| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • रंगशाला निर्माणका लागि साना साना बिधार्थीको ठुलो सहयोग

    भरतपुर ११ को ज्ञानदर्शन बोर्डिङ स्कुलको ४ कक्षामा पढ्ने सेजल ढकालले दुई बर्षदेखि खुत्रुकेमा जम्मा गरेको रकम भरतपुरमा रंगशाला निर्माणका लागि दिइन् । विद्यालयमा आयोजित कार्यक्रममा उनले १५ हजार १ सय ६३ रुपैयाँ धुर्मस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मसलाई हस्तान्तरण गरिन् । दशैं, तिहार, जन्मदिनको दक्षिणा सेजलले खुत्रुकेमा जम्मा गर्दै आएकी थिइन् । सेजलले…

    Read More
  • मुख्य समाचार

    उपत्यकामा जिउँदा पशुपक्षी भित्र्याउन बन्द गरिने

    सरकारले उपत्यकाभित्र मासुका लागि जिउँदा पशुपक्षी भित्र्याउन बन्द गर्ने तयारी गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले आगामी बजेटका लागि यस्तो सुझाव पेस गरेको हो । ‘जिउँदो ल्याउँदा धेरै समस्या भयो । राँगाले मान्छे मारेको उदाहरण पनि छ,’ मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले भने, ‘नयाँ बजेटमा काठमाडौँमा जिउँदो ल्याउन नपाउने प्रस्ताव गरेका छौँ ।’ हाल…

    Read More
  • अपराध/दुर्घटना

    विद्यार्थीको मन जित्दै केयर एजुकेशन,तयारी कक्षा सुरु

    चितवन । कृषि तथा वन संकायका विद्यार्थीहरुलाई आर्कषण गर्न र यस क्षेत्रको प्रर्वद्धन गर्ने लक्ष्य लिएको सेन्टर फर एग्रिकल्चरल रिसर्च एण्ड एजुकेशन (केयर)ले यी संकायको लागि तयारी कक्षा संचालनमा ल्याएको छ । विद्यार्थीको मन जित्दै आएको केयर एजुकेशनले सोमबार नारायणगढको लायन्सचोकस्थित आफ्नै कार्यालयमा पत्रकार भेटघाट गरी यसबारे जानकारी दिएको हो । कार्यक्रममा बोल्दै संस्थाको प्रबन्ध…

    Read More
  • मुख्य समाचार

    क्याम्पसको जग खन्दा भेटियो सुनचाँदी-भागबण्डा नमिलेपछि आयो कुरा बाहिर

    वैशाख २८, काठमाडौं । क्याम्पस भवनका लागि जग खन्ने क्रममा जमीनमुनिबाट सुनचाँदी फेला परेको साँफेबगर नगरपालिका–२ श्रीकोटमा थप सुनचाँदी भेटिएको छ । यसअघि भवनको जग खन्ने क्रममा यही वैशाख २० गते १९ तोला ८९ लाल सुन र १३२ तोला ७३ लाल चाँदी फेला परेकामा फेरी थप २५ तोला सुन र ३० तोला चाँदी फेला परेको…

    Read More
  • अपराध/दुर्घटना

    देउवालाई मिलाउँदै भट्टद्वारा ३४ अर्ब ठेक्का हत्याउन चलखेल

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटा पत्रकारहरुलाई सुशासनका पाठ खुब सिकाउने गर्दछन् । तर, सुशासनको पाठ पढाउने उनकै मन्त्रालयमा ४७ अर्ब भ्रष्टाचारको गन्ध बाहिर आएको छ । सेक्युरिटी प्रिन्टिङ प्रेसको लागत २६ अर्ब रुपैयाँबाट बढाएर ४२ अर्ब रुपैयाँ पु(याइएको छ । जसमा १६ अर्ब भ्रष्टाचार हुन लागेको हो । १६ अर्ब रुपैयाँ…

    Read More
  • अपराध/दुर्घटना

    सहकारीमा बढदो बिकृती : करोडौं रुपैयाँ लिई सञ्चालक फरार!

    बिरगंज, २५ बैशाख । प्राइम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक बचतकर्ताको करोडौं रुपैयाँ रकम लिई फरार भएका छन् । बिरगंजको लिंकरोडस्थित प्राइम बचत तथा ऋण सहकारी सस्ँथाका अध्यक्ष राजेशकुमार पटेल सहकारीका कोषध्यक्ष श्रीमती सहित फरार भएका हुन् ।                              श्रोतका…

    Read More
  • अपराध/दुर्घटना

    नयाँ बसपार्क पनि बेचिएको खुलासा

    काठमाडौं । शक्तिको आडमा मीनबहादुर गुरुङदेखि शोभाकान्त ढकालहरुले प्रधानमन्त्री, सभामुख र प्रधानन्यायाधीश निवाससँग जोडिएको ललिता निवासको ११३ रोपनी सरकारी जग्गा अतिक्रमण गरे । काठमाडौं महानगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत रुद्रसिंह तामाङ र प्रशासन प्रमुख ज्ञानेन्द्रबहादुर कार्कीलाई लाखौं लाख रुपैयाँ घुस दिएर मनोज भेटवालले टुँडिखेल कब्जा गरेर सटर निर्माण गरी भाडामा लगाए । भेटवालकै जस्तो सरकारले बसपार्कका…

    Read More
  • सहकारी अब राष्ट्र बैंकको निगरानीमा

    काठमाण्डौं /पचास करोडभन्दा बढीको बचत तथा ऋणको कारोवार भएका सहकारीलाई पहिलोपटक नेपाल राष्ट्र बैंकले निगरानी तथा निरीक्षण गर्ने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले आज सार्वजनिक गरेको नयाँ सहकारी नियमावलीमा बचत तथा ऋणको मुख्य कारोवार गर्ने र निश्चित रकमभन्दा बढीको बचत दायित्व भएका सहकारी संस्थाको स्थानीय तह, प्रदेश नियामक निकाय, सहकारी…

    Read More
  • मुख्य समाचार

    सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

    २४ वैशाख, काठमाडौं । आर्थिक वर्ष २०७६र७७ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र स्वतन्त्र सांसदहरुको हो हला र बिरोधका बाबजुद अत्याधिक बहुमतले नीति तथा कार्यक्रम पास भएको छ । नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र स्वतन्त्र…

    Read More