Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • अपराध/दुर्घटना

    भारतीय गुप्तचर संस्था ‘रअ’ फेरि सक्रिय : यादव घर न घाटका

    काठमाडौं । चीन निकट रहेको आरोप खेप्दै आएका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले खाइपाइ आएको उपप्रधानमन्त्रीसहितका कानून मन्त्रालय गुमाउनु परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अपमान गरेर सरकार छाड्न बाध्य बनाएको यादवले आरोप लगाएका थिए । आखिरमा अहिले यादव घर न घाटको भएका छन् । भारतीय गुप्तचर संस्था ‘रअ’ को डिजाइनमा यादवलाई सरकार…

    Read More
  • अपराध/दुर्घटना

    बाटोमा फोहोरी राजनीति : बार्गेनिङले रोकियो काम

    तुलसीपुर, तुलसीपुर उपमहानगरपालिका–३ पैयाखोरेकी मनपति घर्तीलाई अचानक पेट दुख्ने व्यथाले च्याप्यो । सडकको सुविधा नभएका कारण गाउँलेले ३ घण्टा जति बोकेर उनलाई सडकमा ल्याए । हतारहतारमा उनलाई अस्पताल पु¥याइयो तर डाक्टरले चेकजाँच गरी नसक्दै उनले संसार छाडिन् । यो घटना मंसिर पहिलो साताको हो । यस्तै घटना छ, कल्ले निवासी रामप्रसाद रोकाको पनि । उनकी…

    Read More
  • अपराध/दुर्घटना

    उखु मिल सञ्चालकको बदमासी: किसानलाइ पैसा नतिरी मिल बन्द गर्ने तयारी

    काठमाडौं, अन्नपूर्ण सुगर मिलले उखु किसानको करोडौं रुपैयाँ भुक्तानी नतिरेर मिल बन्द गर्ने तयारी गरेको छ । करिब १२ हजार उखु किसानको उखु क्रसिङ गरेको भुक्तानी नतिरेर अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवालले मिल बन्दा गर्ने तयारी गरेका हुन् । किसानको भुक्तानी नै नबुझाएर मिल बन्द गर्ने तयारी थालेपछि किसान मर्कामा परेका हुन । महासंघका…

    Read More
  • मुख्य समाचार

    कालापानी क्षेत्र जोड्ने बाटो सर्भे गरिँदै

    नेपाल सरकारले व्यास गाउँपालिका–१, छाङरुबाट वडा २ दुम्लिङ जोड्ने घोरेटो बाटो पुननिर्माण गरी सञ्चालनमा ल्याउने निर्णय गरेपछि स्थानीय पूर्वाधार विभागको प्राविधिक टोलीले सर्भेको काम थालेको छ । बाटोको निर्माणका लागि स्थलगत अध्ययन तथा सर्भे गर्न स्थानीय पूर्वाधार विभागका सिनियर डिभिजनल इञ्जिनियर महेश्वर घिमिरेको नेतृत्वमा प्राविधिक टोली मंगलबार दार्चुला पुगेर कार्य क्षेत्रमा आइसकेको टोलीमा सहभागी इञ्जिनियर…

    Read More
  • अपराध/दुर्घटना

    आत्महत्या दुरुत्साहन प्रकरण :अनुसन्धान गर्नुको सट्टा मिलापत्र ,मारुती सिमेन्टका अध्यक्ष राठीलाई किन जोगायो प्रहरीले ?

