Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चितवन सेरोफेरो

    गास बास कै अभाव भएपछी फर्किए कोटीहोमका बटुक

    विकास ढकाल / भरतपुर / चितवन को नारायणी किनार मा भैरहेको महायज्ञको निकै विवाद चल्न थालेपछि चितवनबासी र हिन्दुधर्मावलम्बी यस महायज्ञ को विरोध मा उत्रिएका छन जसले गर्दा मानिस हरुको खासै उपस्तिथि रहेको छैन जसले महायज्ञ को लगानी डुबेको छ यसै क्रम मा माघ ५ गते देखि फाल्गुन १२ गते सम्म लाई भनेर बनारस, वृन्दावन, हरिद्वार…

    Read More
  • चितवन सेरोफेरो

    आज शहीद शुक्रराजलाई फाँसी दिएको त्यो दिन…

    एकतन्त्रीय जहानियाँ राणा शासनविरुद्ध हुँकार गर्दै फाँसीमा चढ्नुअघि शहीद शुक्रराज शास्त्रीको मुखबाट निस्किएका यी वाक्यले शहीदको गर्विलो गाथा प्रस्ट हुन्छ । शास्त्रीसँगै जेलमा रहेका गोविन्दप्रसाद उपाध्यायले आफ्नो संस्मरणमा त्यो कहालीलाग्दो अन्तिम साँझबारे लेखेका छन्, “घरबाट ल्याएको दूधसँग रोटी खान शास्त्रीजी पकाउँदै थिए तर खानै नदिएर बाहिर लगे । ” जेलघरबाट बाहिर जाँदाजाँदै शास्त्रीले उपस्थित सबै…

    Read More
  • मुख्य समाचार

    वाम कसीमा एमसिसी र राष्ट्रियता

     एमसिसी वा शक्तिराष्ट्रले दिने अन्य आर्थिक सहयोग वा अनुदानलाई शुद्ध आर्थिक सहयोगका रूपमा मात्र बुझ्ने छुट नेपालजस्ता साना देशलाई हुँदैन तीव्र विवाद र घोर शंकाको घेरामा परेको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)कार्यक्रमले नेपाली समाजका सबै आयामलाई विभाजित गरिदिएको छ । नेपाली जनस्तरमा एमसिसीको विरोध जुन मात्रामा सघन हुँदै गइरहेको छ, त्यही स्तरमा जनबलको परीक्षा सुरु…

    Read More
  • चितवन सेरोफेरो

    चितवनको ईच्छाकामना गाँउपालिकाको हात्तीबाङमा बल्यो विजुली

    चितवन । इच्छाकामना गाउँपालिका वडा नम्बर १ स्थित हात्तीवाङमा वुधबार विद्युत् सेवा उद्घाटन गरिएको छ । चितवन क्षेत्र नम्बर २ का सांसद कृष्णभक्त पोखरेलले वुधबार हात्तीवाङमा आयोजना गरिएको कार्यक्रममा वत्ती स्वीच अन गरी उद्घाटन गरेका हुन् । हात्तीवाङ इच्छाकामना गाउँपालिकाको वडा नम्बर १ मा पर्छ । चुनाव लड्दा आफूले छिटै विजुली बालेर देखाउने प्रतिवद्धता गरे…

    Read More
  • चितवन सेरोफेरो

    आजबाट गैँडाकोट महोत्सव शुरु ।

    नवलपुर । आज बुधबारदेखि गैँडाकोटकमो नारायणी नदीकिनारमा तेस्रो गैँडाकोट महोत्सव शुरु भएको छ । गैँडाकोट नगरपालिका २ नारायणी नदीकिनारमा माघ आज माघ १५ बाट शुरु भई २६ गतेसम्म सञ्चलन हुने महोत्सवमा स्टल निर्माण, गेट निर्माण, मञ्च निर्माण, साँस्कृतीक घरहरु निर्माण तथा बाल उद्योन निर्माण सम्पन्न भईसकेको उद्योग वाणिज्य संघ नवलपुरका अध्यक्ष अमृत भट्टचनले जानकारी दिए…

    Read More
  • अपराध/दुर्घटना

    महायज्ञको नाममा करोडौं कर छली : के बाबाहरुले कर तिर्नु पर्दैन सरकार ?

