Breaking News
 | Posts created by Surya Baral
  • मुख्य समाचार

    कोरोना मानव जातिका लागि खतरा, गरीब देशलाई सहयोग गर्न यूएनको अपिल

    एजेन्सी। संयुक्त राष्ट्रसंघले कोरोना भाइरस ९कोभिड–१९० सम्पूर्ण मानव जातिका लागि जोखिम भएको बताएको छ । बुधबार राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले यस्तो बताएका हुन् । उनले गरीब मुलुकहरुको लागि अन्तर्राष्ट्रिय मानवीय सहायताको रुपमा २ अर्ब डलर सहयोगको अपिल पनि गरेका छन् । कोरोना भाइरसको महामारी लगातार बढ्दै गएसँगै राष्ट्रसंघले यस्तो अपिल गरेको हो । गुथ्रेसले यो…

    Read More
  • चितवन सेरोफेरो

    मनकारी गुरुङ्ग दम्पती : जसले गरे एक महिनाको घर भाडा नलिने घोषणा ।

    शुक्रराज आचार्य / चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नम्बर १४ शिवनगर निवासी एक गुरुङ दम्पतीले एक महिनाको घर भाडा नलिने घोषणा गरेका छन् । विगत लामो समयदेखि सामाजिक क्षेत्रमा समाजसेवीको पहिचानले चिनिदै आएका दम्पती बन्दसिङ्ग गुरुङ र उहाँको धर्मपत्नी सरस्वती गुरुङले एक महिनाको घर भाडा नलिने घोषणा गर्नु भएको हो ।कोरोना भाइरसका कारण दैनिक जनजिवन प्रभावित…

    Read More
  • चितवन सेरोफेरो

    चितवन भरतपुरको कोराना अस्पतालमा एक युवकको मृत्यु, कोरोना पुष्टि हुन बाँकी

    चितवन/चितवनको भरतपुरस्थित कोराना अस्पतालको आइसोलेसनमा राखिएका एक युवकको मंगलबार बिहान मृत्यु भएको छ । भरतपुरस्थित कोरोना विशेष अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । उच्च ज्वरो, रुघाखोकीलगायत समस्या भएका पर्साका एक युवकको उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । बिहान ७ बजे उनको मृत्यु भएको अस्पतालका प्रवक्ता डा. भोजराज अधिकारीले जानकरी दिए।…

    Read More
  • मुख्य समाचार

    मुलुक १ साताका लागि ‘लकडाउन’ : अनुमतिप्राप्त व्यक्तिबाहेक अन्यलाई घरबाट निस्कन प्रतिबन्ध

    कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको अवस्थालाई ध्यानमा राख्दै सरकारले मुलुक १ साताका लागि ‘लकडाउन’ गर्ने निर्णय गरेको छ । सोमवार काठमाडौंमा कोरोना संक्रमित भेटिएलगत्तै सरकारले चैत ११ (मंगलवार)बिहान ६ बजेदेखि चैत १८ गते १ सातासम्म सर्वसाधारण लाई घरबाहिर निस्कन रोक लगाएको हो । आइतवार बसेको मन्त्रिपरिषद् बैठकले नै १ साताका लागि मुलुक लकडाउन गर्ने निर्णय…

    Read More
  • मुख्य समाचार

    भाेली बिहान ६ बजेदेखि पूरै देश लकडाउन, घरबाट बाहिर निस्कन मनाही!

