ह्याचरी उद्योग संघ, प्रदेश ३ को अध्यक्षमा बिसुराल निर्वाचित
चितवन । नेपाल ह्याचरी उद्योग संघ, प्रदेश नम्वर ३ को पहिलो साधारणसभाले चितवनका स्थापित व्यवसायी ज्ञानबहादुर बिसुराललाई अध्यक्षमा चयन गरेको छ । संघको आज शुक्रबार भरतपुरमा आयोजित प्रथम साधारणसभाले बिसुरालको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्बिरोध चयन गरेको हो । संघको उपाध्यक्षमा परशुराम अधिकारी, सचिवमा मनोज रानाभाट र कोषाध्यक्षमा शिवराज उप्रेती चयन भएका छन्। त्यसैगरी…
Read More

