Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चितवन जिल्ला अब लालकिल्ला

    चितवन÷प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा वाम गठबन्धनका उम्मेदवारहरुले ऐतिहासिक सफलता पाएसगैं  चितवन जिल्ला अब लालकिल्लामा परिणत भएको छ ।  प्रतिनिधीसभाको तीन निर्वाचन क्षेत्र र ६ वटा प्रदेशसभा क्षेत्र रहेको चितवनको सबै क्षेत्रमा वामगठबन्धनले जित हासील गरेको छ । चितवन निर्वाचन क्षेत्र नं. १ बाट वाम गठबनधनका उमेद्वार,  एमालेका स्थायी कमिटी सदस्य एवम पूर्व अर्थमन्त्री…

    Read More
  • घुमुवा प्रहरी ठगेन्द्रको असुली धन्दा मौंलाउदैं

                                                                                                   वडा प्रहरी कार्यलय नारायणगढ, जसलाई जिल्लामा मालदार कमाई हुने चौंकीको रुपमा लिईन्छ । नारायणगढका घण्टे लज तथा रेष्टुरेण्टहरु, दोहरी साँझहरु, भन्सार छलि गरी ल्याईने मालसामानवाला व्यापारीहरु, अन्य पोके व्यापारीहरु, अबैध भट्टीहरु र अबैध कारोबार गर्ने ठुलो जमातहरुको समेत आश्रयस्थल रहेको नारायणगढ र यस आसपासको क्षेत्र हेर्नै चौकी, पुृर्ब काँकडभिट्टा देखि बिरगञ्ज, नवलपरासी, रुपन्देही, कृष्णनगर,…

    Read More
  • अब बाम गठबन्धनको सरकारले सम्बृद्धि ल्याउछ ः प्रचण्ड

    चितवन । नेकपा (माओबादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब देशमा सम्बृद्धि आउने बताएका छन् । पश्चिम चितवनको मेघौलीमा मगंलबार आयोजित चुनाबि सभालाई संम्बोधन गर्दै प्रचण्डले भने देशमा अब बाम गठबन्धनको स्थिर सरकार बन्ने र त्यहि सरकारले अब देशमा सम्बृद्धि ल्यााउँछ ।” चितवन क्षेत्र नम्बर ३ को बामगठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका…

    Read More
  • नेपालमा खाद्य परनिर्भरता चुलिंदो

      २०७४ मंसिर १२ काठमाडौं, १२ मंसिर । नेपालमा खाद्य परनिर्भरता दिनदिनै बढ्दै गएको छ । नेपालमै उत्पादनको प्रचुरता रहेका दैनिक उपभोग्य वस्तुहरुको सात समुद्रपारिका मुलुकबाट हुने आयात घट्नुको साटो बर्सेनि उकालो लागेको देखिन्छ । संसारका कुना–कुनाबाट पनि अत्यावश्यकीय कृषि उपज आयात भइरहेकै छन् । चालु आर्थिक वर्षको पहिलो तीन महिना ९साउन–असोज०मा फ्रान्सबाट दुई लाख…

    Read More
  • डेढ महिनापछि टिकौलीमा रत्ननगर महोत्सव हुने

    चितवन, मंसिर ११– रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा हुदैं आईरहेकोे रत्ननगर महोत्सवकोे नवौं सँस्करण डेढ महिनापछि अर्थात आगामीे पुस २७ गतेदेखि यसअघि हुँदै आएको स्थान प्रस्तावित क्षेत्रीय रगंशाला स्थल टिकौली मै हुने भएको छ । आयोजक रत्ननगर उद्योग वाणिज्य संघले सोमबार सौराहामा पत्रकार सम्मेलन गरि महोत्सवको तयारी बारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै…

    Read More
  • प्रहरी ले नै चलाउँछन नक्कली नम्बर प्लेट राखी सवारी

    भण्डाफोर अभियान साप्ताहिकबाट चितवन । प्रहरी ! सत्यम सेवा संरक्षणम् । मुस्कान सहितको प्रहरी वा प्रहरी नै मेरो साथी हो यो नाराले समग्र संगठनको मानमर्दन माथि हस्तक्षेप भईरहेको छ । प्रहरीको यो भनाईलाई उद्द्र्त गर्ने हो भने, प्रहरी अधिकारीहरु कसैले पनि यस्को पालना गरेको पाइदैन । उच्च प्रहरी अधिकारीहरु कहिले घुस काण्डमा मुछिन्छन् त, कहिले चोरेर…

    Read More
  • लागू औषध सहित नवलपरासीका युवा चितवनमा पक्राउ ।

    चितवन , कार्तिक ३०  । जिल्ला प्रहरी कार्यालय चितवनले प्रतिवन्धित १ सय ५५ थान एम्पुल लागु औषध सहित एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासीको गैंडाकोट नगरपालिका वर्डा नम्बर ६ बस्ने बर्ष २० को सागर रेग्मी रहेको प्रहरीले जनाएको छ । कार्यालयबाट गस्तीमा खटिएको प्रहरी टोलीले भरतपुर–१ नारायणी नदीको पुलमा सागर रेग्मीलाई संकित…

    Read More
  • चितवनमा अबैध असुली गर्ने तिन प्रहरी काबार्हीमा

    कार्तिक । २८ चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले आफ्ना तिन प्रहरीलाई कार्बाही गरेको छ । नेपाल प्रहरीको आन्तरीक सुदृढीकरण अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय चितवनले उनीहरुलाई कार्बाही गरेको हो । ई.प्र.का.रामनगरमा कार्यरत प्रहरी हवल्दार टेम प्रसाद तिमल्सिमा, प्रहरी जवानहरु अजय यादव र दिपक बैठा लाई जिम्मेवारीबाट मुक्त गरी प्रहरी नियमावली २०७१ अनुसार आवश्यक कानूनी…

    Read More
  • बामगठबन्धनको चुनावी घोषणापत्र सार्वजनिक विकास र स्थायीत्वमा जोड

    काठमाडौं÷बामगठबन्धन गरेका एमाले र माओवादी केन्द्रले संयुक्त चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । गठबन्धनले मंगलबार काठमाडौमा दुवै पार्टीका शीर्ष नेताको उपस्थितिमा संयुक्त घोषणापत्र सार्वजनिक गरेका हुन् । एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डले घोषणापत्र सार्वजनिक गरेका थिए । सो अवसरमा बोल्दै  प्रचण्डले मुलुकको विकास र स्थायित्वलाई आधार बनाएर घोषणापत्र तयार गरिएको बताए ।…

    Read More
  • प्रचण्डलाई पाण्डेको चुनौतीः रोल्पा र सिराहामा के विकास भयो ?

    चितवन÷वन तथा भू–संरक्षण मन्त्री तथा प्रतिनिधि सभा तर्फको चितवन क्षेत्र नं.३ का उम्मेद्वार विक्रम पाण्डेले माओवादी (केन्द्र)का अध्यक्ष प्रचण्डलाई रोल्पा र सिराहामा के विकास भयो भन्दै आफू निर्वा्चित क्षेत्रको विकास निर्माणको  एउटा मात्र प्रमाण देखाउन चुनौती दिएका छन् । मगंलबार भरतपुरस्थित मंगलपुरमा नेपाल तरुण दल र राप्रपा (प्रजातान्त्रिक) युवक संघको संयुक्त क्षेत्रीय चुनाव प्रचार–प्रसार समितिको…

    Read More