नारायणी नदी प्रदुषित बन्दै गएपछि स्थानीयहरु जागरुक बन्दै
चितवन , १९ चैत । चितवनको नारायणगढ भएर बग्ने नारायणी नदी मानवीय कारणले प्रदुषित बन्दै गएपछि स्थानीयहरु आफैं जागरुक बन्दै गएका छन् । उनीहरुले नारायणी नदी बचाउ अभियान सुरु गरि बिहानैदेखी सरसफाईमा जुटेका छन् । अरु सप्ताहको तुलनामा एघारौँ सप्ताहमा प्रवेश गरेलगत्तै युवाहरूको संख्यामा उल्लेख्य उल्लेखनीय बढेको छ । ११ औँ सरसफाई कार्यक्रममा चितवन क्षेत्र…
Read More
