शहरलाई कुरुप बनाउने विज्ञापन पाटी शुक्रवारदेखि हटाइने
काठमाडौं । सरकारले शहरलाई कुरुप बनाउने गरी राखिएका विज्ञापन पाटी ९होर्डिङ बोर्ड०, पर्चा, पम्पलेट, पोस्टर, तारलगायतका सामग्री हटाउने भएको छ । गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बिहीवार गृहमन्त्रालयमा बसेको सरोकारवाला निकायसहितको बैठकले काठमाडौं महानगरपालिकाभित्र शुक्रवारदेखि चार ओटा समूह बनाई ती सामग्री हटाउन शुरु गर्ने निर्णय गरेको छ । अन्य स्थानीय तहमा सङ्घीय मामिला तथा सामान्य प्रशासन…
Read More
