Breaking News

सूर्य नेपालले तिर्‍यो सबैभन्दा बढी कर

यस्ता छन् बढी कर तिर्ने कम्पनीहरु

 

काठमाडौंः नेपालका सबैभन्दा धेरै कर तिर्ने करदाताको सूची सार्वजनिक भएको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

आन्तरिका राजश्व विभागले सातौं कर दिवसका अवसर शनिबार काठमडौंमा गरेको कार्यक्रममा सबैभन्दा धेरै कर तिर्ने करदाताका सूची सार्वजनिक गरेको हो।

विभागले क्षेत्रगत हिसाबमा सबैभन्दा धेरै कर तिर्ने १५ करदाताको सूची सार्वजनिक गरेको हो।  सूचीको पहिलो नम्बरमा सूर्य नेपाल प्रा. लि. परेको छ ।

 हेर्नुस् सूचीः

sahid diwas