    काठमाडाैं/१० चैत्र/कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले पूरै देश लकडाउन गर्ने निर्णय गरेको छ । चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ सम्म लागू हुनेगरी पूरै देश लकडाउन गर्ने निर्णय गरिएको हो । अर्थ एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री डा. युवराज खतिवडाले मन्त्रिपरिषद्को आइतबारको बैठकले कोरोना भाइरसको संक्रमण फैलन सक्ने खतरा देखिएकाले देशभर…

    Read More
  • इच्छाकामना गाउँपालिकाका अत्यावश्यक बाहेक सम्पूर्ण पसल, बजार बन्द

    मुग्लिन/१० चैत/आजदेखि चितवनको इच्छाकामना गाउँपालिकामा रहेका अत्यावश्यक बाहेक सम्पूर्ण पसल र बजार बन्द हुने भएको छ । गाउँपालिकाको आज बसेको आकस्मिक बैठकले निर्णय गरी आफ्नो गाउँपालिका भित्रका बजारमा रहेका अत्यावश्यक बाहेकका सम्पूर्ण पसलहरु बन्द गर्न व्यवसायीहरुलाई सूचना जारी गरेको छ। तत् पश्चात आजै देखि इच्छाकामना गाउँपालिकामा रहेका अत्यावश्यक बाहेक सम्पूर्ण पसल र बजार बन्द हुने…

    Read More
  • चितवन सेरोफेरो

    कोरोना भाइरसको प्रभाव : चितवनका सबै पत्रपत्रिका बन्द

    चितवन/कोरोना प्रभावका कारण चितवनका सबै पत्रपत्रिकाहरु बन्द हुने भएका छन् । जिल्लामा नियमितरुपमा प्रकाशन हुँदै आएका चार दैनिक, चौध साप्ताहिक र एक अर्ध साप्ताहिक पत्रिकाहरुले कोभिड–१९ (कोरोना भाइरस) को महामारीलाई मध्यनजर गर्दै पर्सी१२ गते बुधबारदेखि १० दिनको लागि पत्रिकाको प्रिन्ट संस्करण बन्द गर्ने निर्णय गरेका हुन् । आज सोमबार जिल्लाबाट प्रकाशन हुँदै आएका दैनिक तथा…

    Read More
  • मुख्य समाचार

    नेपालमा कोरना भाइरसको प्रवेश काठाडौँमै भेटिए कोरोना संक्रमित बिरामी

    १० चैत, काठमाडौं । नेपालमा कोरोना संक्रमित एक जना विरामी फेला परेका छन् । सोमबार स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सोमबार पत्रकार सम्मेलन गरी कोरोना संक्रमित व्यक्ति काठमाडौंमा फेला परेको जानकारी दिएका हुन् । संक्रमित ती व्यक्ति नेपाली भने होइनन् । फ्रान्सबाट काठमाडौं आएका नागरिकमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यसअघि चीनबाट आएका…

    Read More
  • मुख्य समाचार

    श्रीमतीलाई झुक्याएर डेटिङ जाँदा कोरोनाको संक्रमण

    कोरोनाको महामारीले बिश्व आक्रान्त बनिरहेको छ, यस्तो बेलामा पनि कयौं मान्छे आफ्नो परिवारका सदस्यहरुलाई झुक्याएर वा बिशेष काम छ भन्दै साथीभाई भेट्न जाने गर्छन । यदि तपाई पनि श्रीमती वा परिवालाई ढाँटेर कतै बाहिर जानु हुन्छ भने खतरनाक अवस्था आउन सक्छ । यस्तै एउटा घटना हेर्नुहोस । एक बेलायती व्यापारी अहिले कोरोना भाइरसको संक्रमणपछि निकै…

    Read More
  • मुख्य समाचार

    रुंगाटामा कोरोना पुष्टि भएको हल्ला असत्य !

    ९ चैत/भारतको पटनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमणको आशंकामा अस्पताल भर्ना भएका युवामा संक्रमण भएको पुष्टि हल्ला मात्रै भएको खुलेको छ । पटना मेडिकल कलेजमा भर्ना भएका वीरगञ्जका एक युवामा संक्रमण रहेको हल्ला चलेपछि नेपाली जनमासन आतंकित एंव त्रसित भएको थियो । बिहारमा आफन्तको विवाहमा सहभागी भएर फर्किएका रुंगाटा मृगौलाको नियमित चेकजाँचमा गएका थिए । तर,…

    Read More