| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • मुख्य समाचार

    कर छल्ने बिरुद्ध सुराकीलाई अधिकतम २५ लाखसम्म

    राजस्व चुहावट नियन्त्रणका लागि सुराकीका नाममा हुने विकृति अन्त्य गर्न सुराकीका नाममा हुने विकृति अन्त्य गर्न सुराकीको रकम अधिकतम २५ लाखसम्म रहने सरकारले बताएको छ । राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण (पहिलो संसोधन)विद्येयकमार्फत सुराकी गरेबापत दिइने रकम २५ लाख रुपैयाँभन्दा माथि नहुनेगरी राखिएको अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् । सरकारी कर्मचारी र सुरक्षाकर्मीले आफ्नै…

    Read More
  • चितवन सेरोफेरो

    चितवनको सौंराहामा आजबाट हात्ती महोत्सव आजबाट शुरु:नेकपा अध्यक्ष प्रचण्डले उद्घाटन गर्दै

    चितवन/मुलुकको तेश्रो पर्यटकीय गन्तब्य चितवनको सौराहामा आज ९बिहीवार०बाट १६ औं हात्ती महोत्सवकोे शुरु भएको छ । नेपाल भ्रमण बर्षलाई लक्ष्यित गरि आयोजना गर्न लागिएको महोत्सवको नेकपाका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले केहीबेरमा उद्घाटन गर्दैछन् । अङ्ग्रेजी नयाँ वर्षलाई स्वागत गर्न सौराहामा हुने हात्ती महोत्सव यस पटक ९ दिन सम्म हुने हुने आयोजक…

    Read More
  • अपराध/दुर्घटना

    उखु मिल सञ्चालकको बदमासी: किसानलाइ पैसा नतिरी मिल बन्द गर्ने तयारी

    काठमाडौं, अन्नपूर्ण सुगर मिलले उखु किसानको करोडौं रुपैयाँ भुक्तानी नतिरेर मिल बन्द गर्ने तयारी गरेको छ । करिब १२ हजार उखु किसानको उखु क्रसिङ गरेको भुक्तानी नतिरेर अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवालले मिल बन्दा गर्ने तयारी गरेका हुन् । किसानको भुक्तानी नै नबुझाएर मिल बन्द गर्ने तयारी थालेपछि किसान मर्कामा परेका हुन । महासंघका…

    Read More
  • मुख्य समाचार

    कालापानी क्षेत्र जोड्ने बाटो सर्भे गरिँदै

    नेपाल सरकारले व्यास गाउँपालिका–१, छाङरुबाट वडा २ दुम्लिङ जोड्ने घोरेटो बाटो पुननिर्माण गरी सञ्चालनमा ल्याउने निर्णय गरेपछि स्थानीय पूर्वाधार विभागको प्राविधिक टोलीले सर्भेको काम थालेको छ । बाटोको निर्माणका लागि स्थलगत अध्ययन तथा सर्भे गर्न स्थानीय पूर्वाधार विभागका सिनियर डिभिजनल इञ्जिनियर महेश्वर घिमिरेको नेतृत्वमा प्राविधिक टोली मंगलबार दार्चुला पुगेर कार्य क्षेत्रमा आइसकेको टोलीमा सहभागी इञ्जिनियर…

    Read More
  • चितवन सेरोफेरो

    चितवन हात्ती महोत्सवको १६ औँ संस्करण भोलीदेखि हुने ।

    चितवन । चितवनको सौंराहामा प्रत्येक बर्ष गरिदै आएको चितवन हात्ती महोत्सवको १६ औँ संस्करण भोलीदेखि शुरु हुने भएको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा उदघाटन हुने भनिएको १६ औँ संस्करणको हात्ती महोत्सव भोली पौष १० देखि १८ (डिसेम्बर २६ देखि जनावरी ३ तारिख ) सम्म सञ्चालन हुने छ । पर्यटकीय नगरी सौराहामा हुने महोत्सवको…

    Read More
  • मुख्य समाचार

    पर्यटन बर्ष २०२० को तिब्र तयारी : प्रदेश ३ सरकारले आठ स्थानमा ‘हिल स्टेसन’ बनाउने

