Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • राष्ट्रपति बिद्यादेवी भण्डारी चितवन आउदैं ।

    चितवन , २२ माघ । आज राष्ट्रपति बिद्यादेवी भण्डारी चितवन आउदैं हुनुहुन्छ । नारायणगढमा रहेको आदिकवी भानुभक्त माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको समापन समारोहमा सहभागी हुन राष्ट्रपति भण्डारी आज यहाँ आउन लाग्नुभएको हो । उहाँ दिउँसो एक बजे चितवन आउने कार्यक्रम छ ।त्यस अघि विहान ११ बजे तनहुँको देवघाटस्थित महेश संस्कृत आश्रमको आयोजनामा आजवाट शुरु हुने…

    Read More
  • अबैध रूपमा सञ्चालित दुई क्रसर उद्योग बन्द ।

    प्रनिश थापा, चितवन , २० माघ । चितवनको भरतपुर महानगरपालिका–२९ मा रहेको दुई क्रसर उद्योगलाई जिल्ला प्रहरी कार्यालयले बन्द गराएको छ । भरतपुर महानगरपालिकाको पत्र अनुसार ती क्रसर उद्योगलाई बन्द गराइएको चितवन प्रहरीले बताएको छ । महानगरले गत पुसमा जिल्ला प्रहरी कार्यालयलाई परिपत्र गर्दै इजाजतपत्र बेगर भरतपुरको भतेरी जंगल नजिकै जुगेडी बजारमा लामो समयदेखि अवैद्य…

    Read More
  • चितवनको भण्डारामा अस्पताल सञ्चालनमा

    प्रनिश थापा , चितवन , २० माघ । प्रदेश सरकारको मातहतमा रहने गरी चितवनको राप्ती नगरपालिकामा अस्पताल सञ्चालनमा आएको छ । भण्डारा स्वास्थ्य चौकीलाई प्रदेश सरकारले स्तरोन्नती गरी भण्डारा अस्पताल बनाएको हो । राप्ती नगरपालिका डाक्टर विहीन अवस्थामा थियो । अस्पताल सञ्चालनमा आएसँगै उपचारका लागि भरतपुर जानु पर्ने बाध्यता हट्ने विश्वास लिइएको छ । प्रदेश…

    Read More
  • मानव तस्करीमा नयाँ रुट, तेस्रो मुलुक पुर्याउँदै नेपाली युवती

      काठमाडौं / नेपाली युवतीलाई विभिन्न नाकाबाट भारत हुँदै तेस्रो मु्ल्क पुर्याउँदै आएको मानवतस्कर समूहले नयाँ बाटो प्रयोग गर्ने गरेको रहस्या खुलेको छ । भारत लगायत विभिन्न मुलुकमा नेपाली युवतीलाई राम्रो काम लगाइदिने भन्दै विभिन्न यौनजन्य क्रियाकलापमा संलग्न गराउने गिरोहले पूर्वोत्तर भारतको मणिपुर हुँदै म्यान्मार पुर्याउने र त्यहाँबाट खाडी तथा अफ्रिकन मुलुकमा पुर्याउने वेश्यावृत्तिलगायत यौनजन्य…

    Read More
  • नेपाल तामाङ घेदुङले सोनाम ल्होछारलाई शक्ति प्रदर्शनको रुपमा मनाउने ।

    प्रनिश थापा , चितवन । नेपाल तामाङ घेदुङ रत्ननगर समितीले २८५५ फाग् ल्हो ९बदेल बर्ग० सोनाम ल्होछारलाई शक्ति प्रदर्शनको रुपमा मनाउने भएको छ । ल्होछार तामाङ समुदायको महान चाड मात्र नभई एकजुट हुने र अस्तित्व जोगाउने राम्रो अवसर भएकाले ल्होछारमा नगरका तामाङ समुदाय एक गराउने योजना रहेको घेदुङका अध्यक्ष कृष्ण लामाले बताए । उनले सो…

    Read More
  • चित्रसेन वनको एकबर्षको आम्दानी दुई करोड।

     चितवन  । पूर्वी चितवनको रत्ननगर ८ मनहरामा रहेको चित्रसेन मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहले गत आर्थिक वर्ष २०७४र०७५ मा करिव २ करोड आम्दानी गरेको छ । वनको गत् शुक्रवार सम्पन्न १७ औं वार्षिक साधारण सभामा प्रस्तुत गरिएको प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा १ करोड ८७ लाख ५५ हजार रुपैया आम्दानी गरेको जनाएको हो । गत…

    Read More
  • छाउ बार्न बस्दा निसास्सिएर मृत्यु

    डोटी — महिनावारी भएका बेला घरमा आगो बालेर सुतेकी डोटी पूर्वीचौकी गाउँपालिका– ५ की २१ वर्षीया पार्वती बोगटीको बुधबार राति निसास्सिएर मृत्यु भएको छ । झरी परेर ओसिएको कोठामा आगो तापेर एक्लै सुुतेकी उनी बिहीबार बिहान मृत भेटिएकी हुन् । आफ्नो घरभन्दा केही परको खाली घरमा सुतेकी बुहारी बिहान अबेरसम्म नउठेपछि बोलाउन जाँदा मृत अवस्थामा…

    Read More
  • गृह मन्त्रालयबाट हटाउँदै एन.जि.ओ.आइएनजिओ

      काठमाडौं / राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (एनजिओ/आइएनजिओ)लाई गृह मन्त्रालयबाट अलग गर्ने तयारी भएको छ । गैरसरकारी सस्ँथालई गृहबाट अलग्याएर महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय मातहत राख्ने नीतिगत पहल सुरु भएको हो । गृहमातहत नै रहिरहँदा सबै गतिविधिमा निगरानी बढ्ने संकेत देखिएपछि गैरसरकारी संस्थालाई गृहबाट अलग गरी महिला बालबालिका मन्त्रालय मातहतमा लैजान खोजिएको…

    Read More
  • प्रथम दिवाकर भुसाल स्मृति राष्ट्टिय भलिबलको उपाधिका लागि आर्मी र पुलिस भिड्ने।

    सुवास लामिछाने,माघ १८,माडी, चितवन  प्रथम दिवाकर भुसाल स्मृति राष्ट्टिय क्लब च्याम्पियनसिप पुरुष भलिवल प्रतियोगिताको उपाधिका लागि त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबिच प्रतिस्पर्धा हुने भएको छ । आज सम्पन्न पहिलो खेलमा चुलो भलिवल क्लव नारायणगढलाई ३–० को सेटमा नै पराजित गदै नेपाल पुलिस क्लव फाईनलमा प्रवेश गरेको हो ।सेमिफाईनलको पहिलो खेलमा चुलो क्लबलाई २५–२०…

    Read More
  • धुर्मुस/सुन्तली फाउन्डेसनलाई क्रिकेट मैदान बनाउन दिएको जग्गाविरुद्ध मुद्दा

      काठमाडौं/ सर्वोच्च अदातलमा मुद्दा परेको जग्गामा धुर्मुस(सुन्तली फाउन्डेसनलाई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको जिम्मा दिइएको छ । त्रिभुवन विश्वविद्यालयको स्वमित्वमा रहेको ३ सय ५६ बिगाहा जग्गा २०६७ सालमा गठित कृषि तथा विश्वविद्यालयले भोगचलन गर्न पाउनु पर्ने माग राखी सर्वोच्च मुद्दा हालेको थियो । मुद्दाको किनारा नै नलागी भरतपुर महानगरपालिकाले २० बिगाहा ८ कठ्ठा जग्गा सङ्गशाला…

    Read More