Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अपराध/दुर्घटना

    चेलीबेटी बेचबिखनमा आफन्तकै हात

    काठमाडौं । अवरुद्ध घाँटी अनि आँखामा टिलपिल आँसु। नुवाकोटकी २१ वर्षीय रानू मगर ९नाम परिवर्तन० लाई पीडा पोख्न गाह्रो भइरहेको थियो। भारतको कोठीमा ६ वर्ष बिताएको त्यो क्षण बयान गर्न उनी ठूलो हिम्मत जुटाउँदै थिइन्। मुखबाट शब्द फुट्न नपाउँदै रानू भक्कानिन्थिन्। अनि घरिघरि भनिरहन्थिन्, ‘मैले जस्तो पीडा कुनै चेलीले भोग्न नपरोस्।’ आफ्नै काका–काकीले उनलाई भारतको…

    Read More
  • मुख्य समाचार

    ‘पीएचडी’ सामाजिक पहिचान र अवसर हत्याउने हतियार

    काठमाडौँ । पुस दोस्रो साता कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा एकजना उपप्राध्यापकले विद्यावारिधि ९पीएचडी० उपाधिका लागि अन्तिम भाइभा दिए । त्यो क्षणको तस्बिर उनको फेसबुकको भित्तामा छ । त्यसलगत्तै तिनै उपप्राध्यापकले आफ्ना वरिष्ठ गुरुहरूलाई राखेर उत्सव मनाएको फोटोसमेत पोस्ट गरेका छन् ।देशकै ‘वरिष्ठ’ प्राध्यापकहरूका माझ खादा ओढेर उनी हँसमुख देखिएका छन्। तस्बिरमा अस्वाभाविक दृश्य बधाई दिने प्राध्यापकहरूको…

    Read More
  • अपराध/दुर्घटना

    मकवानपुर प्रहरीले ६० विघा गाँजा र ५० विघा अफिम नष्ट गर्यो।

    मकवानपुर प्रहरीले ६० विघा गाँजा र ५० विघा अफिम नष्ट गरेको छ ।  प्रहरीले चितवन र धादिगंसँग सिमा जोडिएको मकवानपुरको उत्तरपश्चिममा अवस्थित बिकट राक्सिराङ गाउँपालिकाका विभिन्न वडामा लगाइएको गाँजा तथा अफिम खेती फँडानी गरि नष्ट गरेको हो। जिल्ला प्रहरीले कार्यालयले दोस्रो चरण कार्यअन्तर्गत्को छैटौं टोलीले पुस ६ गतेदेखि २० गतेसम्म अवैध लागु औंषध गाँजा तथा…

    Read More
  • मुख्य समाचार

    सिंहदरबार अगाडि आत्मदाह गर्ने  पीडित नर्सिङ छात्राहरुको चेतावनी

    काठमाडौ । अदालतको आदेशले आफू अध्ययनरत कलेज नै खारेजीमा परेपछि ३० जना नर्सिङका विद्यार्थीहरुले आत्मदाहको चेतावनी दिएका छन् । उनीहरुले आफूहरुको भविष्य अन्धकारमा पारिएको भन्दै सिंहदरबार अगाडि आत्मदाह गर्ने चेतावनी दिएका हुन् । रिपोर्टर्स क्लब नेपालमा आज पत्रकार सम्मेलन गर्दै पीडित विद्यार्थी संघर्ष समितिले आन्दोलनको घोषणा गर्दै आत्मदाह सम्म गर्ने चेतावनी दिएका हुन् । हामीमाथि…

    Read More
  • मुख्य समाचार

    आकाशियो खाद्यान्नको भाउ, कुनको मूल्य कति पुग्यो ?

    पछिल्लो एक महिनाको बीचमा दैनिक उपभोग्य सामानको भाउ आकाशिएको छ । जसको प्रत्यक्ष प्रभाव सर्वसाधारणको भान्सामा परेको छ । एक महिनाको बीचमा दैनिक उपभोग्य वस्तुको भाउ प्रतिकेजीमै २०० रुपियाँसम्म महँगो भएको हो । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार दाल, गेडागुडी, तेल, चामल, आटा, चिनीलगायत मसलाजन्य वस्तुको मूल्य प्रतिकेजी पाँच रुपियाँदेखि २०० रुपियाँसम्म महँगो भएको छ…

    Read More
  • चितवन सेरोफेरो

     धार्मिक पर्यटन विकासको लागि सहिष्णुता’नारा बोकेर साइकलयात्री जोडी देवघाटबाट लुम्बिनी भ्रमणमा निस्कदै

