गोलकिपरले इजिप्टलाई पुर्यायो फाइनलमा
काठमाडौं । बुर्मिना फासोलाई टाइब्रेकरमा पराजित गर्दै इजिप्ट नवौं अफि्रका कप अफ नेशनको फाइनलमा प्रवेश गरेको छ ।बुधबार राति भएको खेलको निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटमा पनि १-१ गोलको बराबरी भएपछि निर्णय टाइब्रेकरबाट लिइएको थियो । जसमा इजिप्टका ४४ वर्षीय गोलकिपर नायक बने । भेट्रान गोलकिपर एसाम अल हाडरीले बर्ट्रेनटाउरेको पेनाल्टी प्रहार रोकेका…
Read More




