Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य समाचार

    बढदो महङ्गी नियन्त्रण गर ।

    देशमा एकपछी अर्को रुपमा महङ्गी बढीरहेको छ । खाधान्न, तरकारी, लत्ताकपडा लगाएतका उपभोग्य बस्तुहरुमा शतप्रतिशतदेखि ५०० प्रतिशतसम्म महङ्गी बढेको छ । य सरी आम सर्बसाधरण नागरिकहरुको भान्छा देखि उपभोग्य बस्तुहरुमा दिन दुगुना त् रात चौंगुनाको दरले बढेको महङ्गी नियन्त्रण गर्न बैलेमा सरकारले ठोस कदम नचालेमा त्यस्ले सरकार र सत्तारुढ दल प्रतिको जनबिश्वास बिस्तारै घटदै जाने…

    Read More
  • अपराध/दुर्घटना

    कावासोतीमा सेटिङ्गमा जुवाखाल, उपल्लो निकाय किन बेखबर !

    सुर्य बराल । कावासाती २०७६ मंसिर १८ गते नवलपुर जिल्लाको सदरमुकाम कावासोती डण्डामा लामोसमयदेखि जुवाखाल सञ्चालन भईरहेको छ । यस बिषयमा सञ्चारमाध्यममा पटक पटक समचार पनि आईसकेको छ, तर फेरी पनि जुवाडेहरु निर्वादरुपमा जुवाखाल सञ्चालन गराईरहेका छन् र खेलाडीहरुलाई जुवा खेल्न बोलाउदै भनिरहेका छन् प्रहरी सेटिङ्गमा छ, चिन्ता लिनु पर्दैन् । जिल्लाको कावासोतीको अलवा अन्य स्थानमा…

    Read More
  • मुख्य समाचार

    अमेरिकामा हुनेभन्दा बढी अम्दानी गाउँमै

    दोलखाको भीमेश्वर नगरपालिका रामकोटका किसान माधवप्रसाद न्यौपानेले तरकारी खेतीबाटै भएको आम्दानीले घर व्यवहार चलाएका छन् ।बजारको मागअनुसारको बेमौसमी तरकारी फलाउन सफल किसान न्यौपानेले तरकारी उत्पादनबाट वार्षिक १८ लाख रुपियाँसम्म कमाउने गरेका छन् ।१० रोपनी जग्गामा गोलभेँडा, आलु, लसुन, प्याज, काउली, सागपातलगायतको तरकारी उत्पादनमा तल्लिन किसान न्यौपानेले सबैभन्दा बढी आलु र गोलभेँडा बिक्री गर्ने गरेको बताए…

    Read More
  • मुख्य समाचार

    साग पदक तालिकामा नेपाल पहिलो, भारत दोस्रो र श्रीलङ्का तेस्रो

    काठमाडौं। तेह्रौं दक्षिण एसियाली खेलकुद९साग०को तेस्रो दिन नेपालले आठ स्वर्ण पदक जितेको छ । पहिलो दिन १५ स्वर्ण जितेको नेपालले दोस्रो दिन तेक्वान्दोमा २, कराँतेमा २, ऊसुमा २, एथ्लेटिक्समा १ र ड्वायथलनमा १ गरी ८ स्वर्ण जितेर कुल स्वर्ण संख्या २३ पुर्याएको छ । दोस्रो दिनको खेल सकिदासम्म सागका लागि निर्धारित ३२४ मध्ये ५२ स्वर्णको…

    Read More
  • चितवन सेरोफेरो

    समावेशी कन्या गुरुकुल निर्मार्णाथ आयोजित महायज्ञमा मंगलबारसम्म १ करोड उठ्यो ।

    समावेशी कन्या गुरुकुल निर्माणका लागि भरतपुरमा आयोजित महायज्ञमा मंगलबार एकै दिन २३ लाख रुपैयाँ नगद र करिब ६० लाख रुपैयाँ बराबरको भूमि दान गरिएको छ । देवघाटधाममा समावेशी कन्या गुरुकुल निर्माण सहयोगार्थ भरतपुर १२ पोखरेली टोलमा सञ्चालित महायज्ञमा आज मंगलबार महायज्ञ मूल समितिका संयोजक रवीन्द्र अधिकारीले सोही स्थानमा १२ हात मोहोडा भएको करिब ६० लाख…

