Breaking News
 | Posts created by Surya Baral
  • चितवन सेरोफेरो

    भरतपुरको कोरोना अस्पताललाई रोयल फर्मासिटिकलको औषधि सहयोग

    चितवन,चैत १६/भरतपुर कोरोना विशेष (अस्थाई) अस्पताललाई रोयल फर्मासिटिकलले औषधि सहयोग गरेको छ । भरतपुर १६ मा रहको फर्मासिटिकलले ३६ हजार सिटाफाष्ट ट्याबलेट र १६ हजार रोल्सेट ट्याब्लेट सहयोग गरेको हो । रोयल फर्मासिटिकलका अध्यक्ष प्रेम थापा र प्रबन्ध निर्देशक केशव प्रसाद लामिछानेले सो औषधि हस्तान्तरण गर्नुभयो । प्रबन्ध निर्देशक लामिछानेले बजारमा अभाव रहेको औषधि कोरोना…

    Read More
  • मुख्य समाचार

    लकडाउन लम्ब्याउने सरकारको तयारी, मन्त्रिपरिषद् बैठक बाट निर्णय हुदै ।

    काठमाडौं/सरकारले कोरोना भाइरस संक्रमण (कोभिड १९)रोकथाम तथा नियन्त्रणका लागि गरेको एक साता लामो लकडाउन फेरि थप एकसाता लम्ब्याउने तयारी गरेको बुझिएको छ। आज आइतबार साँझ ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको मन्त्रिपरिषद् बैठकले नेपालमा बढेको कोरोनाको जोखिमलाई मध्येनजर गर्दै लकडाउन कम्तीमा थप एक साता र बढीमा १५ दिनसम्म लम्ब्याउने तयारी गरेको बुझिएको छ सरकारले…

    Read More
  • चितवन सेरोफेरो

    चितवनमा लकडाउन उल्लंघन गर्ने ९८ जना प्रहरी नियन्त्रणमा

    चितवन/चैत १५/लकडाउनको पाचौँ दिन आज (शनिबार) चितवनमा लकडाउन उल्लंघन गर्ने ९८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाका विभिन्न स्थानमा लकडाउनको उल्लङ्घन गर्दै सवारी साधन चलाउने र बिना कुनै कारण घर बाहिर हिँड्ने मानिसहरूलाई जिल्ला प्रहरी कार्यालय र माताहतका इकाइहरुले विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो। प्रहरी नियन्त्रणमा पर्नेहरुमा ९३ पुरुष र ५ जना महिला रहेको…

    Read More
  • मुख्य समाचार

    इटलीमा एकैदिन ९१९ को मृत्यु, अमेरिकामा संक्रमितको संख्या १ लाख नाघ्यो

    कोरोना भाइरसका कारण इटलीमा एकैदिन ९ सय १९ जनाको मृत्यु भएको छ । यससँगै इटलीमा मृतकको संख्या ९ हजार १ सय ३४ पुगेको छ । वर्ल्डोमिटरका अनुसार यहाँ ५ हजार ९ सय ९ संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या ८६ हजार ४ सय ९८ पुगेको छ । उता अमेरिकामा संक्रमितको रेकर्डस्तरको वृद्धि भएको छ । १७…

    Read More
  • मुख्य समाचार

    तरकारी र फलफूलको मूल्य आकासियो

    लकडाउनको चौंथो दिन आइपुग्दासम्म तरकारी र फलफूलको मूल्य आकासिएको छ । गत सातासम्म प्रतिकिलो ५० रुपैयाँ पर्ने गोलभेंडाको अहिले बजार मूल्य १ सय २० रुपैयाँ पुगेको छ । पाँच रुपैयाँ पर्ने कागतीको मूल्य २० रुपैयाँ पुगेको छ । यो अवधिमा सागको मुल्य प्रतिमुठा २० रुपैयाँबाट बढेर ५० रुपैयाँ पुगेको छ । तरकारीसँगै काठमाडौं उपत्यकामा फलफूलको…

