Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चितवन सेरोफेरो

    खिचरा महोत्सवमा दर्शक बढ्दै, स्वप्न सुमन र दुर्गेसले झुमाए दर्शक

    चितवन/माघी (खिचरा) पर्वको अवसरमा पूर्वीचितवनको खैरहनीमा जारी ‘सातौं खिचरा महोत्सव–२०७६’ अन्तरगत आज (शनिबार) दर्शकको भीड लागेको छ । बिहीबारदेखि परेको वर्षा हिजो साँझदेखि रोकिएपछि दर्शकहरुको महोत्सवमा भीड लागेको थियो । आज युवाका ढुकढुकी चर्चित गायक स्वप्न सुमनले चर्चित गीत गाउँदा दर्शकहरु उफ्रिदै मनोरञ्जन लिएका थिए । त्यसअघि पछिल्लो समयका चर्चित गायक तथा मोडेल दुर्गेस थापाले…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुरको सि जि ल्याण्डमार्कमा सिटी र एन्टा ब्राण्डका कपडाको सोरुम

    माघ ३, चितवन । सुपथ मुल्यमा गुणस्तरीय कपडा विक्री वितरण गर्ने स्क्वाड नेपाल प्रालिले चितवनको भरतपुरमा शाखा विस्तार गरेको छ । प्रालिले भरतपुरमा रहेको सिजी ल्याण्डमार्कमा चितवनका लागि आधिकारीक सोरुमको रुपमा शाखा विस्तार गरेको हो । केटिएम सिटी तथा एन्टा ब्राण्डका कपडाहरु सो सोरुम मार्फत् प्राप्त गर्न सकिने छ । सिजी ल्याण्डमा सञ्चालनमा आएको उक्त…

    Read More
  • चितवन सेरोफेरो

    उबासंघ चितवनको निर्वाचन शुरु : दुबै प्यानलका उमेदवारको आ आफ्नै जीत सुनिश्चित भइसकेको दाबी, परिणाम आजै आउने

    चितवन/उद्योग वाणिज्य संघ, चितवनको आज (मंगलबार) निर्वाचन सुरु भएको छ । बिहान ९ बजेबाट सुरु भएको निर्वाचन बेलुका ५ बजेसम्म चल्ने छ । नयाँ नेतृत्व छनौटको लागी हुने निर्वाचन संघकै परिसरमा विद्युतीय उपकरणबाट भइरहेको हो । यसपटक निर्वाचनमा दुई प्यानलबीच कडा प्रतिस्पर्धा हुने छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट प्यानलको नेतृत्व राजु…

    Read More
  • चितवन सेरोफेरो

    पूर्वीचितवनमा आइतबारदेखि सातौं खिचरा महोत्सव–२०७६ सुरु भएको छ ।

    चितवन /खैरहनी नगरपालिका–५ गौचरनमा सुरु भएको महोत्सवको पूर्व उपप्रधानमन्त्री तथा नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारले समुद्घाटन गरे । सो क्रममा बोल्दै उपसभापति गच्छदारले विभेदमा परेका समुदायको उत्थान नभएसम्म देशको उत्थान हुन नसक्ने बताए । उपसभापति गच्छदारले भने–‘समग्र जातजातिको उत्थान बिना समग्र देशको उत्थान हुन सक्दैन ।’ नेपाली काँग्रेस सबै जातजाति, वर्ग, समुदायको उत्थानमा सदैव सक्रिय…

    Read More
  • चितवन सेरोफेरो

    उवासंघ चितवनमा गोलाप्रथाको विरुद्ध भोट माग्दै शाक्य ।

    नवराज ढकाल/चितवन/उद्योग वाणिज्य संघ चितवनमा गोलाप्रथाद्वारा अध्यक्ष पदका लागि राजु श्रेष्ठलाई चयन गर्ने कामले विवाद चर्किएपछि नारायणगढमा लामो समय देखि व्यवसाय गरेर बसेका प्रतिष्ठित व्यवसायी ज्ञानेन्द्रमान शाक्य अध्यक्षमा भिडन्त गर्न मैदानमा उत्रिएका छन् । अघिल्लो कार्यकालमा समेत अध्यक्षमा उमेदवारी घोषणा गर्दै आएका शाक्यले यसपाली भने अधिवेशनको सन्निकटमा उमेदवारी घोषणा गरेका हुन् । गोलाप्रथा अस्वीकार्य रहेको…

    Read More
  • मुख्य समाचार

    राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रपति भण्डारीद्वारा शुभकामना !