    चितवन/ चितवनका साइकलयात्री दम्पतीका रुपमा परिचित जोडी भरतपुर महानगरपालिका–१ निवासी रुक्मिणी सापकोटा घिमिरे र केशव घिमिरेले साइकलबाटै चितवनको अग्लो पहाड सिराइचुली, उपरदाङगढी मुक्तिनाथ, काठमाडौं , सिन्धुली, जनकपुरधाम लगायतका विभिन्न ठाउँ भ्रमण गरिसकेका छन् । हो यहि साईकल जोडी भोली मंगलबार ‘नेपाल भ्रमण वर्ष २०२०–धार्मिक पर्यटन विकासको लागि सहिष्णुता’नारा बोकेर लुम्बिनीको भ्रमणमा निस्किने भएका छन् ।…

    Read More
  • मुख्य समाचार

    फिनल्याण्डमा जागिरेका लागि प्रधानमन्त्रीको प्रस्तावः दिनमा ६ घण्टा, हप्तामा चार दिन काम

    फिनल्याण्डकी प्रधानमन्त्रीले आफ्नो देशमा कामको लचिलो तालिका सुरु हुनुपर्ने बताएकी छिन् । उनको लचिलो तालिकामा दिनमा ६ घण्टा र हप्तामा चार दिनमात्रै काम गर्नुपर्ने नियम लागु हुनेपर्ने प्रस्ताव छ । फिनल्याण्डकी नव नियुक्त प्रधानमन्त्री ३४ वर्षीया सन्ना मरिनले यो नियम लागु भए कामदारले परिवारसँग धेरै समय व्यतित गर्ने मौका पाउने बताएकी छिन् । सन्ना एक…

    Read More
  • अपराध/दुर्घटना

    नेपाली भूमिमा आएर भारतीय प्रहरीले जबर्जस्ती पक्रेर लग्यो खाँलाई, सम्वन्धित निकाय मौन

    काठमाडौँ । यशोधरा गाउँपालिका–८ मटेरियाका मुवारक खाँलाई भारतीय सुरक्षाकर्मीले शनिबार दिउँसो मर्यादपुर बजारबाट नियन्त्रण गरेर लगेको छ । आफन्तको मोटरसाइकल वर्कसपमा बसिरहेका बेला भारतीय सुरक्षाकर्मीले जबर्जस्ती यूपी५५एक्स ०१०१ नम्बरको सेतो स्कार्पियोमा राखेर उनलाई लगेको प्रत्यक्षदर्शीले बताए। ‘भारतीय प्रहरीसँग सोध्दा एसओजी इन्टेलिजेन्सले लगेको बताएका छन्,’ जिल्लाका निमित्त प्रहरी प्रमुख नायब उपरीक्षक सुनील मल्लले भने, ‘यसबारे थप…

    Read More
  • अपराध/दुर्घटना

    मेनपावरको ठगी रोकिएन मंसिरमा मात्र पाँच करोड ठगी

    सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न नसक्दा युवाहरु ठगिने क्रम रोकिएको छैन । वैदेशिक रोजगारीको नाममा युवाहरु ९महिलारपुरुष० लाई ठगी गर्नेमा संस्था तथा व्यक्तिहरु रहेको पाइन्छ । वैदेशिक रोजगार विभागमा युवाहरुले विदेश पठाउने नाममा संस्था अर्थात मेनपावर र व्यक्तिहरुले ठगी गरेको भन्दै प्रशस्त उजुरी आउने गरेको छ । चालू आर्थिक वर्ष (२०७६/०७७) को पहिलो पाँच महिनामा…

    Read More
  • मुख्य समाचार

    रातो खोल ओढेका ब्वाँसाहरुको षड्यन्त्रको पर्दाफास गरौं ।

    सूर्य बराल/पौष २१/अमेरिका दुनियाँको सबैभन्दा ठूलो आतंकवाद पैदा गर्ने कारखाना अर्थात देश हो । उ आफ्नो साम्राज्यवादी चरीत्र र दुनियाँमा आफू एकनम्बर रहेको पाखण्डपन कायम राख्न दुनियाभर विभिन्न प्रकारका प्रायोजित मुद्धा आफ्ना एजेन्टहरू मार्फत उठान गरी गृहयुद्ध, दिदेसिय युद्ध भड्काउने साथै आतंवादविरुद्ध को लडाइँको नाममा प्रत्यक्ष/अप्रत्यक्ष रूपले युद्ध को वातावण पैदा गराईरहेको छ । उसले…

    Read More