| 
  • सूर्य नेपालले तिर्‍यो सबैभन्दा बढी कर

        काठमाडौंः नेपालका सबैभन्दा धेरै कर तिर्ने करदाताको सूची सार्वजनिक भएको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । आन्तरिका राजश्व विभागले सातौं कर दिवसका अवसर शनिबार काठमडौंमा गरेको कार्यक्रममा सबैभन्दा धेरै कर तिर्ने करदाताका सूची सार्वजनिक गरेको हो। विभागले क्षेत्रगत हिसाबमा सबैभन्दा धेरै कर तिर्ने १५ करदाताको सूची सार्वजनिक गरेको हो।  सूचीको…

    Read More
  • भिडियो देखाएर बलात्कृतसँगै बार्गेनिङ

    वीरगन्ज — टोलकै चार जनाले एक महिलालाई सामुहिक बलात्कार गरे । वीरगन्ज महानगरपालिका १८ भवानीपुर सौराहा टोलकी दलित महिला दुई दिनसम्म कतै उजुरीबाजुर गर्न गईनन् । डरले मौन बसिन् । श्रीमान ३ बर्षदेखि वैदेशिक रोजगारमा छन् । बलात्कृत भएको दुई दिनपछि एक युवकले मोवाईलमा भिडियो देखाउँदै पैसा मागे । पैसा नदिए अरुलाई पनि देखाईदिने भन्दै…

    Read More
  • धर्ना बसेका नौ जना विद्यार्थी पक्राउ

    मंसीर २, काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवन रामपुरमा रहेको मुख्य कार्यालयमा धर्ना बसेका नौ जना विद्यार्थी शुक्रबार साँझ पक्राउ परेका छन् । सम्बन्धन दिएका निजी कलेजलमा समेत भर्ना प्रकृया सुरु गर्ने विश्वविद्यालयको निर्णय सार्वजनिक भए लगत्तै विद्यार्थी संगठन र प्राध्यापक संगठनहरुले आन्दोलन सुरु गरेका थिए । गत असारमा विश्वविद्यालयले निजी कलेजलाई सम्बन्धन…

    Read More
  • धान काट्न भारतीय खेताला

    काँकडभिट्टा — झापामा यतिबेला धान काट्ने चटारो छ । राजमार्ग दक्षिणका अधिकांश गाउँ र नगरपालिकामा धान काट्न भारतीय श्रमिक ओईरिएका छन् । विहारको कटिहार, किसनगन्ज तथा पश्चिम बंगालको ईस्लामपुर, माल्दालगायत स्थानका भारतीय श्रमिकहरु डेरा लिएरै बसेका छन् । मेचीनगर क्षेत्रमा मात्रै करिब सय जना भारतीय श्रमिक धान काटिरहेका छन् । भारत कटिहारका मोहम्मद खानले ठेक्कामा…

    Read More
  • सङ्घीयता : कति चाँडै बदनाम !

        सङ्घीयता कार्यान्वयनको एक वर्ष पनि नपुग्दै यसको आवश्यकता र औचित्यलाई लिएर जनस्तरबाटै प्रश्नहरू उठ्न थालेका छन् । नेपालको सामाजिक बनोट र विशिष्ट भू-राजनीतिका कारण नेपालमा सङ्घीयता हितकर छैन र त्यसमा पनि जातीय पहिचान (identity politics) का आधारमा गरिने प्रादेशिक विभाजन झन् खतरनाक हुन्छ भनेर एक थरी बुद्धिजीवीहरूले भन्दै आएको यथार्थलाई  करिब एक वर्षको…

    Read More
  • नेपाल शिक्षक महासंघद्वारा तेस्रो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक ।

    प्रनिश थापा , चितवन , १ मंसिर । नेपाल शिक्षक महासंघले तेस्रो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । शिक्षिकाहरुलाई दरबन्दी, तलब स्केल, शिक्षक सेवा आयोगलाई संवैधानिक आयोगका रुपमा गठन गर्नुपर्ने , विद्यालय तहको शिक्षालाई तीनवटै तहको सरकारहरुको संयुक्त कार्यसूचीमा राख्नुपर्ने , अस्थायी शिक्षकहरुको आन्तरिक प्रतिस्पर्धा परीक्षाको नतिजा छिटो निकाल्नुपर्ने, सरकारी अनुदानबाट तलब पाउने अस्थायी, राहत, इसिडी, तत्कालीन उमाविका शिक्षक…

    Read More
  • भरतपुर कारागारमा कैदीबन्दीलाई ब्यबस्थित गर्न सकस ।

    प्रनिश थापा, चितवन , १ मंसिर । चितवन जिल्लाको छिमेकी जिल्ला पूर्वी नवलपरासीमा अदालत र प्रशासन भएपनि ब्याबस्थित कारागार नहुँदा पूर्पक्ष र कैद भुक्तानका लागि समस्या पर्ने गरेको छ । भने, कैद भुक्तानका लागी अभियुक्तलाइ चितवन पठाउदा जिल्ला कारागार भरतपुरमा कैदीबन्दीलाई ब्याबस्थापन गर्न समस्या भएको छ । कारागारको क्षमताभन्दा बढी कैदीबन्दी यहाँ बस्नुपर्दा भरतपुर कारागारमा प्रभावकारी व्यवस्थापन…

    Read More
  •  प्रहरीअनुसन्धान डीएनए परीक्षणमा नै जकडियो 

    महेन्द्रनगर– बलात्कारपछि हत्या गरिएको कञ्चनपुरकी बालिका निर्मला पन्तको शनिबार १ सय १५ दिन पुगेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । घटनाको शुरुदेखि नै अनुसन्धानमा रहेको नेपाल प्रहरीले अहिलेसम्म हत्यारा पहिचान गर्न सकेको छैन । अन्य कुनै ठोस प्रमाण नभएपछि डीएनए परीक्षणलाई आधार बनाएर नेपाल प्रहरी अनुसन्धानमा छ । हालसम्म नेपाल प्रहरीले ९…

    Read More
  • मेयरको ठेक्कामा शून्य काम

    सुर्खेत– समयमै काम सम्पन्न भएको भए सुर्खेतका विभिन्न गाउँ अहिले झिलिमिली भइसक्थे । छ महिनाभित्र सम्पन्न हुनुपर्ने विद्युत् विस्तारको काम साढे तीन वर्ष बित्दापनि पूरा भएको छैन । यो समाचार आजको नागरिक दैनिकमा छ । विद्युत् पोल विस्तारको ठेक्का लिएको तारुपरे निर्माण सेवा एन्ड सप्लायर्सका ठेकेदारले कामै नगरेपछि सुर्खेतमा ग्रामीण क्षेत्रमात्रै होइन, प्रदेश राजधानी वीरेनन्द्रनगरमा…

    Read More
  • सूचना प्रविधिको युगमा : निर्णय कार्यान्वयनमा गइसकेपछि थाहा दिनुको अर्थ

    मंसिर १, काठमाडौ । संसार सूचना प्रविधिको युगमा छ। सूचना सम्प्रेषणको तीव्रताले समाज विकासको गति पनि बढाउँछ। गणतन्त्रपछिको सरकार भने सूचना लुकाउनुलाई नै आफ्नो शक्ति ठान्न थालेको छ। मन्त्रिपरिषद्का निर्णय एक सातासम्म सार्वजनिक नगर्ने नयाँ अभ्यासले सरकारलाई स्वेच्छाचारी बाटोतिर लैजाने जानकारहरू बताउँछन्। पूर्व प्रधानन्यायाधीश एवम् राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले सूसुचित हुने जनताको अधिकारमा…

    Read More