हिउँ खेल्न गएका गोरखाका दुई बालक बेपत्ता
गोरखा/गोरखाको बारपाक सुलिकोट गाउँपालिकाका दुई जना बालक बेपत्ता भएका छन् ।हिउँ खेल्न गएका वडा नम्वर १ का १६ वर्षिय साइला घले र वडा नम्वर २ का १६ वर्षिय करन घले गत बिहीवारदेखि सम्पर्कमा नआएको प्रहरीले जनाएको छ । हिउँ खेल्न भन्दै यही माघ २० गते उनीहरु लाप्राक गएका थिए । खाना खाएर घरबाट निस्किएका उनीहरु त्यसयता…
Read More
