Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चितवन सेरोफेरो

    नेपाल भ्रमण बर्ष २०२०ः चितवनमा मेयर दाहालको नेतृत्वमा पर्यटकको भव्य स्वागत

    चितवन /नेपाल भ्रमण वर्ष २०२० आजदेखि सुरु भएको छ । भ्रमण बर्षको सूरुवातको दिन चितवन आएका पर्यटकहरुलाई चितवनको भरतपुरमा भव्य स्वागत गरिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल,प्रदेश सभा सदस्य विजय सुवेदी,मुख्यमन्त्रीका राजनीतिक सल्लाहाकार जेएन थपलिया,पर्यटन व्यवसायी लगाएतको उपस्थितिमा पर्यटकहरुलाई भब्य स्वागत गरिएको हो । जनवरी १ तारिखको बिहानै चितवनको भरतपुरमा घुम्न पुगेका पर्यटकलाई…

    Read More
  • मुख्य समाचार

    नवलपुरमा नेपाल भ्रमण वर्षको शुभारम्भ, भ्रमण वर्ष सफल बनाउनुपर्नेमा जोड

    कावासोती/सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष–२०२० को पहिलो दिन आज नवलपुरमा पनि शुभारम्भ कार्यक्रम भएको छ । भ्रमण वर्ष सफल बनाउन सरकार र निजी क्षेत्र सबै कम्मर कसेर लाग्नुपर्नेमा शुभारम्भ कार्यक्रमका सहभागीहरुको जोड थियो। नवलपुर गण्डकी प्रदेशकै पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण जिल्लाका रुपमा रहेको भन्दै पर्यटन बर्ष सफल पार्न नवलपुरबासीहरु लाग्नुपर्नेमा जोड दिईयो। गण्डकी प्रदेश सरकारले…

    Read More
  • मुख्य समाचार

    निमको पात अपनाउनुस यस्ता छन् फाइदा

    निम बहुउपयोगी वृक्ष हो। यसको छायाँमा बस्दा वा नजिक रहँदा मात्र पनि धेरे रोग ठीक हुन्छ भन्ने मान्यता रहेको छ । निमलाई आयुर्वेदिक चिकित्साले औषधिको रुपमा प्रयोग गर्दै आएको छ । निमले हाम्रो शहरीर, छाला र कपाललको लागि निकै लाभदायीक छ । निमको स्वाद तितो हुने भएपनि यसको प्रयोगले स्वास्थ्यलाई फाइदा पुग्छ । आज हामी…

    Read More
  • समाज

    मलेसियमा सन्देश ईन्टरनेशनल अर्वाड सम्पन्न :बिभिन्न १२ विधामा अवार्ड प्रदान, २ जनालाई राष्ट्रिय सम्मान

    मलेसिया/मकवानपुरको हेटौंडामा रहेको सामुदायिक सञ्चार समुह ९रेडियो सन्देश १०६.(मेगाहर्ज) को आयोजना तथा नेपाल टेलिकमको प्रायोजनमा मलेसियाको क्वालालम्पुरमा दोस्रो सन्देश ईन्टरनेशनल अर्वाड सम्पन्न भएको छ । मलेसियाका लागि नेपाली राजदूत महामहिम उदयराज पाण्डेको प्रमुख आतिथ्यतामा भएको भएको कार्यक्रममा बिभिन्न १२ विधामा १२ जनालाई अर्वाड र २ जनालाई सम्मान प्रदान गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गनुहुँदैं मलेसयाका…

    Read More
  • मुख्य समाचार

    मौरीबाटै विष उत्पादन

    मौरीपालन मह उत्पादनका लागि गरिन्छ । तर ‘विष’ समेत उत्पादन लिन सकिन्छ भन्दा पत्यार नलाग्न सक्छ । भक्तपुर–१ रामनगरमा सञ्चालित गोर्खा मौरी फार्मले विष अर्थात ‘वि–भेनम’ उत्पादन लिने काम सुरु गरेको छ । ‘मौरीको संरक्षण गर्ने हतियार खिल’ अर्थात ‘वि–भेनम’ संकलन सुरु गरेका छौँ,’ सञ्चालक प्रोफेसर डा। खेमराज न्यौपानेले भने, ‘खिल खाद्य वस्तु होइन, तर…

