Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • अपराध/दुर्घटना

    आईएसद्वारा ११ इसाईको घाँटी रेटेर हत्या

    काठमाडौं । अन्तर्राष्टिय आतंकवादी समूह इस्लामिक स्टेट (आईएस)ले नाइजेरियामा ११ जना इसाई धर्मावलम्बीको घाँटी रेटेर हत्या गरेको छ । आईएसले आफ्ना नेता अबु बकर अल बगदादी र प्रवक्ता अबुल हसन अल मुहाजिर सिरियामा मारिएको घटनाको बदलास्वरुप उनीहरुको हत्या गरेको हो । बगदादीको यसै वर्षको २६ अक्टुबरमा अमेरिका सेनाबाट हत्या भएको थियो । यो घटनापछि आईएसले…

    Read More
  • चितवन सेरोफेरो

    आजबाट पोखरमा सडक महोत्सब : लेकसाइड बेहुली झै सिंगारिदैं

    सुर्य बराल /पोखरा /११, पुष / मुलुकको दोश्रो पर्यटकीय नगरी पोखराको मनोरम स्थल लेकसाइड यति बेला बेहुली झैं सिंगारिएको छ । प्रत्येक बर्ष यहि समयमा सञ्चालन हुने सडक महोत्सबको निम्ती लेकसाईडलाई बेहुली झैं सिंगारिएको हो । नयाँ बर्षको अवसरमा पोखराको लेकसाइडमा आज शनिबारदेखि सञ्चालन हुने पोखरा सडक महोत्सवमा आउने स्वदेशी तथा बिदेशी पाहुँनाहरुको स्वागतको निम्ती…

    Read More
  • अपराध/दुर्घटना

    भुकम्प पिडितको त्रिपाल किन्दा नक्कली बिल

    काठमाडौँ । सहरी विकास मन्त्रालयले भूकम्पपीडितका लागि त्रिपाल खरिद गर्दा नक्कली भ्याट बिलका आधारमा रकम भुक्तानी गरेको भेटिएको छ । २०७२ सालको भूकम्पपछि नक्कली भ्याट बिल प्रयोग गरेर कम्पनीले मन्त्रालयलाई त्रिपाल आपूर्ति गरेको पाइएको हो । राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले लक्की ए एस इन्टरप्राइजेजले नक्कली भ्याट बिल प्रयोग गरेको पुष्टि भएको जानकारी दिए…

    Read More
  • मुख्य समाचार

    काँग्रेस विवाद झन चर्किदै

    काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद समाधानका लागि दुई सातादेखि जारी प्रयास अझै सफल हुन सकेको छैन। आन्तरिक विवाद समाधान गर्ने प्रयास विफल भएपछि संस्थापन पक्ष आफ्नै हिसाबले अघि बढ्ने रणनीतिमा पुगेको छ। सहमतिका लागि बिहीबार साँझ पार्टी उपसभापति विमलेन्द्र निधि र असन्तुष्ट पक्षबाट पूर्वमहामन्त्री प्रकाशमान सिंह नेतृत्वमा हृदयराम थानी र दिलेन्द्रप्रसाद बडुबीच भएको छलफल…

    Read More
  • मुख्य समाचार

    शहरलाई कुरुप बनाउने विज्ञापन पाटी शुक्रवारदेखि हटाइने

    काठमाडौं । सरकारले शहरलाई कुरुप बनाउने गरी राखिएका विज्ञापन पाटी ९होर्डिङ बोर्ड०, पर्चा, पम्पलेट, पोस्टर, तारलगायतका सामग्री हटाउने भएको छ । गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बिहीवार गृहमन्त्रालयमा बसेको सरोकारवाला निकायसहितको बैठकले काठमाडौं महानगरपालिकाभित्र शुक्रवारदेखि चार ओटा समूह बनाई ती सामग्री हटाउन शुरु गर्ने निर्णय गरेको छ । अन्य स्थानीय तहमा सङ्घीय मामिला तथा सामान्य प्रशासन…

