| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • मुख्य समाचार

    आकाशियो खाद्यान्नको भाउ, कुनको मूल्य कति पुग्यो ?

    पछिल्लो एक महिनाको बीचमा दैनिक उपभोग्य सामानको भाउ आकाशिएको छ । जसको प्रत्यक्ष प्रभाव सर्वसाधारणको भान्सामा परेको छ । एक महिनाको बीचमा दैनिक उपभोग्य वस्तुको भाउ प्रतिकेजीमै २०० रुपियाँसम्म महँगो भएको हो । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार दाल, गेडागुडी, तेल, चामल, आटा, चिनीलगायत मसलाजन्य वस्तुको मूल्य प्रतिकेजी पाँच रुपियाँदेखि २०० रुपियाँसम्म महँगो भएको छ…

    Read More
  • चितवन सेरोफेरो

    उवासंघ चितवनको अध्यक्षमा स्थापित व्यवसायी ज्ञानेन्द्रमान शाक्य उठने ।

    चितवन /उद्योग वाणिज्य संघ चितवनको आसन्न् निर्वाचनमा चितवनका पुराना एवं स्थापित व्यवसायी ज्ञानेन्द्रमान शाक्यले अध्यक्ष पदमा उमेद्वारी दिने घोषणा गरेका छन् । गोलाप्रथाबाट संघको अध्यक्ष र वरिष्ठ उपाध्यक्षमा उमेद्वारी घोषणा गरिएको कार्य प्रति बिरोध गर्दै अग्रज ब्यबसायी शाक्यले उमेद्वारी घोषणा गरेका हुन् । यस अघि केही पुर्बअध्यक्षहरुको पहलमा संघको आगामि कार्यकालका लागि अध्यक्षमा राजु श्रेष्ठ…

    Read More
  • चितवन सेरोफेरो

    सहकारीहरु एकीकरण गर्दै जानुपर्नेमा सरोकारवालाहरुको जोड

    सहकारीहरु एकीकरण गर्दै बलियो बनाएर जानुपर्नेमा सहकारीकर्मीहरुले जोड दिएका छन् । थोरै सदस्य लिएर सहकारी सञ्चालन गर्नभन्दा पनि आवश्यकताअनुसार सहकारी एकीकरण गर्दै ठूलो बनाएर व्यवस्थित गर्नुपर्नेमा उनीहरुले जोड दिएका हुन् । सोमबार भरतपुरको नारायणगढमा रहेको एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२औँ वार्षिक साधारणसभाका क्रममा सहकारीकर्मीहरुले महानगर क्षेत्रमा एउटा सहकारीमा कम्तिमा पाँच हजार सदस्य…

    Read More
  • चितवन सेरोफेरो

    चितवनको नारायणगढमा माघ २४ गतेदेखि क्यान इन्फोटेक मेला हुने

    चितवनको नारायणगढ बजारमा आगामी माघ २४ गतेदेखि पाँचौ संस्करणको क्यान इन्फोटेक मेला हुने भएको छ । नारायणगढको लायन्सचोकस्थित तरकारी बजार क्षेत्रमा हुने उक्त मेला ५ दिनसम्म चल्ने आयोजकले आज भरतपुरमा पत्रकार सम्मेलन गरी जानकारी दिएका छन्। चितवनको सम्वृद्धि सूचना प्रविधी भन्ने नाराका साथ हुने मेलामा कम्प्युटर हार्डवेयर, सफ्टवयेर, साइवर सुरक्षा, स्मार्ट टिभी, उच्च शिक्षा सम्बन्धी…

    Read More
  • अपराध/दुर्घटना

    मेनपावरको ठगी रोकिएन मंसिरमा मात्र पाँच करोड ठगी

    सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न नसक्दा युवाहरु ठगिने क्रम रोकिएको छैन । वैदेशिक रोजगारीको नाममा युवाहरु ९महिलारपुरुष० लाई ठगी गर्नेमा संस्था तथा व्यक्तिहरु रहेको पाइन्छ । वैदेशिक रोजगार विभागमा युवाहरुले विदेश पठाउने नाममा संस्था अर्थात मेनपावर र व्यक्तिहरुले ठगी गरेको भन्दै प्रशस्त उजुरी आउने गरेको छ । चालू आर्थिक वर्ष (२०७६/०७७) को पहिलो पाँच महिनामा…

