उवासंघ चितवनको अध्यक्षमा श्रेष्ठ र कँडेलको भिडन्त हुने निश्चित : दुबै उमेद्वारको आफनै जीत हुने दाबी
सूर्य बराल/चितवन/पुस १८/उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा अब राजु श्रेष्ठ र बिष्णु प्रसाद कँडेलको बीचमा कडा ले प्रतिस्पर्धा हुने भएको छ । यस अघि उमेदवारको बलियो दाबेदार मानिएका हालका वरिष्ठ उपाध्यक्ष चुन नारायण श्रेष्ठले उम्मेद्वारी दिने बताएका थिए। तर राजु श्रेष्ठ र चुननारायण श्रेष्ठविच गोलाप्रथाबाट सहमती भएपछि अब अध्यक्षमा राजु श्रेष्ठ र कँडेल बिचमा कडा…
Read More