    काठमाडौं । पर्यटकीय क्षेत्र पहिचानसहित पर्यटन विकासको नयाँ परिकल्पनासहित प्रदेश ३ सरकारले आठ स्थानमा हिल स्टेसन बनाउने भएको छ । प्रदेश सरकारले आव २०७६÷७७ मा सिन्धुपाल्चोकको मुडे, दोलखाको जिरी, धादिङको रुबी भ्याली, मकवानपुरको चित्लाङ, रामेछापको शिवालय, सिन्धुलीको सिन्धुलीगढी, नुवाकोटको ककनी र रसुवाको सोम्दाङलाई हिल स्टेसनका रूपमा विकास गर्न लागेको हो । प्रदेश सरकारले घोषणा गरेको…

    Read More
  • अपराध/दुर्घटना

    राजश्व छल्ने उद्योगहरु विरुद्ध सरकारको निगरानी बढ्यो, धमाधम मुद्धा दर्ता, कार्बाहीको तयारी

    काठमाडौं । राजस्व चुहावट नियन्त्रणका लागि सरकार आक्रामक रूपमा अघि बढेसँगै करोडौं रुपैयाँ राजस्व छलीका अपराध शृंखला धमाधम खुल्दै जान थालेका छन् । विभिन्न चोर तरिका अपनाएर राजस्व छल्न खोज्नेविरुद्ध सूक्ष्म निगरानी बढाएको राजस्व अनुसन्धान विभागले मंगलबार झन्डै १२ करोड राजस्व छलीमा संलग्न श्रीराम टोबाको उद्योग प्रालिसहित तीनवटा फर्मका सञ्चालकविरुद्ध बिगो र कैद सजाय माग…

    Read More
  • अपराध/दुर्घटना

    अतिरिक्त मूल्यको सिद्धान्त

    मालको मूल्य सामाजिक रूपबाट आवश्यक श्रमद्वारा निर्धारित हुने गर्दछ । मालहरूमा मूल्य श्रमबाट बन्दछ । यसको स्तर मालहरूको उत्पादनमाथि खर्च भएको श्रमबाट निर्धारित हुने गर्दछ । श्रमको मात्रा श्रमकालबाट मापन गरिन्छ । कुनै मालको उत्पादनका निम्ति आवश्यक श्रमको समयजति धेरै हुन्छ श्रमको मात्रा त्यति नै धेरै हुन्छ र मूल्य पनि त्यति नै माथि हुन्छ ।…

    Read More
  • मुख्य समाचार

    तीन तले मिनी पानीजहाजको सफल परीक्षण

    चितवनको नारायणी नदीमा व्यावसायिक सञ्चालनका लागि निर्माणाधीन पानीजहाजको सफल परीक्षण गरिएको छ । भरतपुर महानगरपालिका–१६ ज्ञानेश्वर सामुदायिक वन क्षेत्र काभ्रेघाटमा सो मिनी जहाजको निर्माण भएको उक्त क्रुज सिप ९मिनी पानी जहाज० सफल परीक्षण गरिएको हो । निर्माण गरिरहेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रवन्धनिर्देशक रामचन्द्र कँडेलले भने, आइतबार साढे तीन बजे टेस्ट ड्राइभ गरेका थियौँ, परीक्षण…

    Read More
  • चितवन सेरोफेरो

    चितवनमा नव उधमीहरुको भेटघाट गोष्टी सम्पन्न

    चितवन/ चितवनको भरतपुरमा नव उधमी ब्यावसायीहरुको भेटघाट गोष्टी सम्पन्न भएको छ। भी ग्रुपको व्यवस्थापनमा भएको कार्यक्रममा ३० जना बिभिन्न क्षेत्रका ब्यावसायीहरुको उपस्थिती रहेको थियो। भरतपुरको होटल शुभाममा आयोजित गोष्ठीमा बिभिन्न किसिमका व्यवसायमा आवद्ध व्यक्तिहरुको उपश्थिति रहेको थियो। नव उद्धमी भेटघाट कार्यक्रममा २६ जना उद्धमी हरुको सहभागिता रहेको थियो । आफ्नो क्षेत्रमा भएका सबै व्यवसाय लाई…

    Read More