-
-
नेपालमा कसैलाई कोरोना नभएको निष्कर्ष : ५ सय ७९ को परीक्षण, सबैको नेगेटिभ
| ९ चैत्र २०७६, आईतवार ०८:२४पत्रपत्रिकाबाट
काठमाडौं । सरकारले कोरोना भाइरस ९कोभिड–१९०को महामारीसँग जुध्न महत्त्वपूर्ण कार्यक्रम अघि सारिरहँदा हालसम्म नेपालमै गरिएको परीक्षणमा कसैमा पनि कोरोना संक्रमण देखिएको छैन । ७ चैतसम्म ५ सय ७९ जनाको कोरोना परीक्षण गएिको थियो । तीमध्ये सबैमा कोरोना नेगेटिभ नतिजा देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग ९ सय जनाको कोरोना परीक्षण गर्न सक्ने क्षमता रहेको उपकरण…
Read More -
बिहारमा कोरोनाका कारण पहिलो मृत्यु
| ९ चैत्र २०७६, आईतवार ०८:०८Surya Baral
भारतको बिहारको राजधानी पटनाको एम्स अस्पतालमा कोरोना भाइरसको संक्रमणका कारण एक व्यक्तिको मृत्यु भएको छ । स्थानीय पत्रकार निरज सहायका अनुसार यी व्यक्ति मुंगेरका बासिन्दा थिए र केही दिन अघि मात्रै कतारबाट फर्किएका थिए । उनको मृत्यु शनिबार बिहान करिब ९ बजे भएको हो । …
Read More -
नेपाल चलचित्र कलाकार संघद्धारा स्वर्गीय महिमाको परिवारलाई आर्थिक सहयोग
| ८ चैत्र २०७६, शनिबार १६:१७Surya Baral
चितवन । नेपाल चलचित्र कलाकार संघद्धारा स्कुटर दुर्घटनामा परेर निधन भएकी स्वर्गीय अभिनेत्री महिमा सिलवालको परिवारलाई आर्थिक सहयोग गरेको छ । नेपाल चलचित्र कलाकार संघको युके च्याप्टर अध्यक्ष लिम्बु केसी रोमियनबाट संकलित २६ हजार र नेपाल चलचित्र विकास बोर्डको २५ हजार गरी ५१ हजार सहयोग गरिएको हो । संघको टोलीले भरतपुर महानगरपालिका वडा नम्बर १४…
Read More -
नेपाल चलचित्र कलाकार संघ मार्फत क्रिकेट रंगशालालाई १ लाख ६१ हजारको चेक हस्तान्तरण
| ८ चैत्र २०७६, शनिबार १६:११Surya Baral
चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १६ स्थित रामपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालालाई १ लाख ६१ हजारको चेक हस्तान्तरण भएको छ । अमेरिका निवासी सागर श्रेष्ठको समन्वयमा संकलित रकम आज नेपाल चलचित्र कलाकार संघ मार्फत धुर्मस सून्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेललाई हस्तान्तरण गरिएको हो । उक्त रकम नेपाली एशोशिसयन अफ नर्दन क्यालिफोर्निया, सन्नी सगरमाथा…
Read More -
कोरोनाको कहर: अत्यावश्यक बाहेकका सेवा १३ दिन बन्द हुने भयो अब देशभर ।
| ७ चैत्र २०७६, शुक्रबार १५:३६Surya Baral
कोरोना भाईरसको संक्रमणको खतरालाई लिएर सरकारले १३ दिन अत्यावश्यक बाहेकका सेवा बन्द गर्नुका साथै १० दिन अन्तर्राष्ट्रिय हवाई सेवा स्थगित गर्ने निर्णय गरेको छ । विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमण नेपालमा पनि फैलिन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दैै सरकारले यस्तो निर्णय गरेको हो। आज शु्क्रबार देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भित्रिने…
Read More -
विदेशबाट नेपाल भित्रिने रेमिट्यान्स घट्यो
| ६ चैत्र २०७६, बिहीबार ०१:५१पत्रपत्रिकाबाट
चालू आर्थिक वर्षको माघसम्ममा अर्थतन्त्रका केही सूचकमा सकारात्मक सुधार देखिएको छ भने दुई प्रतिशतभन्दा बढीको मूल्यवृद्धिले उपभोक्तामा थप भार पनि बढेको छ । नेपाल राष्ट्र बैङ्कले बुधबार सार्वजनिक गरेको सात महिनासम्मको देशको आर्थिक स्थितिसम्बन्धी प्रतिवेदन अनुसार देशको शोधनान्तर अवस्था, विदेशी लगानी र निर्यात व्यापारमा निरन्तर सुधार देखिएको छ तर महँगी तुलनात्मक रूपमा बढेको छ, विदेशबाट…
Read More -
कोरोना भाइरसको संक्रमणबाट बौरिँदै चीन
| ६ चैत्र २०७६, बिहीबार ०१:४१Surya Baral
बेइजिङ । डिसेम्बर अन्तिम सातादेखि कोरोना भाइरसको संक्रमणमा रहेका चिनियाँको जनजीवन बिस्तारै सामान्य बन्न थालेको छ। धेरै प्रान्त र सहरमा कलकारखाना पूर्ववत् सञ्चालन हुन थालेका छन्। किसान काममा फर्किएका छन्। केही प्रान्तमा शिक्षण संस्थामा पठनपाठन हुन थालेको छ भने पर्यटकीय स्थलमा पनि चहलपहल बढेको छ। तर पछिल्लो अवस्थामा कोरोना भाइरसका कारण चीनलाई चिन्तित बनाएको छ।…
Read More -
नियन्त्रणमा आएन अझै मूल्यवृद्धि
| ६ चैत्र २०७६, बिहीबार ०१:३३पत्रपत्रिकाबाट
काठमाडौं – सरकारले चालू आवमा मूल्यवृद्धि ६ प्रतिशतभन्दा माथि नपुर्याउने लक्ष्य राखे पनि यसको रेखा सरकारी लक्ष्यभन्दा माथि उक्लँदै गएको छ । गत मंसिर महीनादेखि मूल्यवृद्धि लक्ष्यभन्दा माथि जान थालेको हो । गत माघसम्ममा तरकारी, मसला, दाल तथा गेडागुडी र मासु तथा माछाको मूल्यवृद्धि उच्च हुन थालेपछि समग्रमा मूल्यवृद्धि बढेको थियो । त्यस्तै गैरखाद्य तथा…
Read More -
कोरोनाको संक्रमणबाट जोगिन ‘हात धुने बानी बसालौं’
| ६ चैत्र २०७६, बिहीबार ०१:२९पत्रपत्रिकाबाट
काठमाडौँ । ‘हात धुने बानी बसालौं’ भन्दै चेतनामूलक सन्देश रेडियो, टीभीमा बज्दाताका ‘केही काम नपाएर हात धुन पनि सिकाउनुपर्छ र ?’ भन्दै हाँस्ने जमात पनि थिए । यतिबेला फेरि त्यस्तै सन्देश सञ्चारमाध्यममा छन् । केही वर्षअघि झाडापखाला लगायतका रोगव्याधीबाट जोगिन सचेतनाको सन्दर्भ थियो, यो बेला कोभिड–१९ को छ । ‘हात सफा राख्न सकेमात्रै पनि धेरै प्रकारका संक्रामक रोगबाट जोगिन…
Read More

