| 
  • निर्मलाको बुबाको मानसिक अवस्था विग्रदै

    मंसिर ८, काठमाडौं, मनोज भट्ट । छोरी न्यायको निम्ति अनिश्चितकालिन धर्नामा बसेका निर्मलाका बुवाको मानसिक अवस्था बिग्रिँदै गएको छ । गत २५ कार्तिकदेखि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको प्रवेशद्धारमा धर्नामा बसेका निर्मलाका बुवा यज्ञराजको मानसिक अबस्था बिग्रिदै गएको हो । यज्ञराजको स्वास्थ्य अवस्थासंगै मानसिक अवस्था पनि बिग्रिँदै गएको चिकित्सकहरुले बताएका छन् । निर्मलाका बुवाले पछिल्लो समय…

    Read More
  • ओलीको समृद्धिको सपना र मस्तराम सारथीहरु

    नौ नौ महिनामा नै सरकार परिवर्तन हुने नेपालको सन्दर्भमा संघिय गणतन्त्रको निर्वाचन पाश्चात गठन भएको सरकार नौ महिनामा प्रवेश गरेको छ । सरकारको काम कारवाहीमा नेपाली जनताले प्रश्न चिन्ह उठाउदै आएको वेला सरकारको नेतृत्व गरेको केपी शर्मा ओलीले मन्त्रिहरुसँग पटक पटक स्पष्टिकरण लिएता पनि त्यसले परिणाम दिन सकेको छैन । हिजोको सरकार सधै कुर्चि जोगाउन…

    Read More
  • डडेल्धुरा बस दुर्घटना अपडेटः मर्नेको संख्या १७ पुग्यो

    मंसिर ७, काठमाडौं ।हिजो डडेल्धुरामा मेला हेरेर फर्किएको स्कुल बस दुर्घटना हुँदा १७ जनाको मृत्युु भएको छ भने २८ जना घाइते भएका छन् । डडेल्धुराको अमरगढीस्थित उग्रतारा मन्दिरमा लागेको मेला हेरेर फर्कने क्रममा बिहीबार साँझ डा। केआईसिंह राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–११ रडुवाखोलामा से१क २९३ नम्बरको बस दुर्घटनामा परेको हो । सो बस डोटीको शिखर नगरपालिकाको बान्डुरीसैनमा…

    Read More
  • राज्यको सम्पतीमा राइदाइ ! परराष्ट्रमन्त्री ज्ञवाली विदेश घुमेको घुम्यै

    काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सिंहदरबारमा कार्यसम्पादनबारे मन्त्रीहरूलाई र्‍याखर्‍याख्ती पारिरहँदा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भने जापान डुलिरहेका थिए । पाँच दिनका लागि गएका उनी टोकियो, ओसाकालगायत केही शहर घुमे । शुक्रबार काठमाडौं आइपुग्ने उनी सम्भवतः चाँडै अर्को देश जानेछन् । किनकि उनी प्रायः घुमेको घुम्यै गर्छन् । मन्त्रालय सम्हालेको ८ महिनामा ६४ दिन त विदेशमै बिताइसके…

    Read More
  • भारतले बेच्यो नेपालको खोला

    काठमाडौँ– भारतले नेपालको एउटा खोला चिनियाँ कम्पनीलाई बेचेको छ । भारतीय कम्पनी जीएमआरले माथिल्लो मस्र्याङ्दी–२ जलविद्युद्त आयोजनाको लाइसेन्स ११ वर्ष ‘होल्ड’ गरेको थियो । त्यही आयोजना उसले अहिले तीन अर्ब रुपैयाँमा चिनियाँ कम्पनीलाई बेचेको छ । ६ सय मेगावाटको यो आयोजना हङकङमा मुख्यालय रहेको सिचुवान इन्भेस्टमेन्ट ग्रुप कम्पनीले किनेको हो । यो समाचार आजको अन्नपूर्ण…

    Read More
  • ‘जनताको पेट काटेर २५ अर्ब खर्च गरिएको वाइड बडी किन उडाइएन ?

      काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले व्यावसायिक योजनाबिनै दुई वाइड बडी विमान ल्याएर थन्क्याएकामा गम्भीर चासो देखाएका छन् । सर्वसाधारणको करबाट जोडिएको राज्यको सम्पत्ति दुरुपयोग गरिनु असह्य हुने उनले बताए । ‘वाइड बडी किन ल्याइयो, किन उडाइएन रु’ बजेट एवं मन्त्रालयगत कार्यसम्पादन समीक्षा बैठकमा बिहीबार प्रधानमन्त्री ओलीले सोधे, ‘जनताको पेट काटेर २५ अर्ब खर्च…

    Read More
  • जनता सँधै पिडामा जनप्रतिनिधिहरु सुविधै सुविधामा

    वा लोकतन्त्र ? तत्कालिन नेकपा एमालेका अध्यक्ष केपी ओली पहिलो पटक प्रधानमन्त्री भएका बेला उनले जनताबाट जुन समर्थन पाएका थिए, अहिले दोस्रो पटक प्रधानमन्त्री हुँदा उनले त्यो समर्थन पाउन सकेका छैनन् । पहिलो पटक प्रधानमन्त्री हुँदा दक्षिण छिमेकी मुलुक भारतले नेपालमाथि अघोषित नाकाबन्दी लगाएको थियो । भारतले लगाएको अघोषित नाकाबन्दीका बेला प्रधानमन्त्री ओलीले देखाएको अडानका…

    Read More
  • पेट्रोलियममा उपभोक्ता ठग्नेलाई एक वर्ष कैद

    काठमाडौं —पेट्रोल पम्पको मदरबोर्डमा सफ्टवेयर राखेर इन्धनमा ठगी गर्ने तीन व्यवसायीलाई एक वर्ष कैद सजायको निर्णय हुने भएको छ । गुणस्तर तथा नापतौल विभागअन्तर्गतको बारास्थित क्षेत्रीय कार्यालयले कलैयामा रहेका विजय आयल स्टोर, मोहम्मद आयल स्टोर र श्रीशंकर आयल स्टोरलाई १० हजार रुपैयाँ जरिवानासहित एक वर्ष जेल सजाय गर्ने भएको खबर आजको नयाँ पत्रिकामा छ ।…

    Read More
  • विप्लवको आमसभालाई सरकारको निगरानी

    काठमाडौं — अर्घभुमिगत नेत्रविक्रम चन्द समहुले शनिबार गर्न लागेको आभसभाप्रति सुरक्षा निकायले चासो दिँदै निगरानी सुरु गरेका छन् । सरकारले वार्ता टोली गठन गरेपछि सो समहुप्रति नरम बनेको भए पनि वार्तामा बस्न आनाकानी गर्दा शनिबार हुने आमसभालाई सुरक्षा नियकाले चासो व्यक्त गरेका हुन् । सरकारी सुरक्षा अंगले संविधान दिएको अधिकारअनुसार सभा गर्दा कहीँ कतै अवरोध…

    Read More
  • श्यामराङमा खानेपानीको चरम अभाव

    चितवन , ६ मंसिर । जबजब हिउँद महिना आउन थाल्छ तब तब पुर्वी चितवनको राप्ती नगरपालिकास्थित श्यामराङका स्थानीयले खानेपानीको समस्या भोग्नुपर्छ । २६ वर्षअघि निर्माण भएको खानेपानी आयोजना समेत जीर्ण बन्दै गएपछि यहाँका स्थानीयको समस्या झन् बिकराल बन्दै गएको छ । बिं।सं २०४९ सालमा जिल्ला विकास मार्फत ७ वटा धारा परेकोमा त्यसबखत जम्मा ४७ घरमात्रै…

    Read More