    Read More
  • मुख्य समाचार

    गुरुङ समुदायले आज ‘तमुल्होसार’ मनाउँदै

    चितवन/प्रत्येक वर्ष पुस १५ गते गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर ‘तमुल्होसार’ पर्व मनाउने गर्दछन्। गुरुगं भाषामा ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायका अगुवाहरुको भनाई छ । यसवर्ष पुस १४ गते राति १२ बजे मृग वर्षलाई बिदाइ गरी मुसा…

    Read More
  • चितवन सेरोफेरो

     हात्तीपोलो खेलमा खैरहनी र छावाहरुको फुटवल खेलमा नाटा फाइनलमा प्रवेश 

    चितनव /चितवनको सौराहामा गत् १० गतेबाट शुरु भएको हात्ती महोत्सव अन्र्तगत हात्ती पोलो प्रतियोगितामा खैरहनी नगरपालिका फाइनलमा प्रवेश गरेको छ । पूर्वी चितवनकै कालिका नगरपालिकालाई पराजीत गर्दै खैरहनी फाइनलमा प्रवेश गरेको हो । खैरहनीले कालिकालाई ५–३ गोल अन्तरले पराजित गरेको महोत्सवको प्रतियोगिता संयोजक अन्जन पाण्डेले जानकारी दिए । पहिलो हाफमा ३–२ ले पछि पारेको खैरहनीले…

    Read More
  • मुख्य समाचार

    व्यावसायिक महिला क्लबको आँखा शिविर

    पोखरा १३ पुस/पोखरा महानगरपालीका वडा नम्वर १ शंकर टोल स्थित पोखरा व्यावसायिक महिला क्लबले पर्वतको मोदी गाँउपालिका ७ राम्जाठाटीमा शनिवार निः शुल्क आँखा शिविर कार्यक्रम सम्पन्न गरेको छ । राम्जाठाँटी स्थित पशुपति माध्यमिक विद्यालयको स्वर्ण जयन्तीको अबसर पारि क्लबले जर्मनीका माईकल बाउर र साथिहरु सगै बाडेन बाडेनको सहयोग र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगका…

    Read More
  • चितवन सेरोफेरो

    गुट्खामुक्त अभियान सफल बनाउन वे ग्रुपको प्लेकार्ड प्रदर्शन

    चितवन । चितवनबाट सरसफाई लगाएतका क्षेत्रमा काम गर्दै छोट्टो समयमा आमजनमानसको नजरमा पर्न सफल वे ग्रुपले गुट्खा नियन्त्रण अभियान सञ्चालन गरेको छ । सरसफाइमा देशभरसक्रिय रहेको यो सामाजिक संस्था भरतपुरलाई गुट्खा मुक्त बनाउनुपर्ने भन्दै प्लेकार्ड र ब्यानर सहित महानगर कार्यालयमा प्रदर्शन गरेका छन् । आइतबार महानगरपालिकाको नगरसभा सुरु हुने स्थानमा वे ग्रुपका अभियान्ताहरुले गुट्खामुक्त महानगर…

    Read More
  • मुख्य समाचार

    वैदेशिक रोजगारीका नाममा तस्करको निसानामा महिला

    काठमाडौं/नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान व्युरोले १० महिनामा विभिन्न मुलुकबाट २ सय ७२ नेपालीको उद्धार गरेको छ । ती मध्ये २ सय ६ जना महिला छन् । तस्करले पुरुष भन्दा महिलालाई बढी निसानामा पार्ने गरेको यो तथ्यांकले देखाउँछ । गिरोहले वैदेशिक रोजगारीका नाममा उनीहरुलाई विदेश पुर्याएर इच्छाविपरीत कार्य गर्न बाध्य पारेका थिए । व्युरोका प्रवक्ता…

    Read More