    Read More
  • मुख्य समाचार

    कोरोना विरुद्ध लड्न सार्क–सहकार्यमा पाकिस्तानको अड्को

    काठमाडौं/विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)सदस्य राष्ट्रबीच साझा रणनीति बनेपनि त्यस अनुरुप सहकार्य अन्यौलमा परेको छ। सार्क सहकार्य यतिबेला दुईपक्षीय सहकार्यको रुपमा अघि बढाउने विषयमा छलफल भइरहेको परराष्ट्र उच्चस्रोतले बताएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको प्रस्ताव आरम्भमा पाकिस्तानले स्वीकार गरेपनि साझा कोष सार्क सचिवालय मार्फत…

    Read More
  • मुख्य समाचार

    विदेशबाट रेमिट्यान्स आउन ठप्पै भयो।

    काठमाडौं/रेमिट्यान्सको प्रमुख स्रोतका रूपमा रहेका खाडी मुलुक, अमेरिका, युरोप र भारत कोरोनाको चपेटामा परेपछि रेमिट्यान्स आप्रवाह लगभग ठप्प भएको छ । नेपाल राष्ट्र बैंकको माघसम्मको तथ्यांकलाई केलाउँदा रेमिट्यान्स आप्रवाह घटेको देखिएको छ । जब कि माघमा चीनबाहेक अन्यत्र कारोनाको प्रभाव कम थियो । गत वर्षका सात महिना (वैशाख–कात्तिक) मा २८ दशमलव ५ प्रतिशतले बढेको रेमिट्यान्स…

    Read More
  • चितवन सेरोफेरो

    चितवनका अर्यालको कोराना भाइरसको कारण लन्डनमा मृत्यु

    चितवन र बेलायतमा कोरोना भाइरसको संक्रमणबाट फेरि अर्का नेपालीको मृत्यु भएको छ । लण्डनको साउथ इष्ट लण्डनका ४० वर्षीय प्रशान्त अर्यालको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ । उनको गत सोमबार नै मृत्यु भएको थियो । परीक्षणका क्रममा कोरोना संक्रमित रहेको पुष्टि भएको हो । बुधबार अस्पतालले मृतकको परिवारलाई टेलिफोन गरेर उनलाई कोरोना संक्रमण पोजिटिभ…

    Read More
  • मुख्य समाचार

    कोरोना भाइरसको कारण विश्वमा २१ हजार बढीको मृत्यु, इटालीमा मात्रै ७ हजार बढिको ज्यान गयो

    एजेन्सी,चैत १३/कोभिड १९ (कोरोना भाइरस) को संक्रमण अहिलेसम्म विश्वका १ सय ९८ देशमा फैलिएको छ। भाइरसका कारण २१ हजारभन्दा धेरैको मृत्यु भएको छ। अहिलेसम्म २१ हजार १ सय ७८ ज्यानको मृत्यु भएको वल्डओमिटरले जनाएको छ। इटालीमा मात्रै ७ हजार ५ सय ३ र स्पेनमा ३ हजार ६ सय ४७ जनाको मृत्यु भएको छ। यो चीनको…

    Read More
  • मुख्य समाचार

    लकडाउनमा घरभित्रै बस्दा परिवारसँग रमाइलो गरे आउँदैन मानसिक समस्या

    काठमाडौं/अहिले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध मुुलुक लडाइँमै उत्रिएको छ । त्यस सत्रमा जनजीवन घरमै बसेर बितिरहेको छ । यस्ता अवस्थामा कतिपयले मानसिक समस्या सामना गरिहेका छन् । परिवारसँग रमाइलो वातावरणमा बस्ने बानीले मानसिक समस्याबाट छुटकारा पाउने विज्ञहरूको सुझाव छ ।पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मानसिक रोग विभागका प्रमुख डा. रवि शाक्य कोरोनाका कारण मानसिक समस्या पनि…

    Read More