    Read More
  • मुख्य समाचार

    राजपा सरकारमा सहभागी हुने संकेत, मुख्य सर्त संविधान संशोधन

    सुभाष साह /काठमाडौं /राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल संघीय सरकारमा सहभागी हुने सम्भावना बढेको छ । समाजवादी पार्टी सरकारबाट बाहिरिएर सरकारलाई दिएको समर्थन फिर्ता गरेसँगै केपी शर्मा ओली नेतृत्वको सरकारले दुई तिहाइ गुमाएको छ । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले दुई तिहाइ गुमाएलगत्तै राजपालाई सरकारमा ल्याएर गुमेको दुई तिहाइलाई यथावत् राख्ने कोसिस थालेका छन् । सोही…

    Read More
  • मुख्य समाचार

    अवैध सम्पत्ति थुपार्नेविरुद्ध सरकार आक्रामक

    केशवप्रसाद पाण्डे/काठमाडौं /सरकारले सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापबाट गरिने वित्तीय लगानीलाई कडाइका साथ नियन्त्रण गरेर कारबाही गर्न पाँच वर्षे राष्ट्रिय रणनीतिसहितको कार्ययोजना कार्यान्वयनमा ल्याएको छ । सरकारले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा कार्य गर्दै आइरहेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत ल्याएपछि पहिलोपटक आक्रामक कार्यक्रमसहितको कार्ययोजना कार्यान्वयनमा ल्याइएको…

    Read More
  • मुख्य समाचार

    सभामुख टुंगो लगाउन नेकपालाई सकस:ओली नै तुम्बाहाम्फेको विपक्षमा

    नेपाल कम्युनिष्ट पार्टीलाई नयाँ सभामुखको उम्मेदवार टुंगो लगाउन सकस भएको छ । आज शुक्रबारका लागि प्रतिनिधिसभाको बैठक बोलाइए पनि नेकपाले सभामुखको उम्मेदवार टुंगो लगाउन सकेको छैन । सभामुख बन्नुपर्ने अडान उपसभामुख शिवमाया तुम्बाहाम्फेले राखेकी छन् । तर, प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्वाङलाई बनाउनुपर्ने पक्षमा रहेका छन् । भने…

    Read More
  • मुख्य समाचार

    कर छल्ने बिरुद्ध सुराकीलाई अधिकतम २५ लाखसम्म

    राजस्व चुहावट नियन्त्रणका लागि सुराकीका नाममा हुने विकृति अन्त्य गर्न सुराकीका नाममा हुने विकृति अन्त्य गर्न सुराकीको रकम अधिकतम २५ लाखसम्म रहने सरकारले बताएको छ । राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण (पहिलो संसोधन)विद्येयकमार्फत सुराकी गरेबापत दिइने रकम २५ लाख रुपैयाँभन्दा माथि नहुनेगरी राखिएको अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् । सरकारी कर्मचारी र सुरक्षाकर्मीले आफ्नै…

    Read More
  • चितवन सेरोफेरो

    चितवनको सौंराहामा आजबाट हात्ती महोत्सव आजबाट शुरु:नेकपा अध्यक्ष प्रचण्डले उद्घाटन गर्दै

    चितवन/मुलुकको तेश्रो पर्यटकीय गन्तब्य चितवनको सौराहामा आज ९बिहीवार०बाट १६ औं हात्ती महोत्सवकोे शुरु भएको छ । नेपाल भ्रमण बर्षलाई लक्ष्यित गरि आयोजना गर्न लागिएको महोत्सवको नेकपाका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले केहीबेरमा उद्घाटन गर्दैछन् । अङ्ग्रेजी नयाँ वर्षलाई स्वागत गर्न सौराहामा हुने हात्ती महोत्सव यस पटक ९ दिन सम्म हुने हुने आयोजक…

    Read More