकी हस्तक्षेपको विरोध गर्दै विज्ञप्ति कडा निकालेका छन् । अंग्रेजीमा जारी गरिएको विज्ञप्तिमा उनले आफ्नो पार्टी भेनेजुयलाका जनताको पक्षमा रहेको समेत उल्लेख गरेका छन् । ‘भेनेजुयलाको आन्तरिक मामलामा अमेरिका र उसका सहयोगीहरुले गरेको हस्तक्षेपको नेकपा कडा निन्दा गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।…
Read More