Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चलचित्र ‘रणवीर’को रोमान्टिक गीत मायामा सार्वजनिक

    यस वर्षको प्रतिक्षित फिल्म मध्यको एक माघ १८ गतेबाट देशभरका सिनेमा हलहरुमा एकैसाथ प्रदर्शनमा आउन लागेको चलचित्र ‘रणवीर’को तेस्रो गीत ूमायामाू सार्वजनिक भएको छ । यस अघि सार्वजनिक गरिएको लोक फ्लेवरको गीत ‘तिरिमिरी तिरिमिरी र मान्न चाहन्नँले राम्रो चर्चा पाएपछि तेस्रो रोमान्टिक गीत मायामा सार्वजनिक गरिएको हो । गीतमा फिल्मका दुई कलाकार सुशील सिटौला र…

    Read More
  • मुला खाँउ फाइदै फाइदा

    एजेन्सी । मुला तपाई हामी जो काहीले पनि खाएका छौं । तर यस्को फाईदाबारे कम जानकार छौं हामी । मुलाको स्वाद धेरैलाई मन नपर्न पनि सक्छ । धेरैले मुला खाएपछि स्वासको गन्ध नराम्रो हुने भन्दै परहेज गर्छन् । तर मुला खानु स्वास्थ्यका लागि अति फाइदा युक्त छ । विशेष गरी हिउँदमा मुला प्रस्तत मात्रामा पाइन्छ…

    Read More
  • स्वाइनफ्लु जस्ता रोगबाट मृत्युभएको खबर सरकारले लुकाएको खुलासा

      माघ १३, काठमाडौं । भगवती तिमल्सिना, अहिलेसम्म स्वाइनफ्लुका कारण मृत्यु हुनेको सङ्ख्या लुकाएको सरकारले नेपाल समाचारपत्रमा बिहीबार यसैबारे समाचार प्रकाशित भएपछि त्यसलाई स्वीकारेको छ । कडा खालको रुघाखोकीका कारण ५ जनाको मृत्यु भएको भनेर स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले घुमाउरो पाराले स्वाइनफ्लुका बिरामीको मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरेको हो । नेपालमा सन्…

    Read More
  • आजदेखि मौसम सुधार हुने

      काठमाडौँ – करिब एक हप्ता अघिदेखि सुरु भएको हिउँदे वर्षाको प्रभाव आइतबारदेखि क्रमिक रुपममा सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार मौसममा सुधार भए पनि काठमाडौँमा बद्ली भई छिटपुट वर्षा हुनसक्ने सम्भावना रहेको पनि शनिबारजस्तो दिनभर बद्ली हुने सम्भावना नरहेको मौसमविद्ले जनाएका छन् । महाशाखाकी मौसमविद् शान्ति कँडेलले भनिन्, ‘आइतबारबाट मौसम…

    Read More
  • खेलकुदलाई पहिलो प्राथमिकतामा राख्छौँ : नगर प्रमुख पौडेल

    आनन्द पोखरेल/नवलपुर, १२ माघ/गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले खेलकुदलाई पहिलो प्राथमिकतामा राखेर शिक्षा नियमावली बनाउने बताएका छन् । संघ र प्रदेशले शिक्षा नियमावली निर्माण गरेपछि नगरमा बनाउने शिक्षा नियमावलीमा खेलकुदको क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्दै नियमावली बनाउने पौडेलले बताए । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैंडाकोटमा आज आयोजना गरिएको पाँचौँ जिल्ला स्तरीय तेकवान्दो प्रतियोगिता एवम्…

    Read More
  • बाराका प्रमुख जिल्ला अधिकारी चढेको गाडी दुर्घटनामा

    काठमाडौं– बाराका प्रमुख जिल्ला अधिकारी (सह–सचिव) गणेश भट्टराई र सशस्त्र प्रहरी बलका एसपी बलराम पोखरेल चढेको बा. १ झ. १६३३ गाडी दुर्घटनामा परेको छ। दुर्घटनामा परेर सशस्त्र प्रहरी बल १२ नम्बर गणका गणपति समेत रहेका एसपी पोखरेलको घटनास्थलमै मृत्यु भएको प्रदेश नम्बर २ का प्रहरी प्रमुख डीआईजी हरि पालले जानकारी दिए । बाराका प्रजिअ भट्टराईको…

    Read More
  • बाँदर समात्न गाँउपालिकाले छुट्यायो पाँच लाख बजेट

    सिन्धुपाल्चोक / त्रिपुरासुन्दरी गाउँपालिकाले बाँदर नियन्त्रण गर्न बजेट विजियोजन गरेको छ । बाँदरले बालीनाली सखाप पारेको आवाज किसानहरुबाट आएपछि यसको नियन्त्रण गर्न गापाले पाँच लाख विनियोजन गरेको हो । त्रिपुरासुन्दरी गाउँपालिका, ३ का धुस्कुन चित्रेपाटीका कृषक भक्तबहादुर कार्कीले बाँदर नियन्त्रण हुने आशा पलाएको बताए । ‘बाँदरको हुलले आलु, साग, काउली उखेलेर हैरान बनाएपछि हामी दिक्क…

    Read More
  • रत्ननगर नगरपालिकाभित्र बालगृहहरुको अनुगमन

      चितवन/ रत्ननगर नगरपालिकाले यहाँको नगरभित्र रहेका बालगृहहरुको अनुगमन सुरु गरेको छ । नगरभित्र रहेका बालगृहको अवस्थाबारे जानकारी लिने उद्देश्यले नगरपालिकाले अनुगमन सुरु गरेको हो । पहिलो दिन वडा नम्बर २ स्थित सानो घर र वडा नम्बर १५ स्थित कृपा नेपालमा अनुगमन गरेको नगरपालिकाले दुई संस्थामध्ये सानो घरले मापदण्डमा सुधार गर्नुपर्ने देखिएको प्रशासकीय अधिकृत बाबुलाल रेग्मीले…

    Read More
  • निर्मला हत्या प्रकरणः यातना दिने प्रहरीमाथि अझैं कारबाही भएन

    माघ १० कञ्चनपुर — बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त घटनाको अनुसन्धानका क्रममा प्रहरीले यातना दिएको भन्दै जिल्ला प्रहरी कार्यालयमा परेको जाहेरीमाथि आजसम्म सुनुवाइ नभएको पीडितले गुनासो गरेका छन् । घटनाको मुख्य अभियुक्तका रूपमा सार्वजनिक गरिएका दिलीप विष्टका दाइ खडकले बुधबार पत्रकार सम्मेलन गरी जाहेरी दिएको एक महिनासम्मपनि कारबाही प्रक्रिया अघि नबढेको बताएका हुन् ।  …

    Read More
  • सर्वसाधरण कुट्ने प्रहरी निलम्बनमा, घाईते अझै अस्पतालमा

    गलकोट, १० माघ । किन अग्रेजी बोलिस भन्दै प्रहरीले सामान्य भनाभनमै बागलुङ जिल्लाको गलकोट नगरपालिका–६ हरिचौरका ४० वर्षीय सोमबहादुर बस्नेतलाई कुटपिट गरी अण्डकोषको नली नै फुटाईदिने दुई प्रहरी जवानलाई बागलुङ जिल्ला प्रहरी कार्यालयले निलम्बन गरेको छ । विसं २०७५ पुस २९ गते इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान ३५ वर्षीय प्रेमसिंह विष्ट र प्रहरी जवान…

    Read More