    सुर्य बराल /चितवन । जिल्लामा माघ महिनामा मात्र आदा दर्जन बढी महायज्ञहरु भईरहेका छन् । जसमध्ये रामनगर माबि र युवा माबि ज्योतीनगरको महायज्ञ सम्पन्न भईसकेको छ । त्यस्तै, पारसनगरस्थित पोख्रेल बन्धुहरुको महायज्ञ, नारायणी नदी किनारको कोटीहोम, शरदपुरको ब्रम्हाण समाजको महायज्ञ सञ्चालन भईरहेको छ भने रामपुरको महायज्ञ माघ १९ बाट सञ्चालनमा आउने छ । जिल्लामा गत्…

    Read More
  • मुख्य समाचार

    स्वदेशमा अवसर नपाएरै नर्सहरुको लर्को छ विदेशमा

    स्वदेशमा अवसर नपाएरै नर्सहरुको लर्को छ विदेशमा काठमाडौँ । नर्सिङमा स्नातक गरेपछि चितवनकी रेस्मा लोहनीले जागिरका लागि थुप्रै अस्पताल धाएर मुस्किलले पाएको स्थानमा पनि मासिक छ हजार मात्र तलब पाएपछि अध्ययन गर्दाको सम्पूर्ण ऊर्जामा पानी खनियो । आफन्तको सोर्स लगाएर बसुन्धरास्थित एक अस्पतालमा बल्ल बल्ल पाएको जागिरबाट आउने तलबले गाडीभाडा र खाजासमेत नपुगेपछि उहाँ हाल…

    Read More
  • अपराध/दुर्घटना

    ‘आफूलाई शक्तिशाली देखाउन प्रहरीले आस्था राउतलाई थुनामा राख्यो’

    काठमाडौं । गायिका आस्था राउतलाई मुद्दा चलाएर प्रहरीले समग्र कलाकारको मन दुखाएको संगीतकार सुरेश अधिकारी बताउँछन् । ‘हो सेलिब्रेटी हो भन्दैमा घमन्ड गर्न पाइँदैन, यसमा आस्थाले माफी मागिसकेकी छिन्,’ उनले भने, ‘चेकिङको क्रममा सामान्य विवाद मात्र भएको हो, भिडियो हेर्दा उनीमाथि प्रहरीले नै बढी ज्यादती गरेको देखिन्छ, यस्तो अवस्थामा प्रहरीले मुद्दा चलाउनु उचित होइन ।…

    Read More
  • अपराध/दुर्घटना

    नारायणी नदी किनारको महायज्ञका बाचक ठग बाबा बालयोगेश्वर फरार

    सुर्य बराल/चितवन/आफुलाई ठुलो योगी भएको ढोंग देखाउने भोगी ठगबाबा बालयोगेश्वर नाम बताउने अन्र्तराष्ट्र्यिस्तरको ठग बिजय भण्डारी अन्तत् पुरै नांगीएका छन् । नारायणी नदि किनारमा लगाईएको कोटीहोम महायज्ञका वाचक समेत रहेका नक्कली स्वामी बालयोगेश्वर महाराजको बारेमा कान्तिपुर दैनिक, भण्डाफोर अभियान लगाएतका सञ्चार माध्यममा उनको असलीयत उदांगीने गरी समाचार सार्वजनिक भएपछी आयोजकले बाचकको रुपमा ठगबाबालाई महायज्ञबाट हटाउन…

    Read More
  • चितवन सेरोफेरो

    ठग बाबाको महायज्ञ उद्दघाटन गर्न उपरा्ट्रपति पुन नजाने।

    चितवन/ठग बाबा बालेश्वर महाराज नाम बताउने विजय भण्डारीले चितवनको नारायणी नदीको किनारमा लगाउन लागिएको महायज्ञ उद्दघाटनमा उपरा्ट्रपति पुन नजाने भएका छन् । नारायणी नदी किनारामा हुने ‘१०८ कुण्डीय कोटीहोम शैक्षिक, तथा सांस्कृतिक तुलादान माघीमेला महामहोत्सव एवं संगीतमय लीलामय अष्टोहत्तरशत श्रीमद्भागवत धनधान्याचल पितृमोक्ष विराट मासिक ज्ञान महायज्ञ’ नाम दिएको महायज्ञ उद्घाटन उपरा्ट्रपतिद्वारा गर्ने कार्यक्रम यस अघि…

    Read More