    Read More
  • चितवन सेरोफेरो

    उबासंघ चुनावमा भएको गोलाप्रथा अस्वीकार्य : चितवन कांग्रेस

    सूर्य बराल/चितवन/पुस २०/नेपाली कांग्रेस चितवनले उद्योग वाणिज्य संघ चितवनमा अध्यक्षको उम्मेदवारीको लागि भएको गोला प्रथा स्वीकार्य हुनसक्ने भन्दै असहमति जनाएको छ । नेपाली कांग्रेस चितवनले आज एक प्रेस विज्ञप्ति जारी गर्दै पुस २८ र २९ गते हुने संघको ५१ औं अधिवेशनमा दलगत हस्तक्षेप र नेतृत्व चयनमा पारेको प्रभावले उद्योगी व्यवसायीको हकहितमा काम गर्न नसक्ने जनाएको…

    Read More
  • चितवन सेरोफेरो

    ठोरीमा पहिलो पटक हुन लागेको हात्ती महोत्सवको तयारी तिव्र ठोरी

    नेपाल भ्रमण बर्ष २०२० सफल बनाउन पर्साको ठोरीमा पहिलो पटक हुन लागेको हात्ती महोत्सवको तयारी तिव्र गतीमा भईरहेको छ । यही पौष २४ गतेदेखी शुरु हुने महोत्सवको लागि अहिल ठोरी ५ गडुवालाईनमा रहेकोे महोत्सव स्थल व्यवस्थापनको काम भईरहेको ठोरी गाउँपालिका अध्यक्ष पदमलाल श्रेष्ठले एटुजेड समाचारलाई जानकारी दिए । महोत्सव स्थल सम्याउने काम लगभग समाप्त भईसकेको उनले बताए  ।…

    Read More
  • मुख्य समाचार

    चितवन उद्योग संघ पौडेलको नेतृत्वमा

    चितवन । चितवनको भरतपुरमा शनिबार आयोजित चितवन उद्योग संघको वार्षिक साधारणसभा एवम् १५औँ अधिवेशनले राजु पौडेलको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति निर्माण गरेको छ । अध्यक्ष सहित चितवन उद्योग संघमा ६ जना उपाध्यक्ष तथा २० जना सदस्यहरु निर्विरोध निर्वाचित भएका हुन् । उपाध्यक्षहरुमा त्रिलोचन कँडेल, सूर्यप्रसाद न्यौपाने, मदन घिमिरे, दुर्गाप्रसाद भण्डारी, गजेन्द्र अधिकारी र युगराज…

    Read More
  • अपराध/दुर्घटना

    ओली सरकार नै कालोबजारीमा :५४ रूपैयामा किनेको पेट्रोल १०९ रूपैयामा बेच्दै

    चितवन/नेपाल सरकार नैं कालोबजारीमा भन्दा  कतिपयलाई बिश्वास नलाग्न सक्छ तर हो तथ्यले त्यही देखाउँछ । ओली सरकारले ५४ रूपैयामा किनेको पेट्रोल १०९ रूपैयामा बेचेर १५ दिनमा ६० करोड नाफा गरेको छ । कालोबजारी नियन्त्रण गर्नुपर्ने सरकार नै कालोबजारीमा लागेको हो । यो सँगै सरकारलाई कालोबजारी नियन्त्रणको नैतिक अधिकार समेत नभएको जानकारहरूको दावी छ। सरकारले कालोबजारी…

    Read More
  • चितवन सेरोफेरो

    कुलमान घिसिङलाई सम्मान गर्दै सकियो हात्ती महोत्सव ।

    चितवन/चितवनको सौराहामा गत पुष १० गतेबाट शुरु गरिएको हात्ती महोत्सव शुक्रवार सकिएको छ । प्रदेश ३ का प्रमुख विष्णु प्रसाईको प्रमुख आतिथ्यतामा १६ औं संस्करणको हात्ती महोत्सवको समापन गरिएको हो । समापन कार्यक्रममा महोत्सवको आयोजक संस्था क्षेत्रीय होटल संघ नेपाल चितवनले नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रबन्ध निर्देशक कुलमान घिसिङलाई सम्मान गरेको छ । घिसिङले देशलाई…

    Read More