किन टेर्दैन सरकारको निर्देशन बर्जर : लिड मात्र होइन,अति घातक भीओसीको प्रयोग
सुरेन्द्र काफ्ले /काठमाडौं /सरकारले राजपत्रमै सूचना निकालेर मापदण्ड तोकेको छ– ‘नेपालमा आयात एवं उत्पादन हुने रंगहरूमा लिडको अधिकतम मात्रा ९० पीपीएम वा ९० एमजीरएल हुनुपर्ने, बट्टामा लिडको मात्रा र व्यवसायजन्य सुरक्षासम्बन्धी सावधानीमूलक सन्देशसमेत उल्लेख गर्नुपर्ने (हेर्नुहोस्, राजपत्रको सूचना)। ‘सम्पूर्ण मापदण्ड पूरा गरेको’ दाबी गर्ने बर्जर पेन्ट्सले बट्टामा लिडको मात्रा र व्यवसायजन्य सुरक्षासम्बन्धी सावधानीमूलक सन्देश लेख्ने…
Read More

