Breaking News
 | 
  • मुख्य पृष्ठ

    भारतीय बिरामीको उपचार गन्तव्य बन्दै भरतपुर आँखा अस्पताल ठोरी

    चितवन/नेपालको सीमावर्ती गाउँमा सञ्चालनमा रहेको एउटा आँखा अस्पताल यतिबेला हजारौँ भारतीय बिरामीको उपचार केन्द्र बनेको छ । पर्साको ठोरीमा रहेको भरतपुर आँखा अस्पतालमा उपचारका लागि आउने बिरामीमध्ये ९७ प्रतिशत भारतीय हुने गरेका छन् । अस्पताल नेपाल नेत्रज्योति सङ्घ चितवनले सञ्चालन गरेको हो । आफ्नै देशमा नजिक गुणस्तरीय आँखा उपचार सेवा नपाएपछि सीमापारिका भारतीय नागरिक उपचारका…

    Read More
  • नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमवार उद्घाटन गरिँदैः तत्कालका लागि आकस्मिक सवारीलाई मात्र अनुमति

    काठमाडौँ/नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग ‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’ सोमवारबाट औपचारिक रूपमा उद्घाटन गरिने भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियतपूर्ण ऋण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको यस आयोजनाको कुल लागत करिव १९ अर्ब रुपैयाँ रहेको छ । सडक विभागका महानिर्देशक डा। विजय जैसीकाअनुसार मुख्य सुरुङको लम्बाई २ दशमलव ६८ किलोमिटर…

    Read More
  • मुख्य पृष्ठ

    एमाले र नेकपाको भागबण्डाः एमालेले बागमतीसहित तीन प्रदेशको नेतृत्व गर्ने

    काठमाडौँ/पछिल्लो समय प्रदेश सरकारमा मतभेद सृजना भएपछि सरकार बनाउन नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सहमती गरेका छन् । प्रदेश सरकारमा सहकार्य गर्ने गरि दुई दलबीच तीन बुँदे सहमती भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार भएको लिखित सहमति अनुसार, नेकपा एमालेले ३ र नेकपाले…

    Read More
  • चितवनमा एसीको ग्याँस भर्ने क्रममा सिलिण्डर बिष्फोट हुँदा एकको मृत्यु,एक घाइते

    चितवनका सिलिण्डर बिष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन । आज (शुक्रबार) ३ः२० बजेको समयमा भरतपुर १६ गणेशमन्दिर स्थित रोयल फार्मासिटी औषधि उद्योगको दोस्रो तल्लामा एसी कुलिङ ग्याँस भर्ने क्रममा काल्टोन फोर टेन ए नामको ग्याँस सिलिण्डर पड्कदा एसी ग्याँस भर्न आएका टेक्निसियनहरु घाइते भएका हुन । घाइते मध्ये…

    Read More
  • मुख्य पृष्ठ

    अविरल वर्षा र पहिरोले देशका प्रमुख राजमार्गहरू अवरुद्ध

    काठमाडौं/देशका विभिन्न स्थानमा भइरहेको अविरल वर्षा र पहिरोका कारण प्रमुख राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन्। बाढी र पहिरोका कारण यातायात सेवा प्रभावित भएपछि सम्बन्धित निकायले सतर्कता अपनाउन आग्रह गरेको छ। प्रहरीले दिएको जानकारी अनुसार लगातारको वर्षाका कारण काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ ।…

    Read More
  • मुख्य पृष्ठ

    जुम्लामा उत्पादन भएको स्याउको अधिक माग

    कर्णाली/आमनेपालीले जुम्लामा उत्पादन भएका स्याउ रुचाउन थालेका छन् । चिकित्सक स्याउलाई उच्चकोटीको फल मान्दछन् । स्याउको बोक्रा नतासिकन खाँदा पर्याप्तमात्रामा फाइबार पाइने भएकाले पेटसम्बन्धी रोग नलाग्ने बताइन्छ । जुम्लामा गत आव २०८२/८३ मा एक करोड ८२ लाख ४५ हजार केजी स्याउ उत्पादन भएको थियो । उत्पादनको झन्डै ७० प्रतिशत स्याउ नेपाली बजारमानै खपत भएको छ…

    Read More
  • मुख्य पृष्ठ

    देशको अवस्था अत्यन्त नाजुक छ, राष्ट्रिय एकता अपरिहार्य : डा. शेखर कोइराला

    काठमाडौं/नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले राष्ट्रियता कमजोर बन्दै गएको भन्दै राष्ट्रिय एकता र लोकतन्त्रलाई सँगसँगै अघि बढाउनुपर्ने बताएका छन् । ४४औँ वी.पी.स्मृति दिवसको अवसरमा आयोजित निःशुल्क स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रममा बोल्दै नेता कोइरालाले राष्ट्रियता बलियो नभएसम्म लोकतन्त्रको मात्रै कुरा गरेर उपलब्धि हासिल गर्न नसकिने धारणा व्यक्त गरे । उनले भने, ‘राष्ट्रियता अहिले एकदमै कमजोर…

    Read More
  • अपराध/दुर्घटना

    बौद्ध गेट नजिक एक युवती गरिन् आत्मदाह प्रयास

    काठमाडौं/काठमाडौं महानगरपालिका–६ बौद्ध गेट नजिक एक युवतीले आत्मदाह प्रयास गरेकी छन् ।काभ्रेको तेमाल गाउँपालिका–३ घर भई बौद्ध बस्दै आएकी २७ वर्षीय सालु गुरुङले राति २ः५० बजे पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी हुन् । गुरुङले आफ्नै खाजा पसलको पछाडिको पार्किङमा आत्मदाह प्रयास गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए । एसपी भट्टराईका अनुसार…

    Read More
  • पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने

    काठमाडौँ/विनियोजित बजेटबाट नयाँ चारपाङ्ग्रे सवारीसाधन खरिद गर्नुपर्ने भएमा अनिवार्य रुपमा अर्थ मन्त्रालयसँग पूर्वसहमति लिनुपर्ने व्यवस्था गरिएको छ । अर्थमन्त्रालयले सोमबार जारी गरेको ‘चालु आवको बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शनमा’ पूर्वसहमति नलिइ कुनै पनि सवारीसाधन खरिद गर्न पाइने छैन । वैदेशिक भ्रमणका लागि पनि अनिवार्य रुपमा मन्त्रालयको पूर्वसहमति लिनुपर्नेछ । सरकारी स्वामित्वको भवन उपलब्ध नभएको अवस्थामा मात्र मुख्य…

    Read More
  • सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गरिने

    काठमाडौँ/सरकारले सार्वजनिक विदालाई पुनरावलोकन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गर्ने भएको छ । मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा आज भएको सचिवहरुको बैठकले हप्तामा शनिबार र आइतबार दुई दिन बिदा दिन थालिएपश्चात साविकमा रहेका अन्य सार्वजनिक बिदाको पुनरावलोकनका लागि उक्त कार्यदल गठन गर्ने निर्णय गरेको हो । कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि…

    Read More