    सिराह । मारुती सिमेन्ट उद्योगले तलबलगायतका सुविधा कटौती गरेको विषयमा अधिकारका लागि आन्दोलन गर्दा उल्टै व्यवस्थापनले पेलेको भन्दै एक महिलाले आत्महत्या गरिन् । तर, सिमेन्ट उद्योगले ति महिलाको परिवारलाई ७ लाख ५१ हजार रुपैयाँ दिएर घटनालाई थामथुप पारेको छ ।  आफ्नो हक हितका लागि आवाज उठाउँदा यसरी आत्महत्या गर्न बाध्य पार्ने सिमेन्ट उद्योगका सञ्चालकलाई न…

    Read More
  • मुख्य समाचार

    आज १२७ औं माओ दिवस : सत्ताधारी कम्युनिष्टले भुले माओलाई

    काठमाडौं । आज चिनियाँ कम्युनिष्ट पार्टीका नेता कमरेड माओको १२७ औं जन्म दिवस हो। चिनियाँ क्रान्तिका नायक माओत्से तुङको १२७ औं जन्म दिवस विश्वभरि विभिन्न कार्यक्रम गरी मनाइदैछ । नेपालका कम्युनिष्टहरुले पनि डिसेम्वर २६ अर्थात् पुस १० गते को यो दिनमा विविध कार्यक्रम गरी माओ दिवस मनाउँदै आईरहेका छन्। विश्वभरिका कम्युनिस्टहरुले माओलाई आदर्श व्यक्ति मान्दै…

    Read More
  • अपराध/दुर्घटना

    चितवनको एक सामुदायिक वनमा पाटेबाघ मृत फेला

    भरतपुर । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको सामुदायिक वनमा वयस्क पाटे बाघ मृत फेला परेको छ । निकुञ्जअन्तर्गत पर्ने पर्साको ठोरी गाँउपालिका–३ वेदघारी सामुदायिक वनमा बुधबार बाघ मृत फेला परेको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले बाघ जुधेर मरेको प्रारम्भिक रिपोर्ट प्राप्त गरिएको बताउनुभयो । उहाँले निकुञ्जबाट गएको चिकित्सकसहितको टोलीले बाघ कसरामा ल्याउने जानकारी…

    Read More
  • अपराध/दुर्घटना

    चितवनमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

    चितवनमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१ दियालो रोडमा बसले ठक्कर दिँदा राप्ती नगरपालिका–१३ बाक्सिलिङका १७ वर्षीय फिलिप प्रजाको मृत्यु भएको छ । पुल्चोकबाट पोखरा बसपार्क जाँदै गरेको ना४ख ६३३० नंको बसले आज बिहान ७ः३० बजे साइकलयात्रीलाई ठक्कर दिएको हो । बसको ठक्करबाट घाइते साइकलयात्रीको भरतपुर अस्पतालमा उपचारका क्रममा बिहान ८ बजे…

    Read More
  • मुख्य समाचार

    भोली बिहिबार खण्डग्रास सूर्यग्रहण :कसरी हेर्ने, के के गर्न, हुने,नहुने!

    भोली पौष १० गते बिहिबार औँसीका दिन खण्डग्रास सूर्यग्रहण लाग्दैछ । वस्तुतः ग्रहण भनेको आकाशिय घटना हो । सूर्य चन्द्रमा अनि पृथ्वीको कारणले ग्रहण लाग्छ । ग्रहण दुई प्रकारका हुन्छन् । सूर्यग्रहण र चन्द्र ग्रहण । चन्द्र ग्रहण पूर्णिमाको दिनमा लाग्छ भने सूर्यग्रहण औँसी तिथिमा लाग्ने गर्दछ । प्रायः गरेर सूर्यग्रहणमा चार प्रहर अर्थात् १२…

    Read More
  • चितवन सेरोफेरो

    प्रचण्डद्धारा जेसीजको राष्ट्रिय महाधिवेशन उद्धघाटन: युवाहरुको ज्ञान, सिप र उर्जा देश निर्माणमा लगाउनुपर्नेमा जोड।

    चितवन,पुस ९/ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवाहरुको ज्ञान, सिप र उर्जा देश निर्माणमा लगाउनुपर्ने बताएका छन् । पुर्बिचितवनको रत्ननगरमा आजदेखि सुरु भएको नेपाल जेसीजको ४६ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले युवाहरुको अग्रसरतामा मात्रै परिवर्तन सम्भव रहेको भन्दै सम्पूर्ण युवाहरुलाई देश निर्माणमा लाग्न अपिल गरे। युवाहरुको नेतृत्व र…

    Read More