    Read More
  • मुख्य समाचार

    तुइनमुक्त देश घोषणा घोषणामै सिमीत : कर्णालीबासी अझै तुइनबाटै वारपार गर्न बाध्य

    राजन रावत/सिमकोट/मङ्सिर १७ गते /सरकारले देशलाई नै तुइनमुक्त घोषणा गरेको दुई वर्ष पुग्नै लाग्दा पनि हुम्लावासी अझै आधा दर्जन तुइनमा तर्न बाध्य हुँदै आएका छन् । कर्णाली नदीमाथि झोलुङ्गे तथा ट्रस ब्रिज निर्माण नगरिँदा हुम्लावासीलाई जोखिम उठाएरै भए पनि तुइनबाट वारपार गर्न बाध्य छन् । सुसाउँदो कर्णाली नदीमाथि लट्ठामा बाँधिएर तुइन तर्नुपर्दा बाँच्ने आशा कमै हुने गरेको भए…

    Read More
  • चितवन सेरोफेरो

    ‘चरणदास चोर’ नारायणी कला मन्दिर नारायणगढमा आज ३:३० देखि मञ्चन हुँदैं

    निर्देशक विकास जोशी द्वारा निर्देशित नाटक ‘चरणदास चोर’ नारायणी कला मन्दिर नारायणगढमा आज ३:३० देखि मञ्चन हुने भएको छ ‘चरणदास चोर’ नाटक नारायणी कला मन्दिर, नारायणगढमा मसिर १६ देखि २१ सम्म हरेक बेलुका ३:३० देखि मञ्चन हुने भएको हो । चरणदास चोर विरोधाभासले संकल्पित छ । नाटकमा सम्पूर्ण विषय विरोधको वरिपरि निर्माण गरिएको छ । झूटा,…

    Read More
  • अपराध/दुर्घटना

    छाउगोठमा निसासिएर फेरि महिलाको मृत्यु

    अछाम/अछामको छाउगोठमा निसासिएर एक २१ वर्षिया महिलाको ज्यान गएको छ । साँफेबगर नगरपालकिा ३ की पार्वती बुढा रावतको आइतबार राति छाउगोठमा ज्यान गएको छ ।घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय साँफेबगरका प्रहरी नरिीक्षक नरपती भट्टले मृतकको शरीरमा कुनै चोटपटक नदेखएिको र होचो ठाउँमा आगो बालेकाले नसिास्सएिर ज्यान गएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए। ‘महिनावारी भएको हिजो…

    Read More
  • मुख्य समाचार

    देशको शिर उच्च बनाउँदै महिला भलिबल खेलाडी

    नेपालमा चलिरहेको १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा श्रीलङ्कालाई हराउँदै नेपालको महिला भलिबल टोली फाइनलमा प्रवेश ग¥यो । यो उत्साह महिला भलिबल टिमका सदस्य र प्रशिक्षकमा मात्र सीमित भएन । बाइस वर्षको अन्तरालमा सिङ्गो देशले नै शिर उँचो राख्ने अवसर प्राप्त ग¥यो । भलिबल नेपालको राष्ट्रिय खेल हो । पुरुषतर्फको प्रतिस्पर्धामा भने नेपाल बाहिरिइसकेको छ ।…

    Read More
  • चितवन सेरोफेरो

    ग्रेट एफ. एम.को अध्यक्षमा पत्रकार रिजाल निर्वाचित

    चितवन । पूर्वी चितवनको खैरहनीमा रहेको ग्रेट एफ. एम.को अध्यक्षमा पत्रकार रामेश्वर रिजाल निर्वाचित भएका छन । शनिबार सम्पन्न एफ एमको बिशेष सधारणसभाबाट रिजाल अध्यक्षमा निर्वाचित भएका हुन । उनले अध्यक्षका अर्का दाबेदार अनिल कुवँरलाई १० मतको अन्तरले पराजित गरे । रिजालले १६ मत प्राप्त गरे भने कुवँरले ६ मत प्राप्त गरे । अन्य पदहरुमा…

    Read More