Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • धरहरा पुननिर्माणले आजदेखि औपचारिकता पाउँदै

      काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा ९ २०७२ साल फागुन ४ गते० ‘म बनाउँछु मेरो धरहरा’ अभियानअन्तर्गत आफ्नो एक महिनाको तलब उपलब्ध गर्नुभएको झन्डै ४ वर्षपछि आफैँले धरहरा पुननिर्माणको शिलान्यास गर्नुहुने भएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । प्रधानमन्त्री ओलीले आज बिहीबार बिहान ११ बजे शिलान्यास गर्नुहुने कार्यक्रम तय…

    Read More
  • ठोरी महोत्सवको तयारी अन्तिम चरणमा

    सुर्य बराल चितवन । एतिहासिक स्थल पर्साको ठोरीमा पर्यटन प्रवर्द्धन गर्ने उदेश्यसहित आयोजना हुन लागेको प्रथम ठोरी महोत्सव–२०७५ को तयारी अन्तिम चरणमा पुगेको छ । ठोरी गाउँपालिका(२ को राईधारामा आयोजना हुन लागेको सो महोत्सवले “ठोरीको पहिचान र समृद्धि“का लागि कोसे ढुङ्गा साबित हुने आयोजकको विश्वास छ । “कृषि, पर्यटन र व्यापारबाट समृद्धिको खाका कोरी, पौष…

    Read More
  • चितवनमा चालू आर्थिक वर्षको असारसम्ममा राष्ट्रिय परिचयपत्र वितरण गरिने ।

    चितवन , ११ पौष । चितवनमा चालू आर्थिक वर्षको असारसम्ममा चितवनमा राष्ट्रिय परिचयपत्र वितरण गरिने भएको छ । दोस्रो चरणमा देशका विभिन्न १५ जिल्लामा फोटोसहितको परिचय पत्र वितरण गर्न लागिएकोमा चितवन पनि परेको हो । असार महिनासम्ममा परिचय पत्रका लागी आवश्यक तथ्यांक लिई जारी गरिने राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले बताए…

    Read More
  • चितवनमा जल्यो बाइबल, धर्म परिवर्तन बन्द गर्न माग ।

    चितवन । चितवनमा हिन्दूवादीहरुले धर्म परिवर्तन रोक्न माग गर्दै मंगलबार क्रिसमसको दिनमा बाइबल जलाएका छन् । हिन्दू जागरण नेपालले गरेको कार्यक्रममा हिन्दू धर्म रक्षाको माग गर्दै भरतपुरको चौबिसकोठीमा उनीहरुले बाइबल जलाएका हुन् । उनीहरुले धर्म निरपेक्षता बन्द गर, गौ हत्या बन्द गर, धर्म परिवर्तन बन्द गर लगायतका नारा लगाउदैंै प्रदर्शन गरेका थिए । उनीहरुले नेपालको…

    Read More
  • वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम ।

    डिलकुमारि नेपाल,चितवन, पुस१०। सिभिल बैक चितवन भरतपुर शाखाले आज भरतपुरमा आफ्नो ८औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त रक्तदान कार्यक्रममा अल मार्सल आर्ट एकेडेमीका अध्यक्ष उतम गुरुङले रक्तदान जीवनदान हो भन्दै आफुले रक्तदान गरेर शुरुआत गर्नुभएको थियो । सबैलाई जनचेतना नभएकोले दिनुहुदैन भननेहरुलाई उहाँ निरोगि हुन पनि रगत दिनुपर्ने बताउनु हुनेछ ।कार्यक्रममा…

    Read More
  • आगोले गाउँ नै सखाप, दैनिक उपभोग्य सामानको हाहाकार

    पौष १०, काठमाडौं । आगलागीले पलाँता गाउँपालिका–१ खाडागाउँस्थित न्यौपानेबस्तीका ८७ घर जलेर नष्ट भएका छन् । वडाका १६९ घरधुरीमध्ये ८७ वटा घर जलेर नष्ट भएकोे हो ।सोमबार बिहानका राति २ बजेबाट लागेको आगो नियन्त्रणमा आउन नसक्दा गाउँका ८७ वटा घर, गोठ र सम्पत्ति जलेर नष्ट भएका छन् । स्थानीयले ज्यान जोगाउन भागाभाग मात्र गर्नुपरेन, टोलका…

    Read More
  • दशगजा मिचेर भारतीय पक्षद्वारा सडक निर्माण, नेपाल सरकार बेखबर

      मोरङ — जहदा गाउँपालिका९१ कालाबञ्जरस्थित दशगजामा भारतीय पक्षले सडक निर्माण थालेको छ । भारतको बिहार राज्यको अररिया जिल्ला कुशमाहा ग्रामपञ्चायत९४ को आमगाछी मुसहरी बस्तीबाट दशगजामा १ किलोमिटर सडक निर्माण गरिएको हो । विधायक मनचन केसरीको विधायक फण्डबाट उक्त सडक निर्माण सुरु गरिएको स्थानीय उमेश सदायले बताए। दशगजामा रहेको १७४र२ नम्बरको चारपाटे पिलरभन्दा ५ सय…

    Read More
  • बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु ।

            प्रनिश थापा, चितवन, ०९ पौष । चितवनमा बसको ठक्करबाट गएराती एकजनाको मृत्यु भएको छ ।   भरतपुर महानगरपालिका १ स्थित आँपटारीमा  काठमाडौंबाट जनकपुरका लागी छुटेको ना. ७. ख. १६४२ नम्वरको बसले रातीको झन्डै १२ बजेको समयमा विपरित दिसातर्फ गइरहेको ना. ६१. प. २२३७ नम्वरको मोटरसाइकलाई ठक्कर दिँएर भएको उक्त दुर्घटनामा मोटरसाइकलमा सवार सवारी…

    Read More
  • सम्बन्ध विच्छेदको घटना दिन प्रतिदिन बढ्दै

    पौष ९, काठमाडौं । गुल्मीमा पछिल्लो समय सम्बन्ध विच्छेदका घटना बढ्दै गएका छन् । चालू आर्थिक वर्षको साउन महिनामा मात्र १२ महिलाले अदातलमा सम्बन्ध बिच्छेदको मुद्धा दर्ता गरेका थिए । गत १ भदौबाट पुरुषले पनि सम्बन्ध विच्छेद गर्न पाउने व्यवस्था नयाँ मुलुकी ऐन कार्यान्वयनमा आएपछि अदालतमा सम्बन्ध विच्छेदका लागि आउने पुरुषहरूको संख्या ह्वात्तै बढेको छ…

    Read More
  • निर्मला हत्याको १५० दिन

      काठमाडौँ – प्रहरी प्रमाणभन्दा बयानमुखी बन्दा १ सय ५० दिन बित्दासमेत निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेको पहिचान गर्न असफल छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । घटनामा संलग्न भएको आरोपमा पछिल्लोपटक पक्राउ गरिएका दुई किशोरका कारण प्रहरी थप विवादमा परेको छ ।

    Read More