Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • पश्चिमी वायुले मौसम गडबढ

      काठमाडौं ( युरोपेली वायुको प्रभावका कारण पुनः देशैभरिको मौसम प्रभावित भएको छ । बुधबार नेपाल भित्रिएको जलवाष्पयुक्त वायुको प्रभावले हल्का वर्षा र हिमपात दोहोरिएपछि फेरि चिसो बढेको छ । आज शुक्रबार र भोलि शनिबार पनि यस्तै प्रभाव यथावत् रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएका छ । शुक्रबार काठमाडौंको मौसम केही खुला भए पनि…

    Read More
  • दैनिक ८ घण्टा हिडेर विद्यालय पुग्छन् बलाल

      अर्घाखाँची – सुन्दर बलाल ६ वर्षका भए । शीतगंगा नगरपालिका–१० सिद्धारा तारिकेका उनी २ कक्षामा पढ्छन् । उनी अक्षर चिन्दै छन् । तर यसका लागि सुन्दरले तिरेको मूल्य हिसाब गरेर साध्य छैन । हरेक दिन स्कुल आउजाउ गर्न उनलाई आठ घण्टा हिँड्नुपर्छ । पुग्न चार घण्टा । फर्किन चार घण्टा । त्यो पनि जंगलको…

    Read More
  • दुर्घटना न्यूनीकरणका लागि चितवन ट्राफिकको सक्रियता बढदो ।

    चितवन, माघ १७– चितवनमा बढदो दुर्घटना न्युनिकरणको लागी चितवन ट्राफिकले एक पछी अर्को अभियान सञ्चालन गरिरहेको छ । दुर्घटना न्यूनीकरणका लागि चितवनको ट्राफिक प्रहरीले विभिन्न कार्यक्रमहरु गर्दै आफ्नो सक्रियतालाई बढाउदै लगेको हो । सोहीक्रममा ट्राफिक प्रहरीले सार्वजनिक सवारी साधन बढि दुर्घटनामा पर्ने गरेको भन्दै सवारीको यान्त्रीक अवस्था र चालकको अवस्था बारे बुझ्न परिक्षण कार्यक्रम शुरु…

    Read More
  • पश्चिम चितवनका अण्डा उत्पादक किसान आन्दोलित

    शुक्रराज आचार्य/भरतपुर / १७ माघ /कुखुराको दाना उत्पादक कम्पनिहरुले दानाको मुल्य ह्वातै बढाए पछी किसानहरु मारमा परेका छन् । पश्चिम चितवनको पार्वतिपुरमा भएको अन्तरक्रिया कार्यक्रममा सहभागी किसानहले दानाको मुल्य बढाए पछी आपति जनाएका हुन् । अण्डाको मुल्य घट्नु र दानाको मूल्य बढ्नुले कुखुरा पालक किसानहरुलाई धरासायी बनाउन खोजिएको भन्दै उनिहरुले सामूहिक रुपमा विरोध गरेका हुन्…

    Read More
  • नयाँ सुरक्षा रणनीतिः प्रजिअको लिखित आदेश आए गोली ठोक्न सकिने

    काठमाडौँ – कतै हुलदङ्गा वा शान्ति सुरक्षा भंग हुने गरी कसैले आतंक मच्चाउन खोजे अनुमति लिई घुँडामुनि मात्र गोली चलाउन प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिने गरी गृह मन्त्रालयले नयाँ विधेयक तयार पारेको छ । संविधानले परिकल्पना गरेअनुसार शान्ति सुरक्षा कायम गर्न वा विधेयक ल्याइएको मन्त्रालयले जनाएको छ । गृहमन्त्री रामबहादुर थापाले यो विधेयक ल्याउँदा सरकारलाई…

    Read More
  • १३ वर्षदेखि ओछ्यानमा नै ‘जिउँदो सहिद’ मुकेश

      काभ्रे /दोस्रो जनआन्दोलन देशभरि चर्किरहेको थियो । २६ चैत्र ०६२ मा काभ्रे बनेपा ४ का भीमसेन दाहाल सुरक्षाकर्मीको गोलीबाट पोखरामा मारिए । दाहालको मृत्युपछि काभ्रेमा झन आन्दोलित बन्यो ।  काभ्रेबासीले आन्दोलन सुरु गरे । बनेपामा २७ चैत्रमा सुरक्षकर्मीले चलाएको गोली लागेर मुकेश घाइते भए । सोही दिनदेखि  ओछ्यानमा परेका मुकेश अहिलेसम्म उठ्न सकेका छैनन्…

    Read More
  • आज शहीद दिवस, देशभर शहीदको सम्झना ।

    १६ माघ । देश र जनताको हक हितका निम्ति जीवन आहूति गर्ने शहीदहरुप्रति सम्मान गर्दै आज देशभर शहीद दिवस मनाइँदै छ । नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानियाँ राणा शासन, निरंकुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्धका जनआन्दोलनहरूमा आफ्नो जीवन वलिदान गरेका वीर सपूतहरूको सम्झनामा प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाइँदै आएको छ…

    Read More
  • दुई दिने एथलेटिक्स रेफ्री तालीमको समापन ।

    चितवन / माघ १५ / चितवन जिल्ला एथलेटिक्स संघको आयोजनामा चितवनको भरतपुरमा आयोजना गरिएको दुई दिने एथलेटिक्स रेफ्री तालीम सकिएको छ । तालीममा जिल्लाका ३० जना व्यक्तिहरु सहभागी थिए । तालीम पश्चात प्रशिक्षार्थीहरुको परीक्षा लिएर उत्तीर्ण भएका व्यक्तिहरुलाई एथलेटिक्स रेफ्रीको लाइसेन्स प्रदान गरिएको छ । कार्यक्रममा चितवन जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख रामजी ढकालले…

    Read More
  • चितवनको भण्डारामा एक महिलाको हत्या

    सुर्य बराल / चितवन,माघ १५ / चितवनको भण्डारामा गएराती एक महिलाको हत्या भएको छ । राप्ती नगरपालिका वडा नम्बर ६ मुडाभार बस्ने ५० बर्षिय रुपा थापाको सोमबार राती हत्या भएको हो । घरमा एक्लै भएको अवस्थामा उहाँको हतियार प्रयोग गरेर हत्या गरिएको स्थानियले जानकारी दिएका छन् । विहान अवेरसम्म घरबाट बाहिर ननिस्केपछि स्थानियले ढोका खोलेर…

    Read More
  • निशुल्क मुटु परीक्षण शिविर

    चितवन, १५ माघ/मुटुका बिरामीहरुलाई लक्षित गर्दै विभिन्न संघसंस्थाको आयोजनामा निशुल्क मुटु परीक्षण शिविर सञ्चालन गरिएको छ । चितवन, नवलपुर र तनहूँका विभिन्न पाँच स्थानमा सञ्चालन हुने शिविर चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २९ बाट सुरुआत गरिएको छ । नेशनल हर्ट हण्ड लंग्स् सोसाइटी, हर्ट फण्ड नेपाल, चेक हर्ट फाउन्डेशन युरोपको आयोजनामा सञ्चालन भएको शिविरमा पाँच…

    Read More