    काठमाडौँ, २७ पुस /राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको २९८ औँ जन्मजयन्तीको अवसरमा उहाँप्रति श्रद्धासुमन व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीद्वारा आज यहाँ जारी सन्देशमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा राष्ट्रिय एकता दिवसका अवसरमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । “नेपाल प्राचीनकालदेखि नै स्वतन्त्र, स्वाधिन, सार्वभौमसत्ता सम्पन्न राष्ट्रको रूपमा रहिरहन हाम्रा पूर्वजहरुको…

    Read More
  • चितवन सेरोफेरो

    नेपाली कागती बारीमै कुहिए, बजारमा भारतीय कागतीको बिगबिगी

    शिशिर सिंखडा, चितवन /भारतीय कागतीको कारण नेपालमा उत्पादन भएका कागतीहरु बारीमै कुहिन थालेका छन् । चितवनको विभिन्न स्थानमा किसानहरुले लगाएको ‘सुन कागती’ विक्री हुन सकेको छैन ।भारतबाट आयात हुने सोही सुनकागती भने नेपाली बजारमा विक्री भइरहेको छ । चितवनका मुख्य बजारहरुमा कागतीको थोक विक्रेताहरुले नेपाली कागतीलाई प्राथमिकता नदिएको कारण सोही एकै जातको कागती पनि विक्री…

    Read More
  • चितवन सेरोफेरो

    ‘खिचरा डान्स आइडल’हुँदै

    चितवन/पुस २६/सातौं खिचरा महोत्सवमा ‘खिचरा डान्स आइडल’ हुने भएको छ । प्रतियोगिता अन्तरगत शनिबार खैरहनीमा डान्स आइडलको अडिसन सम्पन्न भएको छ । डिज्नी पार्कमा भएको अडिसनबाट २० जना प्रतियोगी दोस्रो राउण्डका लागि छनौट भएको खिचरा डान्स आइडलका संयोजक हरिशरण चौधरीले जानकारी दिए । दोस्रो राउण्डमा छनौट हुने प्रतिस्पर्धीहरुमा धनिशा चौधरी, अविशेक चौधरी, रविना श्रेष्ठ, दर्शना…

    Read More
  • चितवन सेरोफेरो

    सातौं खिचरा महोत्वस भोलिदेखि

    चितवन/थारु समुदायको महान् पर्व माघी (खिचरा)को अवसरमा आयोजना हुँदै आइरहेको सातौं सँस्करणको ‘खिचरा महोत्सव–२०७६’ भोलि ९आइतबार०देखि सुरु हुँदैछ । पूर्वी चितवनको खैरहनी नगरपालिका–५ गौचरनमा पुस २७ गतेदेखि माघ ८ गतेसम्म संचालन हुन लागेको महोत्सवको सम्पूर्ण तयारी पुरा भइसकेको महोत्सव मुल आयोजक समितिका संयोजक चुडामणि चौधरीले जानकारी दिए । महोत्सवको एक भव्य समारोहकाबीच पूर्व उपप्रधानमन्त्री एवंम…

    Read More
  • चितवन सेरोफेरो

    उवासंघ चितवनमा सत्तापक्ष प्रतिपक्ष भिडन्त:ब्यबसायीमाथी थोपरिएको करको कारण नेकपा समर्थकलाई हम्मे हम्मे

                                                                                                            फोटो :  सौराहा…

    Read More